युनिक नेपाल लघुवित्तको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी नैनामति चौधरीको नाममा रहेको ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार उक्त शेयर यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्री खुला...
अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ४१ पैसाले घटेर एक डलरको खरीदर १४०.२२ रुपैयाँ र बिक्रीदर १४०.८२ रुपैयाँ कायम भएको छ। आज एक स्विस फ्र्यांकको खरीददर १७५.७५ रुपैयाँ र बिक्रीदर १७६.५० रुपैयाँ, एक अष्ट्रेलियन डलरको...
प्रभु महालक्ष्मी लाइफको २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।...
चार कम्पनीको साधारणसभा आज बस्दै, यी कम्पनीले दिंदैछन् लाभांश
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४ वटा कम्पनीहरूको साधारणसभा आज असोज ३१ गते एकैदिन बस्दैछ। कम्पनीहरू लाभांश लगायतका भिन्नाभिन्नै एजेण्डासहित सभा बस्न लागेका हुन्। नेपाल ल्यूव आयल लिमिटेडको साधारणसभा आज पुल्चोकस्थित द प्लाजामा बिहान साढे ११...
तीन उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता किस्ता
काठमाडौं । ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ बाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका छन् । ऊर्जा मन्त्रालयका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् ।...
बजेटबाट रकमान्तरको सीमा हटाइयो
काठमाडौं । सरकारले बजेट रकमान्तरको सीमा हटाएको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै रकमान्तरको सीमा हटाएको हो । अर्थ मन्त्रालयका निमित्त सचिव उत्तरकुमार खत्रीले बिहीबार नेपाल राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार विनियोजन ऐन...
तत्कालिन प्रधानमन्त्री ओलीले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
काठमाडौं । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए। उनका अनुसार चीन, जर्मनी,...
मर्ज हुने भएपछि समाज र ग्रामिण विकास लघुवित्तको कारोबार रोक्का
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । यी दुई संस्थाहरु एक आपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई कात्तिक २ गतेदेखि ‘ग्रामिण विकास लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार...
आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच ‘कर्मचारी कर्जा’ सम्बन्धि सम्झौता
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच ‘कर्मचारी कर्जा’ सम्झौता सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका आयोजना गरी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरुलाई ‘कर्मचारी कर्जा’ प्रदान गर्ने सम्बन्धि सम्झौतापत्र भएको हो...
‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ : नगद बिना किनमेल, समयमा भुक्तानी गरे ब्याज पनि शून्य
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल प्रविधिमा नयाँ आयाम थप्दै ‘सिटिजन्स भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । विश्वव्यापी रुपमा बढ्दो डिजिटल बैंकिङ प्रवृत्तिलाई ध्यानमा राख्दै बैंकले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका...
बजार निरन्तर घट्न थालेपनि लगानीकर्ता पुगे धितोपत्र बोर्डको दैलोमा
काठमाडौँ । शेयर बजार लगातार ओरालो लागिरहेपछि असन्तुष्ट लगानीकर्ताहरू धितोपत्र बोर्डको कार्यालय पुगेर आक्रोश पोखेका छन्। उनीहरूले बोर्डको नियमन र निर्णय प्रक्रियाले बजारमा थप गिरावट ल्याएको आरोप लगाएका छन्। धितोपत्र बोर्डले बजार स्थिरता र पारदर्शिताका लागि प्रभावकारी भूमिका निर्वाह...
बस सेवाको पर्व विशेष उपहार: तिहार–छठमा चाँदीको बिस्कुट र मोबाइल फोन जित्ने मौका
काठमाडौं । नेपाली पर्व तिहार र छठका अवसरमा बससेवाले आफ्ना यात्रुहरूलाई रमाइलो उपहारको अवसर दिएको छ। २९ भदौदेखि १४ कात्तिकसम्म चल्ने यस अभियानमा बससेवामार्फत टिकट काट्ने ३० यात्रुहरूलाई चाँदीको बिस्कुट दिइनेछ भने दुई जनाले भिभो कम्पनीका मोबाइल फोन जित्नेछन्।...
बिहीबार ४५ कम्पनीको शेयरमूल्यमा हरियाली, कुनको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ अंकले घटेर २४८७.१७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्यमा...
मुक्तिनाथ विकास बैंकको सर्वाधिक कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २३.५९ अंकले घटेर २४८१.९८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज विभिन्न कम्पनीहरुको कुल तीन अर्ब १९...
राताम्य पुँजी बजारः अर्बौ रकम गुम्दा त्रसित लगानीकर्ता, लगानी भयो बालुवामा पानी झै!
काठमाडौं । शेयर बजार लगातार ओरालो लागिरहेकाले लगानीकर्तामा निराशा बढ्दो छ । बजार घट्दै गएपछि धेरैको लगानी बालुवामा पानी झै गइरहेको अनुभूति भइरहेको छ । हालैको आर्थिक वर्षको भदौ महिनासम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूले कुल १ खर्ब ४५...
जेन–जी आन्दोलनको दुई अर्ब बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियर र शिखरको सर्वाधिक, कुनको कति ?
काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज २८ गतेसम्ममा कुल ३१६३ वटा बीमा...
सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा ‘सलिको’ नियुक्त
काठमाडौं । नेपाल प्रिमियर लिग ‘एनपीएल’ सिजन –२ को लागि सुदूरपश्चिम रोयल्सले इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नियुक्त गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सुदूरपश्चिम रोयल्सको सीईओ प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका...
चार कम्पनीको साधारणसभा भोलि बस्दै, कुन–कुनले दिन्छन् लाभांश?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४ वटा कम्पनीहरूको साधारणसभा भोलि असोज ३१ गते एकैदिन बस्दैछ। कम्पनीहरू लाभांश लगायतका भिन्नाभिन्नै एजेण्डासहित सभा बस्न लागेका हुन्। नेपाल ल्यूव आयल लिमिटेडको साधारणसभा भोलि पुल्चोकस्थित द प्लाजामा बिहान साढे ११...
शेयर धितो कर्जा बढ्दा पनि सुस्त पुँजी बजार, राष्ट्र बैंकको नीतिगत सुधार प्रभावहीन
काठमाडौं । नेपाल राष्ट्र बैंकले धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढाउन गर्दै आएको प्रयास अझै सफल हुन सकेको छैन । बजारमा मन्दीको अवस्थालाई सुधार्ने उद्देश्यले राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी सबै सीमा हटाएको छ । राष्ट्र बैंकले लगानीकर्तालाई सहजता मिलाउने...
बीमा प्राधिकरणमा दुई महिनामै ४२६ उजुरी, कति भए फर्छ्यौट ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा चालु आर्थिक वर्ष २०८२–८३ को भदौसम्ममा कुल ४२६ वटा उजुरी दर्ता भएका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको दुई महिनामा केन्द्रीय कार्यालयमा २३, प्रदेश कार्यालयमा ९ गरी ३२ वटा र...



















