हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष नारायण बजाजले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष सीए नारायण बजाजले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले अध्यक्ष बजाजलाई शपथ गराएकी हुन् । यसअघि, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...
१५ लाख नगदबाट सुरु अनुसन्धानले खुल्यो १ अर्ब ३६ करोडको क्रिप्टो जालो, तीन जना पक्राउ
काठमाडौं । १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ परेका एक व्यक्तिमाथि गरिएको अनुसन्धानले झण्डै १ अर्ब ३६ करोड रुपैयाँ बराबरको क्रिप्टो कारोबारसम्बन्धी ठूलो नेटवर्क फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहको संरचना...
इजरायलसहित थप चार देशमा सरकारले खोल्यो पुनः श्रम स्वीकृति
काठमाडौं । सरकारले थप चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । चैत ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार इजरायल, लेबनन, कुवेत र बहराइन का लागि पुनः श्रम स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम, रोजगार...
धितोपत्र बोर्डले दियो २ वटा म्युचुअल फन्ड निष्कासनको अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले २ वटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । सेबोनले आज वैशाख २ गते लक्ष्मी सनराइज क्यापिटल र सिद्धार्थ क्यापिटलद्वारा व्यवस्थापन गरिने दुई छुट्टाछुट्टै क्लोज म्युचुएल फन्डलाई स्वीकृति दिएको हो। लक्ष्मी...
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको बैंकले जनाएको छ। नबिल बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो एवम्...
निजि क्षेत्रमा अख्तियारलाई प्रवेश गराउने सरकारको निर्णय, बैंक र बीमाका अनियमितता छानविन गर्न प्रस्ताव
काठमाडौं । बालेन नेतृत्वको वर्तमान सरकारले निजि क्षेत्रमा हुने भ्रष्टाचारको निर्मम छानविन गर्न अख्तियारको कार्यक्षेत्र विस्तार गरेर अघि लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यही चैत्र ३० गते सार्वजनिक गरेको भ्रष्टाचार नियन्त्रण सम्बन्धी रणनीति २०८२।०८३–२०८७।०८८ को...
लुम्बिनीको शीतभण्डारमा ७२ लाख भ्रष्टाचार, पूर्वसचिवसहित १६ जनाविरुद्ध मुद्दा
काठमाडौं । शीतभण्डारको झुट्टा कार्यसम्पादन प्रतिवेदन तयार गरी करिब ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
कलंकी मालपोतबाट छ जना लेखापढी व्यवसायी पक्राउ, आजैदेखि आन्दोलनको घोषणा
काठमाडौं । कानुन बमोजिम आफ्नो पेशागत काम गर्दै आएका लेखापढी व्यवसायीहरू पक्राउ पर्न थालेपछि विरोधस्वरूप आन्दोलन सुरु भएको छ । अदालतबाट अनुमति लिएर अड्डा अदालत तथा अर्धन्यायिक निकायमा काम गर्दै आएका व्यवसायीमाथि नै धरपकड भएपछि उनीहरूले पेनडाउन आन्दोलनको घोषणा...
राष्ट्रिय जीवन बीमाका सेवा अब कागजातविहीन, अत्याधुनिक मोबाइल एप सार्वजनिक
काठमााडैँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले डिजिटल सेवा तथा मोबाइल एप सञ्चालन ल्याएको छ । आफ्ना ग्राहकवर्गलाई थप सरल, सहज र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक मोबाइल एप सार्वजनिक गरेको हो । अब सम्पूर्ण आर्थिक कारोबारलाई कागजातविहीन...
पेशागत बीमा अभिकर्ता संघको नेतृत्वसँग प्राधिकरणको छलफल, नीतिगत सुधारमा जोड
काठमाडौं । नवनियुक्त पेशागत बीमा अभिकर्ता संघको केन्द्रीय कमिटीलाई नेपाल बीमा प्राधिकरणले शुभकामना ब्यक्त गरेको छ । आज प्राधिकरणमा आयोजिक एक कार्यक्रममा चैत २७ र २८ गते सम्पन्न संघको आठौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई प्राधिकरणले बधाई तथा...
