सुदूरपश्चिममा स्वास्थ्य बीमा: नाम मात्रै बढ्यो, नवीकरण घट्यो
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तार भए पनि यसको निरन्तरता भने चुनौतीपूर्ण बन्दै गएको देखिएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार प्रदेशको कुल २६ लाख ९४ हजार ७८३ जनसङ्ख्यामध्ये २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५...
निष्क्रिय खाता सञ्चालनमा ल्याउन महालक्ष्मी विकास बैंकको आग्रह
काठमाडौं । महालक्ष्मी विकास बैंकले लामो समयदेखि सञ्चालनमा नआई निष्क्रिय रूपमा रहेका खाताहरू सक्रिय बनाई सञ्चालन गर्न आफ्ना ग्राहकलाई आग्रह गरेको छ। त्यसरी लामो समयदेखि निष्क्रिय रहेका खाताहरू पुनः सञ्चालनमा ल्याउन बैंकको आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयमा गई...
बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ८८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनु पर्ने प्रावधान बमोजिम संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा राखिएको हो।...
निर्धन उत्थान लघुवित्तको कामु सीईओमा नारायण बहादुर कार्की नियुक्त
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नारायण बहादुर कार्कीलाई नियुक्त गरेको छ । लघुवित्तको सञ्चालक समितिको वैशाख २ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक कार्कीलाई कामु सीईओको...
आजदेखि एनआईसी एशिया बैंकका ४४ शाखा कार्यालय बन्द
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ठूलो संख्यामा शाखा कार्यालय समायोजन गरेको छ। बैंकले एकैचोटी चार वटा प्रदेशका ४४ वटा शाखा कार्यालय समायोजन गरी बन्द गरेको हो। बैंकले काठमाडौंमा रहेका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार बोहोराटार, माछापोखरी, ढुङ्गेधारा–नर्सरी चोक...
लगानीकर्ताले अब चौबिसै घण्टा शेयर खरिद बिक्रीको अर्डर दिन सक्ने
काठमाडौं । शेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको अर्डर दिन सक्ने भएका छन् । नेप्सेको कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ । जुन प्रस्तावअनुसार खरिद बिक्री आदेशका लागि नियमित कारोबारको समय पर्खनु पर्दैन । नेप्सेले धितोपत्र...
एनआईसी एशिया लघुवित्तले कमायो १० करोड नाफा, अधिकांश वित्तीय सूचकमा प्रगति
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। कम्पनीले तेस्रो त्रैमास समाप्त भएको ३ दिनमै वित्तीय विवरण प्रकाशित गरेको हो। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको चैत...
सिटी होटलको लक–इन अवधि सकिंदै, संस्थापक र कर्मचारीको शेयर कारोबारमा आउने
काठमाडौं । सिटी होटल लिमिटेडको संस्थापक तथा कर्मचारीको स्वामित्वमा रहेको कुल २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता शेयरको लक–इन अवधि समाप्त हुने भएको छ। कम्पनीका अनुसार कुल दर्ता भएको शेयरमध्ये संस्थापक शेयरधनी र कर्मचारीको नाममा रहेको शेयरको...
इन्धनमा पुनः मूल्यवृद्धि, डिजेल–मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। निगमले २०८३ वैशाख ३ गते बिहान १२ः०१ बजेदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो। निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर...
यस्तो छ आज फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख ३ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल घिउ सिमी...
सोपान फर्मास्युटिकल्सको आईपीओ खुला, आजदेखि सर्वसाधारणले आवेदन दिन सक्ने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आज वैशाख ३ गते बिहीबारदेखि आईपीओ खुला गरेको हो। कम्पनीको जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँमध्ये २५ प्रतिशत बराबरको...
आजसम्म युनाइटेड मोदी हाइड्रोपावरको शेयर किन्नेले लाभांश पाउने
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १२औं वार्षिक साधारणसभाका लागि भोलि वैशाख ४ गते बूक क्लोज गर्ने भएकोले आजसम्म कम्पनीको शेयर किन्नेले प्रस्तावित लाभांश पाउनेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सो बोनस शेयरमा लाग्ने...
आज विदेशी मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख ३ गते एक अमेरिकी डलरको खरीदमूल्य १४९.१० रुपैयाँ र बिक्रीमूल्य १४९.७० रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ, एक यूएई दिरामको खरीददर ४०.५९...
२०६३ देखि यताका नेता कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले २०६३ सालदेखि यताका नेता मन्त्री तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने निर्णय गरेको छ । सो कार्यका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक...
मेची इन्डष्ट्रिजले १५ लाख कित्ता शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट
काठमाडौँ । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँका दरले १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सेवा प्राप्त गर्न नेपाल एसबिआई मर्चेण्ट...
एकैदिन ३ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, कुनले कति ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकैदिन ३ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बैशाख २ गते एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजलाई आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । एभरेष्ट कलरले...
एपोलो हाइड्रोपावरको आईपीओमा २७ लाखको हात रित्तो हुने, कतिले पाउनेछन् शेयर ?
काठमाडौँ । एपोलो हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म ४१.९५ गुणा बढी आवेदन परेको छ । सिडिएसका अनुसार कम्पनीको आईपीओमा २८ लाख ७५ हजार ३७२ जनाले आवेदन दिएका हुन् । कम्पनीको आईपीओमा ३ करोड २७ लाख ३२ हजार ९३० कित्ता बराबरको...
हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष नारायण बजाजले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष सीए नारायण बजाजले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले अध्यक्ष बजाजलाई शपथ गराएकी हुन् । यसअघि, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...
१५ लाख नगदबाट सुरु अनुसन्धानले खुल्यो १ अर्ब ३६ करोडको क्रिप्टो जालो, तीन जना पक्राउ
काठमाडौं । १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ परेका एक व्यक्तिमाथि गरिएको अनुसन्धानले झण्डै १ अर्ब ३६ करोड रुपैयाँ बराबरको क्रिप्टो कारोबारसम्बन्धी ठूलो नेटवर्क फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहको संरचना...



















