२२ लाख राजस्व हिनामिना प्रकरणमा गुराँस गाउँपालिकाका तत्कालीन अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ढुङ्गा, बालुवा तथा गिट्टी उत्खननको ठेक्कामा करिब २२...
‘सम्पत्ति होइन, स्रोत देखाऊ’: मन्त्रीहरूविरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
काठमाडौं । अखिल क्रान्तिकारीले मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ। सोमबार माइतीघर क्षेत्रमा भेला भएका विद्यार्थीहरूले हालै सार्वजनिक गरिएको सम्पत्ति विवरणको वैध स्रोत खुलाउन सरकारसँग माग गरेका हुन्। उनीहरूले मन्त्रीहरूले देखाएको सम्पत्ति अस्वाभाविक रहेको...
महालक्ष्मी विकास बैंकको नयाँ वर्ष अफर: डिजिटल कारोबारमा भ्रमण प्याकेज उपहार, सस्तो घरकर्जा अवसर
काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजानिक गरेको छ । विभिन्न योजनाहरु अन्तर्गत वर्ष २०८३ लाई डिजिटल प्रवद्र्धन वर्षको रुपमा मनाउने...
बक्यौता नतिर्ने भृकुटीमण्डपका २० सटलमा समाजकल्याण परिषद्को ताला
काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन गर्दै भाडा नतिर्ने संस्थामाथि कडा कारबाही सुरु गरेको छ । लामो समयदेखि भाडा बक्यौता राख्दै आएका विभिन्न संस्था तथा व्यवसायिक संरचनामा परिषद्ले ताला लगाएको हो । पटक–पटक सूचना जारी...
फेसबुक, इन्स्टाग्राम र युट्युब खतरानाथ सामाजिक सञ्जालको लत रहेको अदालतको ठहर, ८९ करोड क्षतिपूर्ति तिर्न आदेश
काठमाडौँ । दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका सामाजिक सञ्जालमाथि गम्भीर प्रश्न उठाउने एउटा महत्वपूर्ण फैसला सार्वजनिक भएको छ । अमेरिकाको लस एन्जलस सुपेरियर अदालत अन्तर्गतको जुरीले मेटा प्लेटफर्म्स (फेसबुक र इन्स्टाग्राम) तथा युट्युबलाई प्रयोगकर्तामा लत विकास गराउने डिजाइनका कारण...
नेपाल र जापान सम्बन्ध अझ मजबुत बनाउन उच्चस्तरीय छलफल
काठमाडौँ । इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी), नेपालले जापानको प्रमुख अन्तर्राष्ट्रिय मामिला, नीति अनुसन्धान तथा वैश्विक संवादमा समर्पित प्रतिष्ठित संस्था जापान इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्स (जीआईआईए) सँग उच्चस्तरीय रणनीतिक परामर्श सम्पन्न गरेको छ। उक्त बैठक जीआईआईएका अध्यक्ष...
शेयर बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ता भए आज मालामाल
काठमाडौँ । शेयर बजार आज झिनो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१८ अकंले घटेर २८३३.६० बिन्दुमा कायम भएको हो । कारोबार रकम भने केहि खुम्चिएको छ । आज २ करोड १ लाख ६३ हजार कित्ता शेयर...
घट्यो पुँजी बजारः बैंक तथा वित्तीय संस्थाको लगानी राताम्य, अझै अस्थिर किन मार्केट ?
काठमाडौँ । नेपाली शेयर बजारमा सोमबार पनि सामान्य गिरावट देखिएको छ । गत शुक्रबारदेखि लगातार ओरालो लागेको बजार आज झिनो अंकले घट्दै बन्द भएको हो । कारोबार सूचकमा देखिएको यो सुस्त गिरावटलाई धेरै विश्लेषकहरूले सामान्य करेक्सनका रूपमा व्याख्या गरेका...
सोमबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजार छिनो अकंले ओरालो लागेको छ । बजार ओरालो लागेसँगै कारोबार रकम समेत केहि सुस्त बन्न पुगेको हो । सोमबार ८ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको हो । यसदिन नेशनल हाइड्रो, रिडि पावर, रिलायन्स मिल्स,...
राष्ट्र बैंकको प्रतिवेदन ‘५ वर्षमा घरजग्गा कर्जा ७२% ले वृद्धि, मधेसमा सबैभन्दाबढी हुँदा कर्णाली र सुदूरपश्चिम पछि’
काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल–स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै नेपालको भूमि बजारको वास्तविक चित्र प्रस्तुत गरेको छ । यो प्रतिवेदन भूमि व्यवस्थापन तथा अभिलेख विभाग र आन्तरिक राजस्व विभागको समन्वयमा...