२०८३ को पहिलो कारोबारका दिन यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । २०८३ सालको पहिलो कारोबारको दिन शेयर बजारमा हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२७ अकंले बढेर २८६६.८७ बिन्दुमा कायम भएको हो । केहि दिन देखि सुस्त रहेको कारोबार रकममा समेत रौनक देखिएको हो । आज...
२०८३ लाई शेयर बजारले हरियो कार्पेटले स्वागतः कारोबारमा समेत रौनक, यी कारण आउने छ बुल!
काठमाडौँ । पछिल्ला दुई कारोबार दिनमा करेक्सन देखिएको शेयर बजारमा बुधबार भने पुनः सुधार आएको छ । लगातारको नाफा बुकिङपछि दबाबमा परेको बजारले २०८३ सालको पहिलो कारोबार दिनमै दोहोरो अंकको वृद्धि गर्दै हरियाली संकेत दिएको हो । यससँगै लगानीकर्तामा...
यी १० कम्पनीमा सर्वाधिक झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । २०८३ सालको पहिलो कारोबारको दिन बजारमा हरियाली आएको हो । बजारमा सुधार आएसँगै कारोबार रकम समेत बढेको छ । आज साढे १० अर्बको कारोबार भएको हो । बजार ३३...
लिलाम गरेको धितो बिक्री नहुँदा बैंकहरु तनाबमाः वर्षदिनमा ९ अर्बले बढ्यो गैरबैंकिङ सम्पत्ति, कुनको कति?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति निरन्तर उकालो लागि रहेको छ । बैंकहरुले अपनाएको कर्जा विस्तार रणनीतिले अपेक्षित प्रतिफल नदिँदा अहिले त्यसको प्रत्यक्ष असर गैरबैंकिङ सम्पत्तिको भारका रूपमा सतहमा आउन थालेको हो । कर्जा असुली कमजोर हुँदा...
अम्बे–कोशी सहकारीका ३०८ साना बचतकर्तालाई रकम फिर्ता
काठमाडौँ । कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थामा आबद्ध साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सोही अभियानअन्तर्गत सुनसरीको इटहरीमा मुख्यालय रहेको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका ३०८ जना बचतकर्तालाई जनही २० हजार रुपैयाँसम्म रकम...
मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बैशाख २ गते बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न साढे ४ बजे बस्ने तय गरिएको छ ।
रास्वपाका मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न माग, संसदीय समितिमा विषय उठ्यो
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रीहरूको सम्पत्ति छानबिनसम्बन्धी विषय उठेको छ । बैठकमा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले मन्त्रीहरूले सार्वजनिक गर्ने सम्पत्ति विवरणमाथि तथ्यपरक छानबिन हुनुपर्ने माग गरेका हुन् । उनले मन्त्रीहरूले सार्वजनिक गर्ने सम्पत्ति...
नियम उल्लंघन गरेपछि सभामुख अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट
काठमाडौं । प्रतिनिधि सभाको सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले सिंहदरबार पुगेर चिट काटेको छ। ट्राफिक नियम पालना नगरेको भन्दै ट्राफिकले चिट काटेको हो। थापाथली सडकमा लेन क्रस गर्ने क्रममा ट्राफिक नियम उल्लंघन गरेको सभामुखको गाडीसँगै अघिपछि रहको अन्य...
आफैंले खारेज गर्ने निर्णय गरेको राजस्व अनुसन्धान विभागलाई सक्रिय गराउँदै सरकार
काठमाडौँ । सरकारले केही समयअघि आफैँले खारेज गर्ने निर्णय गरेको राजस्व अनुसन्धान विभागलाई फेरि सक्रिय बनाउने लागेको छ । अर्थ मन्त्रालयको नेतृत्व परिवर्तनसँगै गरिएको प्रारम्भिक निर्णयअनुसार राजस्व अनुसन्धान विभाग र कर तथा राजस्वसँग सम्बन्धित १५ वटा ऐन खारेज गर्ने...
शिक्षामन्त्री र बेलायतका राजदूतबीच भेटवार्ता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ। शिक्षामन्त्री पोखरेलको कार्यकक्षमा भएको उक्त भेटवार्तामा नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको छ। शिक्षामन्त्री पोखरेलले शैक्षिक...




















