नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४९ हजार ५१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये ९२ हजार ८८३ कित्ता संस्थापक शेयरधनीहरूले र ५६ हजार १६८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १८ गतेका लागि विदेशी मुद्राको विनिमदयर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.६६ रुपैयाँ र बिक्रीमूल्य १५२.२६ रुपैयाँ तोकिएको छ। त्यसैगरी यस दिनका लागि १० जापानिज येनको खरीददर ९.४९ रुपैयाँ...


९ करोड ४५ लाख लागतमा त्रिविको विज्ञान तथा प्रविधि संस्थानको प्रशासनिक भवन बन्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्रशासनिक भवन निर्माणको शिलान्यास गरिएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकरप्रसाद खनालले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन् । कीर्तिपुरस्थित...


नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख...


लघुवित्तहरुको प्रतिशेयर आम्दानीमा उछालः ३७ कम्पनीको २० रुपैयाँमाथि, कुनको कति ?

काठमाडौँ । नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा लघुवित्त क्षेत्रको प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा औसत प्रतिशेयर आम्दानी ४ रुपैयाँ १० पैसा रहेकोमा गत...


बाढी प्रभावितका लागि आरम्भ चौतारी लघुवित्तबाट ७ लाख ८१ लाख सहयोग

काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले भदौं १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारहरुको राहत तथा पुनःस्थापनाका लागि ७ लाख ८१ लाख ७३१ रुपैयाँ प्रधानमन्त्रि दैवी पकोप उद्धार कोषमा सहयोग गरेको छ । बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई राहत तथा...


धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर विस्तार, देशव्यापी विद्युतीय आवागमन सञ्जाल थप मजबुत

काठमाडौँ ।  नेपालमा इलेक्ट्रिक मोबिलिटी प्रति बढ्दो आकर्षणसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ। एथर नेपालको नेपालका लागि अधिकृत डिस्ट्रिब्युटर वैद्य इनर्जी प्रालिले धरानको धरान– 1, छाता चौक मा कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग...


सूर्यज्योति लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग हस्तान्तरण

काठमाडौँ । बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालक हेमन्त नाहटा तथा प्रमुख...


बाढीपीडितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ करोड १ लाख सहयोग

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...


नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणि देव भट्टराई तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश...


चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना

काठमाडौँ । विपद्बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो ।...


प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग...


ग्लोबल आइएमई लघुवित्तद्वारा बाढीपीडितको उद्धार कोषमा १६ लाख ३५ हजार सहयोग

काठमाडौं । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले दुःख व्यक्त गरेको छ । संस्थाले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको...


भू-माफियासँग मिलेर सरकारी जग्गा व्यक्तिको नाममा, मालपोतका पाँच जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिद्धार्थनगरस्थित बहुमूल्य सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार साविक बुझौली गाउँ पञ्चायतअन्तर्गत पर्ने सरकारी...


भोटेकोशी बाढीपीडितका लागि हिमालयन रिइन्स्योरेन्सको एक करोड सहयोग

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले बाढी प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले...


विपत्तिमा सरकारको दृढ संकल्प : ‘कोही कतै छुट्नुहुने छैन’

सम्माननीय सभामुख महोदयज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसदको रोस्ट्रममा उभिएको छु। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट आमाबुबा, दिदीबहिनी र दाजुभाइ खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्ण मानिसहरूप्रति...


भोटेकोशी बाढीपीडितलाई बीमा कम्पनीले अग्रिम दाबी भुक्तानी दिइने, विशेष कार्यदल गठन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको बीमा दाबीमा बीमा कम्पनीहरूले प्रभावित बीमितलाई अग्रिम भुक्तानी दिने भएका छन् । जलविद्युत् आयोजना तथा ठूला पूर्वाधारमा भएको क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले पुनर्निर्माणका लागि आवश्यक नगद प्रवाह...


बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अकंले बढेर २५३८.११ बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको ७२ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड ६५ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।...


पुँजी बजारमा सुधार, लगानीकर्तामा अझै त्रासः कारोबार खुम्चिदै, के छन् खतरा ?

काठमाडौँ । शेयर बजारमा लगातार दोस्रो दिन पनि झिनो सुधार देखिएको छ । लगातार ६ कारोबार दिनसम्म भारी गिरावट व्यहोरेपछि मंगलबार सामान्य सुधार देखिएको बजारमा बुधबार पनि सकारात्मक गति कायम भएको हो । यद्यपि, बजारमा सुधार देखिए पनि कारोबार...


आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारमा आज पनि सकारात्मक सुधार देखिएको छ। शेयर बजार सकारात्मक दिशामा जाँदा तमोर नदीको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोलु हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, शिवम सिमेन्टस, साहस उर्जा, रिदि पावर, सेन्ट्रल फाइनान्स, ग्लोबल आइएमई बैंक, सुपर मादी...