एनएमबि क्यापिटलको रेटिङ अपग्रेड, ‘एनएमबि सरल बचत फण्ड-इ’ को आकार १० अर्बका लागि स्वीकृति
काठमाडौँ । इक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) रेटिङ (इक्रा एनपि) एएमसी टू प्लसमा स्तर वृद्घि वा अपग्रेड गरेको छ । यो मूल्याङ्कनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउदँछ । यस सँगै...
हिन्द महासागर सम्मेलनमा नेपालको समुद्री रणनीतिक दृष्टिकोण प्रस्तुत, आर्थिक सुरक्षा र क्षेत्रीय सहकार्यमा जोड
काठमाडौँ । मौरिससमा १० देखि १२ अप्रिलमा आयोजित नवौँ हिन्द महासागर सम्मेलन २०२६ मा नेपालले आफ्नो समुद्री रणनीतिक दृष्टिकोण प्रस्तुत गरेको छ। नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड एंगेजमेन्टकी निर्देशक सुमित्रा कार्की ले विषयगत सत्र–२ अन्तर्गत समुद्री कानून र...
हर्मोज नाका बन्दको घोषणासँगै कच्चा तेलको मूल्य आकासियो, विश्व बजारमा आपूर्ति संकटको चिन्ता
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई हर्मोज जलसन्धिमा प्रवेश गर्न वा बाहिर निस्कन खोज्ने जहाजहरूलाई रोक्ने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा भएपछि अन्तर्राष्ट्रिय बजारमा...
बीमा प्राधिकरणका पूर्व कामु अध्यक्ष जनकराज शर्मा अख्तियारको छानविनमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणभित्र रहेर काम गरेका तेस्रा अध्यक्ष पनि भ्रष्टाचारमा मुछिएका छन् । तत्कालिन अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपछि नियुक्त भएका कामु अध्यक्ष सहसचिव जनकराज शर्मा पनि भ्रष्टाचारको आरोपमा अख्तियारको छानविनमा परेका हुन् । निजामति सेवा...
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग कुन-कुन कम्पनीको शेयर छ ?
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेसँग करोडौँ रुपैयाँ बराबरको शेयर लगानी रहेको सार्वजनिक सम्पत्ति विवरणबाट देखिएको छ। सार्वजनिक गरिएको विवरणअनुसार वाग्लेले सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरमा गरी करिब १ लाख कित्ता प्रोमोटर सेयर राखेका छन्। त्यस्तै विभिन्न...
सिंहदरबारमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र आसपास क्षेत्रमा इन्टरनेट सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ। यसका लागि मन्त्रालयले सो क्षेत्रको पूर्वाधार व्यवस्थापन हेर्ने एकीकृत डाटा व्यवस्थापन केन्द्रलाई...
लुम्बिनी केवलकारको व्यापार १२ करोडः आईपीओ रकमबाट माथिल्लो स्टेशनमा २ अर्बको होटल निर्माणको तयारी
काठमाडौँ । व्यवसायी चन्द्र प्रसाद ढकाल नेतृत्वको आईएमई समूहअन्तर्गत सञ्चालित लुम्बिनी केवलकार लिमिटेडले वर्षदिनमा नै १२ करोडको व्यापार गरेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको लुम्बिनी–पाल्पा करिडोरलाई जोड्ने केवलकार परियोजनाले चालु आर्थिक वर्ष २०८१।०८२ मा १२ करोड...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य...
कालीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घट्दै ६४० मेगावाटमा सीमित, २४४ मिटर अग्लो बाँध बन्ने
काठमाडौँ । कालीगण्डकी नदीमा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइएको छ । सुरुवातमा ८४४ मेगावाट क्षमतामा प्रस्ताव गरिएको यो आयोजना हाल अध्ययनका क्रममा परिमार्जन गरी ६४० मेगावाट क्षमतामा निर्माण गर्न उपयुक्त हुने निष्कर्षसहित अगाडि बढाइएको हो । आयोजनाको...
नयाँ वर्षमा नेपाल टेलिकमको धमाकेदार अफर, ४९९ मा दैनिक ५ जीबी
काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अफरअन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराइने छन्...




















