कडा रुपमा निर्वाचन आचारसंहिता लागू गराउन देशभरका स्थानीय तह र जिससलाई पत्राचार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ । निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू...


आन्तरिक उत्पादनले आयात प्रतिस्थापन नगरे अर्थतन्त्र उकासिँदैन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहज नहुने स्पष्ट पार्दै उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात...


नगद कारोबारको सीमा ५ लाख राखिएकोमा निजी क्षेत्र असन्तुष्ट, बढाउन माग

काठमाडौं । यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने माग...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रदेश स्तरीय तालीम सम्पन्न

काठमाडौं । सिद्घार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रदेश स्तरीय तालिम सम्पन्न गरेको छ। कम्पनीले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी प्रतिबन्ध (एएमएल/सीएफटी) सम्बन्धी कर्णाली र सुदूरपश्चिम प्रदेश स्तरीय तालीम कैलालीको धनगढीमा सम्पन्न गरेको हो।...


राष्ट्र बैंकका गभर्नर पौडेल र आरबीआईका गभर्नर मलहोत्राबीच भेटवार्ता

काठमाडौं । नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्यूआर कोडमार्फत हुने भुक्तानीलाई थप सहजीकरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र भारतीय रिजर्ब बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबीच भएको भेटघाटमा उक्त विषयमा थप सहजिकरण गरिने...


सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी, निर्वाचन सुरक्षामा छलफल

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसिरहेको बैठकमा निर्वाचन सुरक्षासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ। बैठकमा आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापन, सुरक्षा निकायको भूमिका तथा आवश्यक तयारीबारे विस्तृत रूपमा चर्चा हुने...


बजार अनुगमनमा कडाइः कार्टस इन्टरप्राइजेजलाई ५० हजार जरिवाना

काठमाडौं । नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले अनुगमनका क्रममा कैफियत फेला परेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उक्त फर्मलाई कारबाही गरेको...


तोलामा ५२ सय रुपैयाँले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौँ । दैनिक सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज एकैदिन तोलामा पाँच हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको...


एनआरएन इन्फ्रास्ट्रक्चरले साढे ८ लाख कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेका हिमालयन पावर पार्टनर लिमिटेडका ८ लाख ५६ हजार ९६० कित्ता साधारण शेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ। कम्पनीले यो निर्णय माघ १० र ११ गते सम्पन्न सम्पत्ति,...


सोलु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ आज ३ः३० बजे बाँडफाँड गर्ने भएको हो । कम्पनीको आईपीओमा २५ लाख...


नेपाल र साउदीबीच श्रम सम्झौता, श्रमिक भर्ती प्रक्रिया पारदर्शी र न्यायोचित बनाइने

काठमाडौं । नेपाल र साउदी अरबबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। नेपाली श्रमिकहरूको सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्य सहित साउदी अरबको रियादमा हस्ताक्षर सम्पन्न भएको हो। सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम,...


चिलिमे जलविद्युतको नगद लाभांश वितरण

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस ३० गते सम्पन्न २९ औं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश वितरण गरेको छ। सभाले गत आर्थिक वर्षका लागि ४ प्रतिशत (नगद लाभांश र बोनस शेयरमा लाग्ने कर सहित) नगद लाभांश...


सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

काठमाडौं । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम आचार्य सीईओमा नियुक्त भएका हुन्। २१ वर्षदेखि सानिमा बैंकमा योगदान...


कालीमाटीमा तरकारीः गोलभेंडा ३०, बन्दा र काउली ७० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ७० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, टाटे सिमी...


गुराँस लघुवित्तको लोभलाग्दो प्रगति, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण केलाउँदा कम्पनीको वित्तीय सूचकहरूमा लोभलाग्दो प्रगति भएको देखिएको छ। कम्पनीले चालू आवको पुस मसान्तसम्म २ करोड ६६ लाख...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छ महीनामा कमायो ६२ लाख रुपैयाँ नाफा

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्म) सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको छ महीनामा ६२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको हो।...


भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले आफ्नो...


चार्टर्ड एकाउन्टेन्टहरुलाई १५ लाखसम्म बिनाधितो कर्जा र क्रेडिट कार्ड सुविधा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेन्टहरुलाई विशेष ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ। यस सम्बन्धमा बैंक र संघबीच सम्झौता भएको हो । सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत...


नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले मंगलबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले मंगलबार अर्थात माघ १३ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै मंगलबार दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो...


अनियमितताले भरिएको आर्थिक प्रतिवेदन बीमा प्राधिकरणमा, पटक पटकको चेतावनी वेवास्ता गर्दै नेपाल रि

काठमाडौं । नेपाल सरकारको लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी राजनीतिक पार्टीहरुले टीका लगाएका टिकेहरुले ब्रम्हलूट मच्चाउने थलोमा रुपान्तरण भएको छ । नेपाल पुनर्बीमा कम्पनीले आव २०८०।०८१ को वित्तीय विवरण अहिलेसम्म स्वीकृत भएको छैन । नियामक बीमा प्राधिकरणले विभिन्न प्रकारका...