बीमा प्राधिकरणका संचालकहरुको भत्ता र सुविधा कति छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालकहरुले प्रति बैठक भत्ता ४ हजार रुपैयाँ लिँदै आइरहेका छन् । बीमा प्राधिकरणको संचालक सेवा सुविधामार्फत अध्यक्ष, कार्यकारी र संचाकहरुले टोलिफोन र इन्टरनेट सुविधा पनि लिँदै आईरहेका छन् । यसका साथै अध्यक्ष सहित संचालकहरुले...


पुराना कार-भ्यानलाई विद्युतीय बनाउने बाटो खुल्दै: सरकारले रूपान्तरणका लागि अनुमति दिने तयारी

काठमाडौँ । सरकारले अब पुराना कार तथा भ्यानलाई विद्युतीय गाडीमा परिणत गर्न अनुमति दिने तयारी गरेको छ। वर्षौँदेखि इन्जिनियर तथा टेक्निसियनहरूले इन्धनबाट चल्ने पुराना सवारीसाधनको इन्जिन हटाएर ती गाडीलाई ब्याट्री–चालित वातावरणमैत्री सवारीमा रूपान्तरण गराउने प्रयास गरिरहेका भए पनि सरकारले...


ग्राहकलाई झन्झटमुक्त सेवा : नबिल बैंकले अपोइन्टमेन्ट बैंकिङ १३ शाखामा विस्तार

काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकबाट प्रवाह हुने सेवालाई...


यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले बैठकले गरेका २५ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका हुन्। मन्त्री खरेलका अनुसार...


एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन

काठमाडौँ । एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत÷कम्पनी सचिव कमल खड्का नियुक्त गरेको छ । मंसिर ३ गतेदेखि लागू हुनेगरी नियुक्त हुनुभएका प्रमुख सूचना अधिकारी रावललाई...


बजार घटेपनि ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौँ । शेयर बजार आज ओरालो लागेको छ । बजार घटेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको हो । बुधबार ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । मैलुङ्क इनर्जी, दरमखोला हाइड्रो, सागर डिष्टिलरी, हिम स्टार उर्जा,...


घट्यो पुँजी बजारः कारोबार समेत खुम्चियो, मनोबल कमजोर हुँदा अनिश्चित बाटोमा मार्केट!

काठमाडौँ । नेपाली शेयर बजार आज दोहोरो अंकले घट्यो । पछिल्लो समय बजार निरन्तर सुस्त हुँदै गएको र लगानीकर्ता निराश हुँदै गएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले आकर्षक लाभांश प्रस्ताव गरिरहेका भए पनि बजार अपेक्षाअनुसार सक्रिय हुन सकेको...


बरुण हाईड्रो र साहस उर्जा सहित यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । घटिरहेको शेयर बजार कम्पनीहरुको प्रथम त्रैमासको वित्तिय विवरण पश्चात बढ्ने अपेक्षा गरेपनि साताको चौथौ दिन पुन ओरालो लागेको छ। बरुण हाईड्रो र साहस उर्जाको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, राद्यी जलविधुत, शिवम सिमेन्टस, युनियन हाईड्रोपावर, सिनर्जी...


सिमरामा कर्फ्यू उल्लङ्घन गर्दै युवाहरूको बजार प्रदर्शन

काठमाडौँ । बारामा जारी कर्फ्यू उल्लङ्घन गर्दै सिमराको मुख्य बजार क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय बाराले नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा जोखिम न्यूनीकरणका लागि बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८...


नेप्से पुनःसंरचना गर्न गठन गरेको उच्चस्तरीय सुझाव समिति समयावधि ५० दिन

काठमाडौँ । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मंगलवारको मन्त्रिपरिषद् बैठकले ५० दिनको अवधिका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो। यस कार्यदलको नेतृत्व नेपाल लेखा...


