नेपाल टेलिकमको वालेट सेवा ‘नमस्ते पे’ संचालनमा
काठमाडौं । नेपाल टेलिकमको वालेट पे ‘नमस्ते पे’ मंगलबार सोल्टी होटेलमा औपचारिक रुपमा सुरुवात गरिएको छ । अनलाईन भुक्तानीलाई सहज बनाउने उद्देश्यले ‘नमस्ते पे’ सुरु गरिएको हो । एक वर्ष अघि स्थापित कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’...
बुधबार सुन तोलामा ६०० रुपैयाँले बढ्दा चाँदी स्थिर
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा मंगलबार स्थिर रहेको सुनको मूल्य आज ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९१ हजार २०० र तेजाबी सुन प्रतितोला ९० हजार...
नेशनल माइक्रोेफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा, कसरी दिने आवेदन ?
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक समुह तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२...
सांग्रिला डेभलपमेन्ट बैंकको २८ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुह तर्फको २८ हजार ७८४ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी शोभा मिश्र र शशी कार्कीले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि...
लुम्बिनी जनरल इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले केन्द्रिय कार्यालयका लागि ३ पदमा कर्मचारी माग गरेको छ । मार्केटिङ म्यानेजर।असिस्टेन्ट म्यानेजर, मार्केटिङ अफिसर र मार्केटिङ...
प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर शुक्रबारदेखि लिलामीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेका प्रडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले ६० हजार ६६९ कित्ता संस्थापक शेयर असोज १ गते (शुक्रबार) देखि बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम...
टेरा पेमेन्ट सर्भिसेज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुभारम्भ
काठमाडौ । टेरा पेमेन्ट सर्भिसेज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुभारम्भ भएको छ। । युरोपमा रहेका नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरु बाट सिटी एक्सप्रेसमार्फत अब सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् नेपालको...
विकास बैंक र फाइनान्सले पनि अब क्रडिट कार्ड जारी गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई पनि क्रडिट कार्ड जारी गर्न पाउने व्यवस्था गरेको ।छ राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै विकास बैंक र फाइनान्स कम्पनीलाई डेविट, क्रेडिट र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था...
खर्बौको शेयर कारोबार उधारो ! राज्यलाई कर र ब्रोकरले पाए कमिशन, लगानीकर्ता हिस्सै
काठमाडौं । विगत केही महिनादेखि नेपाली शेयर बजारमा भइरहेको दैनिक अर्बौको कारोबार मध्ये अधिकांश उधारो भएको पाइएको छ । शेयरको मूल्य उच्च अंकले बृद्धि भएका कारण लगानीकर्ताले पोर्टफोलियो परिवर्तन गर्दा शेयर कारोबार उच्च भएपनि तीन महिना अवधीमा भएको खर्बौ...
सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्गबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।सम्झौतासँगैं अब सांग्रिला डेभलपमेन्ट बैंकले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलाई सेवा सुविधा पाउने भएका छन् । उक्त सम्झौतापत्रमा हस्ताक्षर सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट सिईओ पूर्ण प्रसाद आचार्य...
थप १५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमितको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६६ जनामा पीसीआर परीक्षणा गर्दा १ हजार १८० जना र ४ हजार १७७ जनामा एन्टिजेन...
मोबाईलबाट हुने आर्थिक कारोबार थप सहज बनाउने राष्ट्र बैंकको निर्णय, दैनिक एक लाखसम्म कारोबार गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढाएको हो । राष्ट्र बैंकले मंगलबार एक निर्देशिका जारी गर्दै बैंक खाताबाट वालेटमा रकम पठाँउदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन एक...
एक्सल डेभलपमेन्ट बैंकको १२ प्रतिशत लाभांश बिहिबारसम्म कायम शेयरधनीले मात्र पाउने
काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले १५ औं वार्षिक साधारण सभा असोज १६ गते शनिबार सिद्धार्थ होटल, विर्तामोड, झापामा बिहान ११ बजे डोकेको हो । बैंकको भदौ २२ गते बसेको संचालक समितिको...
डिडिएका लागि चार्टर्ड एकाउन्टेन्टको रोष्टर तयार गर्न नपाउने भएपछि नयाँ उपाय खोज्दै बीमा समिति
काठमाडौं । नियामक निकायको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार हरेक बीमा कम्पनीहरुले प्रत्येक पाँच वर्षमा सबै बीमा कम्पनीहरुले डिडिए गर्नुपर्दछ । सो व्यवस्था अनुसार हाल नेपालका २५ भन्दा बढि बीमा कम्पनीको डिडिए तत्कालै गर्नुपर्ने छ । बीमा कम्पनीको डिडिए...
मञ्जुुश्री फाइनान्सको थप तीन नयाँ शाखा कार्यालय बिस्तार
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले थप तीन शाखा बिस्तार गरेको छ ।फाइनान्सले नवलपुरको गैडाकोट, चितवनको हाकिमचौक भरतपुर र पर्साको पर्साबजारमा आफ्ना शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन फाइनान्सका संचालन समितिका अध्यक्ष इन्दिरा पण्डित र संचालक...
शेयर बजारमा २९ अंकको संयोग
काठमाडौं । साताको तेस्रो दिन मंगलबार पूँजी बजारमा २९ अंकको अनौंठो संयोग जुरेको छ । मंगलबार शेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ।आज बजार १८.५४ अंकले ओरालो लागेर नेप्से परिसूचक २९२९.२९ को विन्दुमा झरेको छ। बजार भदौको २९ गते...
२ कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए गुमाए ?
काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १८.५४ अकंले घट्दा कारोबार ५ अर्ब १९ करोडमा खुम्चिएको छ । आज मनकामना स्मार्ट लघुवित्त र...
नेप्से १८ अंकले घट्दा सबै उपसूचक राताम्य, ५ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से शुन्य दशमलव ६५ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २९२९.२९ विन्दु कायम भएको छ । नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६...
प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुने नीतिगत व्यवस्था परिवर्तन नहुने : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने अडान व्यक्त गरेका छन् ।आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्नेगरी गरिएको व्यवस्था परिवर्तन...
हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण कायमै, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकत २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्तँ शेयर किनबेच हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको कारोबार भएको छ । आज पनि सधैझै हाइड्रोपावर कम्पनीहरुमा...


















