डिशहोम इन्टरनेटको नयाँ वर्षमा विशेष योजना: १२ महिनाको जडानमा १४ महिना सेवा पाइने
काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा डिशहोम इन्टरनेटले ग्राहकका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना अतिरिक्त बोनस पाउनेछन् । उक्त अफरअन्तर्गत २००, ३००, ६०० र...
चितवनमा ५६ करोड लगानीमा ‘एसवाई यूपीभीसी’ उद्योग शिलान्यास, ६ महिनाभित्र उत्पादन सुरु गर्ने
काठमाडौं । कोरियन एसवाई कम्पनी लिमिटेडको सहायक संस्था एसवाई प्यानल नेपालले चितवनको रत्ननगर नगरपालिका–१४ पिठुवामा नयाँ ‘एसवाई यूपीभीसी’ उद्योगको शिलान्यास गरेको छ । सोमबार एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) होङ सङ–बु...
बढ्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
सहकारी र लघुवित्तमा राष्ट्र बैंकको शक्तिशाली सुपरिवेक्षण लागू हुने
काठमाडौं । सहकारी र लघुवित्त क्षेत्रमा वर्षौंदेखि जकडिँदै आएको संरचनागत समस्या समाधान गर्ने उद्देश्यसहित सरकारले प्रभावकारी नीतिगत हस्तक्षेपको संकेत दिएको छ। वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ मार्फत यी क्षेत्रलाई कडा नियमनको दायरामा ल्याउने र मिटरब्याजलाई आर्थिक...
प्रतिकित्ता १४० रुपैयाँमा मुक्तिनाथ विकास बैंकको शेयर लिलामीमा, सबैले किन्न पाउने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहको २ लाख ५८ हजार १८३ कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ। बैंकले सबैले खरीद गर्न पाउने गरी उक्त शेयर लिलामीमा राखेको हो। कम्पनीले शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ कायम गरेको...
एशियन लाइफको पाँच लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ९६० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल नेपाल बीमा प्राधिकरणद्वारा जारी बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ अनुसार कम्पनीमा हाल कायम विद्यमान...
सामसङ नेपालको माइक्रोवेभ मास्टरक्लास, आधुनिक प्रविधिको भान्साबारे सीप प्रदान
काठमाडौं । सामसङ नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ। घरमै खाना पकाउने प्रक्रियालाई अझ स्मार्ट, सजिलो र रमाइलो बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागीहरूले आधुनिक भान्सा प्रविधिको प्रत्यक्ष अनुभव गरेका छन्। शनिबार अप्रिल ११...
सिटिजन्स बैंकको ‘डिजिटल मन्थ उत्सव’, बैशाख महिनाभर छुटै छुटको योजना
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स डिजिटल मन्थ उत्सव–१९औं एन्निभर्सरी सेलिब्रेसन क्याम्पेन २०८३’ नाराका साथ वैशाख १ गतेबाट वैशाख ३१ गतेसम्म छुट योजना मनाउने तयारी गरेको छ। वैशाख महिनाभर संचालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ...
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज वैशाख २ गते बुधबार प्रतिनिधि सभाका सबै समानुपातिक सांसदसँग छलफल गर्ने भएका छन्। छलफल आज मध्यान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा हुनेछ। छलफलको क्रममा समानुपातिक सांसदहरूलाई आआफ्नो क्लस्टरका समस्या,...
आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै
काठमाडौं । आज वैशाख २ गते बुधबारदेखि देशभर दोस्रो आर्थिक गणना औपचारिक रूपमा हुँदैछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस कार्यका लागि गणक र सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेका छन्। निर्धारित कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको प्रक्रिया आगामी असारको पहिलो सातासम्म...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४९.११ रुपैयाँ र बिक्रीमूल्य १४९.७१ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०६.२७ रुपैयाँ र...
सर्वसाधारणले एपोलो हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज वैशाख २ गते अन्तिम दिन हो। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा...
ओलीकै विवादित निर्णय पछ्याउँदै प्रम बालेन, सर्वोच्चको परमादेश लत्याउन कसले उक्सायो ?
समाचार टिप्पणी काठमाडौं । आव २०७८ जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्दै तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले माफियाहरुको मिलेमतोमा गिट्टी बालुवा विदेश निर्यात गर्ने घोषणा गरे । आव २०७८।०७९ को बजेट बक्तव्यको बुँदा नं १९९ मा गिट्टी बालुवा विदेश...
सरकारको प्रतिबद्धतामा छैन नयाँ कुरा, कृषि बीमामार्फत किसानलाई राहत
काठमाडौं । सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा कुनै नयाँ कुरा समावेश नगरी पूर्ववर्ती केपी ओलीकै पालामा लागू गर्न खोज्दा जनताको विरोधपछि रोकिएका कार्यक्रम रहेको देखिएको छ । आज सार्वजनिक गरिएको १८ बुँदे प्रतिबद्धता पत्रमा कृषि बीमामार्फत किसानलाई राहत...
अब आयातित सबै वस्तुमा अनिवार्य एमआरपी, १५ दिनभित्र नतोकिए कारबाहीको चेतावनी
काठमाडौं । सरकारले विदेशबाट आयात गरी नेपालमा बिक्री वितरण हुने सम्पूर्ण वस्तुहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातकर्तालाई लक्षित गर्दै यस्तो नयाँ नियम लागू...
आयल निगमलाई १५ दिनमै साढे ७ अर्ब बढी घाटा
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेका कारण ठूलो मात्रामा घाटा व्यहोर्नु परेको जनाएको छ । निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ३१ मार्चको मूल्यसूचीका आधारमा भारतबाट आयात गर्दा पेट्रोल प्रतिलिटर रु. २२१.३२, डिजेल...
नेपाल लाइफद्वारा पेशागत बीमा अभिकर्ता संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना
काठमाडौँ । पेशागत बीमा अभिकर्ता संघ नेपालका नवनिर्वाचित पदाधिकारीलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बधाई तथा शुभकामना व्यक्त गरेको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल लाइफले नवनिर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना आदान–प्रदान गरेको हो । चैत २७...
नेपाल उद्योग परिसंघ र ऊर्जा मन्त्रीबीच छलफल: विद्युत खपत वृद्धि र निजी क्षेत्रको सहकार्यमा जोड
काठमाडौं । नेपाल उद्योग परिसंघ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठबीच छलफल भएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले सोमबार बधाई तथा शुभकामना दिदै उर्जा क्षेत्रको विकासका विषयमा छलफल गरेको हो । सो...
नयाँ वर्षको शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल- ‘पराधीनताबाट देशलाई जोगाउनु’
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै देशलाई पराधीनताबाट जोगाउनुपर्ने, आत्मनिर्भर र स्वाधीन राष्ट्र निर्माणतर्फ अघि बढ्नुपर्ने अपिल गरेका छन् । सन्देशमा उनले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नयाँ वर्ष २०८३...
२२ लाख राजस्व हिनामिना प्रकरणमा गुराँस गाउँपालिकाका तत्कालीन अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य र निर्माण व्यवसायी सुवास कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कर्णाली नदी र लोहरेखोला क्षेत्रबाट ढुङ्गा, बालुवा तथा गिट्टी उत्खननको ठेक्कामा करिब २२...




