बारामा एमालेको बलजफ्तीपछि कर्फ्यू आदेश जारी

काठमाडौं । बारा जिल्लामा एमालेको बलजफ्तीले झडपको स्थिति सिर्जना गरेपछि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले कर्फ्यू आदेश जारी गरेको छ। बाराको परवानीपुरमा एमालेले आयोजना गरेको एक कार्यक्रममा जम्मा भएका एमाले समर्थकहरूले केही जेनजी युवाहरूमाथि हातपात गरेपछि स्थिति...


सिमरा विमानस्थलमा तनाव: झडपपछि आक्रोशित समूहले मुख्य गेट भत्कायो

काठमाडौँ । बारामा रहेको सिमरा विमानस्थलको मुख्य गेट शनिबार आक्रोशित समूहले तोडफोड गरेको छ। नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि केही युवाहरू विमानस्थलको प्रवेशद्वारसम्म पुगेका थिए र बाहिरबाट धकेल्न थालेपछि फलामको गेट भाँचिएको प्रहरीले जनाएको छ। गेटको ठूलो भाग भाँचिँदै...


सुधारिंदै माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः खुद नाफामा उछाल, खराब कर्जा कसको कति ? (तथ्याङ्कसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको कर्जा पुनर्संरचनाको सहुलियतपछि लघुवित्त संस्थाहरूको नाफामा सुधार देखिन थालेको छ । आर्थिक मन्दी, कारोबारमा आएको सुस्ती र विभिन्न आन्दोलनको प्रभावलाई छल्दै लघुवित्त क्षेत्र क्रमशः स्थिरतर्फ उन्मुख भइरहेको हो । पुनर्संरचनाको सुविधाले दबाबमा...


बारामा जेनजी र एमाले आमनेसामने, महेश बस्नेतलाई ओर्लन नदिन विमानस्थल घेराउ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतलाई बाराको सिमरा विमानस्थलमा अवतरण गर्न नदिन जेनजीहरूले विमानस्थल घेराउ गरेका छन्। बस्नेत मधेश प्रदेशमा युवा नागरण अभियान कार्यक्रममा सहभागी हुन बारा आउने कार्यक्रम निर्धारण भएसँगै उनलाई प्लेनबाट ओलर्नै नदिने रणनीतिका साथ जेनजीहरू...


जीवन बीमकहरूको बीमाकोष साढे ८ खर्ब नजिक, कुन कम्पनीको कति?

काठमाडौं । नेपालमा सञ्चालित १४ वटै जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरणअनुसार कम्पनीहरूको जीवन बीमाकोष साढे ८ खर्ब नजिक पुगेको हो। गत आवको असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूको...


सिप्रदी अटोपार्ट्सको भव्य लक्की ड्र: मोटरसाइकलदेखि स्मार्टफोन–स्मार्ट टिभीसम्मका विजेता सार्वजनिक

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले देशभर सञ्चालन गरेको पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला अभूतपूर्व सफलता साथ सम्पन्न भएको छ। ग्राहकको उच्च सहभागिता, व्यापारीहरूको सक्रियता र सामाजिक सञ्जालमा देखिएको उत्साहले यस वर्षको मेलालाई थप चर्चित बनाएको कम्पनीको समीक्षा छ।...


काठमाडौँ महानगरको राजस्व वृद्धि, चार महिनामा ३ अर्ब २२ करोड संकलन

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । यही अवधिमा गएको वर्ष ३ अरब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन...


महँगियो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यता,...


क्यासिनो क्षेत्रमा कडाइ: सरकारले जारी गर्यो १२ बुँदे निर्देशन, अवैध कारोबारदेखि अनलाइन खेलसम्म पूर्ण प्रतिबन्ध

काठमाडौं । सरकारले क्यासिनोलाई थप कानुनी दायरामा ल्याउन तथा अवैध आर्थिक गतिविधि नियन्त्रण गर्न १२ बुँदे कडा निर्देशन जारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले देशभर सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र...


प्रतिकित्ता १०० रुपैयाँमै नारायणी डेभलपमेन्ट बैंकको ६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण...