शेयर बजारमा सुधार, १६ अंकले बजार बढ्दा कारोबार साढे दुई अर्बमा सीमित
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात तिहारको अघिको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १६.६७ अंकले बृद्धि भएर २५०३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि कारोबार भने...
नेपाल रि र हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । आइतबार नेप्सेमा २ अर्ब ७९ करोड ११ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये नेपाल रिको मात्रै २८ करोड १० लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २५ करोड ३६ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। त्यसैगरी युनियन हाइड्रोपावरको...
गण्डकीमा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको आयोजनामा आइतबार पोखरामा बीमा क्षेत्रका सरोकारवालाबीच “बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम” सम्पन्न भएको छ। उक्त कार्यक्रममा गण्डकी प्रदेशका बीमकका प्रदेश प्रमुखहरू, नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निप्स) पोखरा च्याप्टरका...
सानिमा बैंकको साधारणसभा सम्मन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा बैंक लिमिटेडको आज कात्तिक २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि बसेको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।...
विराटनगरमा नक्कली भारतीय नोटसहित २ जना बिहारी युवक पक्राउ
काठमाडौं । प्रहरीले विराटनगर बसपार्कबाट नक्कली भारतीय नोट सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना भारत बिहारको अररियाका २३ वर्षीय मोहमद अरवाज र मोहमद रजा रहेका छन्। भारतको जोगवनी नाकाबाट सिटी सफारीमार्फत् नेपाल आएका उनीहरूले सफारी...
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, एक लाख ९० हजार रुपैयाँ बरामद
काठमाडौं । प्रहरीले सल्यान र नवलपरासी पूर्वमा १८ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ भने जुवाखालबाट १ लाख ९० हजार ५८५ रुपैयाँ बरामद गरेको छ। प्रहरीका अुनसार सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बस्ने ५० वर्षीय लोक बहादुर बुढाथोकीको घरमा...
पूर्वसचिव डा. संगिता मिश्रा सहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव एवं तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहित १४ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ। अख्तियारले उनीहरू विरुद्ध स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन अर्थात् स्तन एक्स–रे मेसिन खरीद गर्ने क्रममा...
सिटिजन लाइफको आठौं वार्षिकोत्सवमा देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम
काठमाडौं । जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै विश्वास र सम्मानका साथ आठ वर्षको सफल यात्रा तय गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज वार्षिकोत्सवमा देशभरका शाखा कार्यालयहरूमा विविध सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाउँदैछ। स्थापना कालदेखि नै...
लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने
काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक १७ गते विशेष साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिले काठमाडौं वडा नम्बर १ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा बोलाएको हो। उक्त सभाले सार्वजनिक शेयर (आईपीओ)...
स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि नवीकरण नगरेकालाई अतिरिक्त शूल्क लिने व्यवस्था...
शिव श्री हाइड्रोपावरको हकप्रद बाँडफाँड, झण्डै ९ लाख कित्ता शेयर लिलाममा आउने
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले साउन १५ गतेसम्म कायम शेयरधनीहरूका लागि १ कित्ता बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल १...
४८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २...
ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ दोस्रो पटक ग्लोबल आईएमई बैंकले जित्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट दोस्रो पटक पनि सम्मानित हुन सफल भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीले ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र...
संकटमा नेपाल रि, सञ्चालकद्वारा भटाभट राजीनामा, सिईओ थापासमेत छोड्ने तयारीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी एकाएक संकटमा परेको छ । कम्पनीमा रहेका सञ्चालकहरुले धमाधम राजिनामा दिएपछि कम्पनी संकटमा परेको हो । जेन जी आन्दोलनमा अर्बौको बीमा दावी परेको नेपाल पुनर्बीमा कम्पनीमा सिईओ थापाको भ्रष्टाचार काण्डले अर्कै रुप लिएको हो...
नेपाल रिका सञ्चालकद्वय दाहाल र प्रधानको राजीनामा स्वीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालकद्वय बालकृष्ण दाहाल र एमिल प्रधानको राजीनामा स्वीकृत भएको छ। कम्पनीको नियमावलीको नियम २७(ख) को व्यवस्था बमोजिम समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरिरहेका दाहाल र प्रधानले असोज...
सिटिजन लाइफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व र बीमा साक्षरतालाई प्राथमिकता
काठमाडौं । ‘समृद्धि तपाईंको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ जीवन बीमा सेवा सञ्चालन गरिरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि आफ्नो नवौं वर्षमा प्रवेश गरेको छ। सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता र सामाजिक सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यसहित स्थापित कम्पनीले...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, तीते करेला ८५ रुपैयाँ र लौका ८०...
सानिमा बैंक र भगवती हाइड्रोपावरको साधारणसभा आज, लाभांश पारित गरिंदै
काठमाडौं । सानिमा बैंक लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारणसभा आज एकैदिन बस्दैछ। कम्पनीहरूले लाभांश पारित गर्ने सहितका एजेण्डा बोकेर साधारणसभा गर्न लागेका हुन्। सानिमा बैंकले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव...
आज यमपञ्जकको पहिलो दिन, काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै
काठमाडौं । आजदेखि देशभर पाँचदिने पर्व तिहार अर्थात् यमपञ्जकको शुरुवात भएको छ। तिहारको पहिलो दिन आज काग तिहार र धन्वन्तरी जयन्ती एकसाथ उत्साहपूर्वक मनाइँदैछ। नेपाली परम्परा अनुसार आजको दिन बिहानै घर–घरमा कागलाई मीठा परिकार अर्पण गरी पूजा गर्ने चलन...
२५ प्रतिशत लाभांश घोषणा गरेको हिमालयन डिष्टिलरीको साधारणसभा र बुक क्लोज कहिले?
काठमाडौं । शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर अर्थात् १० कित्ताका लागि २ कित्ता बोनस र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको हिमालयन डिष्टिलरी लिमिटेडले साधारणसभा बोलाएको छ। शेयरधनीलाई वितरण गर्ने निर्णय गरेको लाभांश पारित...



















