डोटीको चुनावि माहोलः मैदानमा २९ वर्षे युवादेखि ६९ वर्षे बुढासम्म, कस्को पल्ला भारी ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिदै गर्दा डोटीमा चुनावी माहोल तातिएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा ९ दलका उम्मेदवारले चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । नेकपा एमालेबाट दिपक धामी, नेपाली कांग्रेसबाट भरत खड्का, नेपाली कम्युनिष्ट...


नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा सचिव चन्द्रकला पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।...


प्रतिबन्धित बैंकास्योरेन्स कारोबार गर्दै नेपाल माइक्रो र एक्सेल डेभलपमेन्ट बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणले नगर्नु भनेर प्रतिबन्ध लगाएको बैंकास्योरेन्स कारोबार खुलेआम भइरहेको पाइएको छ । पूर्वको कोशी प्रदेशभित्र वित्तीय कारोबार गर्न अनुमति प्राप्त गरेको एन्सेल डेभलपमेन्ट बैंक र चितवनको भरपुरमा केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो...


बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै धर्मराज तिमिल्सिनाले आयोगमा उजुरी दर्ता गराएका...


ग्लोबल आइएमई लघुवित्तका नवनियुक्त अध्यक्ष बुद्धी अकेलाले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त भएका बैंकर बुद्धी अकेलाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट उनले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्...


भन्सार ऐन २०८२ का कडा दण्ड–जरिवाना अव्यवहारिक : कमलेश अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले भन्सार ऐन, २०८२ मा समावेश दण्ड तथा जरिवानासम्बन्धी प्रावधानहरू अत्यधिक कठोर, अव्यवहारिक र कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले...


नेशनल लाइफ इन्स्योरेन्सले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई एक दिने तालिम

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत...


यी तीन तरिकाबाट हेर्नुहोस् सोलु हाइड्रोपावरको आईपीओ नतिजा

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँड गरेको छ । कम्पनीको आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले हात पारेका छन् । बाँकीको हात भने रित्तो भएको हो । यी तीन तरिकाबाट...


सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८ लाख २० हजारले पाए शेयर

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार...


दाङमा नागरिकता घोटाला: वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर) लगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार वडाध्यक्ष यादव, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका...


टेलिकमले ल्यायो ‘विन्टर अफर’ : ग्राहकलाई लक्षित गरी सबै प्याकेजमा सुविधा

काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सुविधालाई ध्यानमा राख्दै विभिन्न प्याकेजसहित आकर्षक “विन्टर अफर” सार्वजनिक गरेको छ । यसअघि सञ्चालनमा रहेको “अटम अफर” अन्तर्गतका लोकप्रिय प्याकेजहरुको निरन्तरतासहित नयाँ विन्टर अफर ल्याइएको कम्पनीले जनाएको छ । विन्टर अफरमा एनटी–एनटी भ्वाइस प्याक,...


अनिल सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सदस्य अनिल सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट प्राप्त भएको दाबी रकम आइतबार सापकोटालाई हस्तान्तरण गरेको हो । सापकोटा हाल...


एसवाई प्यानलसहित पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ८८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...


शेयर बजारमा १६ अर्ब रुपैयाँको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३३२ वटा कम्पनीहरुको १६ अर्ब ३५...


लगानीकर्ता नाफा बुक तिर हाबि हुँदा बजारमा करेक्सनः १६ अर्बको कारोबार, आगामी यात्रा कस्तो ?

काठमाडौं । शेयर बजारमा अहिले करेक्सन देखिएको छ। आइतबार बजारमा हरियाली आएपछि आज लगानीकर्ताले बिक्री तिर बढी रुचि देखाएपछि नेप्से परिसूचक ओरालो लागेको हो। लगानीकर्ताले यसलाई सामान्य र स्वभाविक करेक्सनको रूपमा लिएका छन्। बजार करेक्सन हुँदै अघि बढे बजार...


पाथीभराको केवलकार तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध प्रदर्शन

काठमाडौँ ।  पाथीभराको केवलकार तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध प्रदर्शन भएको छ। प्रतिनिधि सभाको चुनावको मुखमा स्थानीय समुदायले ताप्लेजुङको पाथीभरा जाने बाटोमा निर्माण हुँदै गरेको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटाको मदन चौकमा विरोध कार्यक्रम आयोजना भएको...


बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीविरुद्ध बीमक संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीविरुद्ध नेपाल बीमक संघले ध्यानाकर्षक पत्र बुझाएको छ । नेपाल बीमक संघले पुनर्बीमा कम्पनीलाई समयमा बीमा दाबी नदिएको भन्दै ध्यानाकर्षक दिएको पत्रमा उल्लेख गरिएको छ । निर्जीवन बीमा कम्पनीले पुनर्बीमाबापतको रकम भुक्तानी नहुँदा...


फाइनान्स र नगद छुटसहित बजाजको महा एक्सचेन्ज, पुरानो बाइकले दिन्छ बढी मूल्य!

काठमाडौं । बजाजका लागि नेपालका आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले आजदेखि काठमाडौंको भृकुटिमण्डपमा ‘बजाज नेक्स्ट–जेन महा एक्सचेन्ज कार्निभल’ संचालन गर्न लागेको छ । उक्त कार्निभल आगामी माघ १७ गतेसम्म आयोजना हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बजाज...


पाँच बर्षपछि खुल्यो बीमा ठगीको अनुसन्धान फाइल, सीआईबीले धमाधम फाइल हेर्न थाल्यो

काठमाडौं । सीआईबीले पाँच बर्ष पहिले फेक रेस्क्यूको ठगी बीमा अनुसन्धान गरेर नियन्त्रणमा लिएको छ। राजनितिक आडमा क्लोज गर्दै आईरहेको फाइल सरकारले खोलेको छ । यो फाइल ओपन भएसँगै अन्य बीमामा भएका ठगीको फाइलहरु क्रमश खोल्ने तयारी सिबिआईले गरेको...


गम्भीर प्राविधिक समस्या देखिएपछि हुन्डाई ब्रान्डका ८४ हजार सवारी फिर्ता

काठमाडौँ । नेपाली अटो बजारमा समेत गुणस्तरलाई लिएर निरन्तर प्रश्न उठ्दै आएको हुन्डाई ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा पनि गम्भीर विवादमा तानिन थालेको छ । कोरियन कार निर्माता कम्पनी हुन्डाई पछिल्ला वर्षहरूमा एकपछि अर्को प्राविधिक समस्या, आगलागीका घटना र सुरक्षा प्रणालीमा...