सिटिजन लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम, कर्मचारी, अभिकर्ता र बीमितको बाक्लो सहभागिता (तस्विरुहरु)
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बृहत रुक्तदान कार्यक्रम भव्य रुपमा सञ्चालन भएको छ । आठौं वार्षिकोत्सबको अबसरमा कम्पनीको केन्द्रिय कार्यालय, थापाथलीमा आयोजना गरिएको उक्त बृहत रक्तदान कार्यक्रममा सयौं मानिसहरुले रक्तादान गरिसकेका छन् । कम्पनीको रक्तदान कार्यक्रममा काठमाडौं...
गुम्दै शेयर लगानीकर्ताको अर्बौं लगानीः नियामकको नीतिले पनि सुधारेन मनोबल, मार्केट अनिश्चित बाटोमा!
काठमाडौँ। यो साता नेपाली शेयर बजार राताम्य बनेको छ। पाँच दिनको कारोवारमा सोमबार मात्र सुधार देखिए पनि बाँकी चार दिन बजार घट्ने क्रममा रह्यो। नेप्से परिसूचक यस साता ९४.९९ अंकले घटेर २४८७.१७ बिन्दुमा आइपुगेको छ। दशैंपछिका लगातार गिरावटपछि बजार...
‘जेन-जी आन्दोलन’मा गाडी जलेपछि प्रहरीद्वारा ८५ नयाँ सवारी किन्न टेण्डर आह्वान
काठमाडौँ । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार सूचना जारी गर्दै पेट्रोलबाट चल्ने ७५ वटा र १० वटा विद्युतीय पिकअप गाडी खरिदका लागि टेण्डर आह्वान गरेको हो ।...
तिहारमै सात दिन सेवा बन्द गर्ने हिमालयन बैंकको निर्णय, हजारौं ग्राहक सास्तीमा
काठमाडौं । देशभर तिहारको तयारी चलिरहेको बेला हिमालयन बैंकका ग्राहक भने बैंकिङ अवरोधका कारण सास्तीमा पर्ने भएका छन् । बैंकले कात्तिक ३ गतेदेखि १० गतेसम्म सबै बैंकिङ सेवा पूर्ण रूपमा बन्द रहने घोषणा गरेपछि ग्राहकहरू निराश बनेका छन् ।...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंकको आज बिहान सवा ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई काल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश...
सिटिजन्स बैंकका ग्राहकलाई केएमसी अस्पतालमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएसमी) बीच छुट सम्झौता भएको छ। सम्झौता अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले केएसमी अस्पतालमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन्।...
सानिमा बैंकले ल्यायो ग्राहक लक्षित चाडपर्व विशेष योजना
काठमाडौं । सानिमा बैंक लिमिटेडले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरूका लागि विभिन्न मर्चेन्टहरूमा क्यासव्याक तथा छुटको योजना ल्याएको छ। योजना अवधिभर ग्राहकहरूले साझेदार मर्चेन्टहरूबाट मिठाई खरीद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा...
आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच छुट सम्झौता
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई सुविधा सम्पन्न बैकिङ्ख सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी...
‘उज्यालो दिपावली सुरक्षित बनाऔं’ : नेपाल विद्युत प्राधिकरणको सावधानी अपनाउन आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिपावली तथा छठ पर्वको अवसरमा विद्युतीय सजावट गर्दा सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ । प्राधिकरणका अनुसार पर्वको बेला घर तथा कार्यालयलाई झिलिमिली बत्तीले सजाउने क्रममा विद्युतका तार, पोल र अन्य संरचनामा लापरबाहीपूर्वक बत्ती...
पिपुल्स हाइड्रोपावरको २ करोड ६५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको २ करोड ६५ लाख ६१ हजार ८०० कित्ता शेयरको लकइन अवधि मंसिरमा सकिने भएको छ। कम्पनीको संस्थापक समूहतर्फको २ करोड ४० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीतर्फको १ लाख ६८ हजार १९० कित्ता र...
एकैदिन सुन तोलामा ७ हजारले बढेर बन्यो नयाँ रेकर्ड, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन एकैदिन ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।...
नेपाल लाइफका वरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२६ को एमडीआरटी बन्न सफल
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२६ को एमडीआरटी बन्न सफल भएका छन् । कम्पनीको पर्सा शाखा कार्यालयम आवद्ध भई बीमा व्यवसाय गरीरहेका कार्की सन् २०२० देखि लगातार एमडीआरटी बन्दै आएका हुन्...
अब झन्झट बिना निरन्तर सेवा: नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरूलाई अझ सहज र निरन्तर सेवा प्रदान गर्ने उद्देश्यले जीएसएम पोस्टपेडका लागि ‘रिकरिङ सिजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । अब ग्राहकले एकपटक मात्र प्याकेज सक्रिय गरेपछि, यसको अवधि सकिए पनि हरेक महिनाको निश्चित मितिमा...
हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश घोषणा, साधारणसभा आह्वान
काठमाडौ । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैकठले गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफा समेतबाट हाल कायम चुक्ता पूँजीको २०...
कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन्?
काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ। असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको...
सांग्रिला डेभलपमेन्ट बैंकबाट एससीटी–युनियनपे कार्ड सेवा शुरू
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी–युनियनपे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शुरू गरेको छ। असोज...
एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असोज महीनाको तुलनामा कात्तिक महीनाका लागि निक्षेपको ब्याजदर घटाएको छ। बैंकले कात्तिक महीनाका लागि व्यक्तिगत निक्षेपमा तीन महीनादेखि माथि र छ महीनाभन्दा मुनिको अवधिको लागि २.७५ प्रतिशत, छ महीनादेखि माथि १२ महीनाभन्दा मुनिका...
मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो। नेप्सेले बिहीबार कारोबार समयपछि बैंकले वितरण गर्न लागेको १३.५३ प्रतिशत बोनस...
ईदी हाइड्रोपावरको आईपीओ निष्कासन ऐजेन्डा साधारणसभाबाट पारित
काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासनको एजेण्डा सहित असोज ३० गते बसेको वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका सदस्यहरू, शेयरधनीहरू तथा अन्य आमन्त्रित अतिथिहरूको उपस्थितिमा सभा सम्पन्न भएको हो। यस कम्पनी अन्र्तगत सञ्चालनमा रहेको आयोजनाले...
यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ३१ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा २५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, तने बोडी १६० रुपैयाँ...




















