बस्तुको आयातामा गरिएको कडाई दीर्घकालिन रुपमा अगाडि बढ्दैन : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको १८ वटा बस्तुको आयातामा गरिएको कडाई दीर्घकालिन रुपमा निरन्तर रुपमा अगाडि नबढ्ने भएको छ। आर्थिक पत्रकारहरुसँगको छलफलको कार्यक्रममा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका हुन् । विदेशी मुद्रा सञ्चिति र तरलतामा दबाब परेकोले...


लुम्विनी जनरल इन्स्योरेन्सद्धारा ९० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगंज शाखाबाट ९० लाख रुपैयाँको वीमा दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । नेपालगंजका एक सफल ब्यवसायी टँक बहादुर धामीले नेपालगंज उपमहानगरपालिका वडा न. १ मा...


विदेशी मुद्रा संचिति घटेको हो, कारण पत्ता लगाएर सुधार सुरु गरीसक्यौ :गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । राष्ट्र बैंकले विदेशी मुद्रा संचिति घटेको कारण पत्ता लगाएर सुधार सुरु गरीसकेको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । आज आर्थिक पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रममा उनले कार्यक्रममा विदेशी मुद्रा संचिति घटेको हो, कारण पत्ता लगाएर सुधार सुरु गरीसकेको बताएका...


बैंकहरूलाई हप्तादिनभित्र ५० अर्व रूपैयाँ दिने राष्ट्र बैंककाे घाेषणा

काठमाडाैं । नेपाल राष्ट्र बैकले यसै साताभित्रैमा ५० अर्ब रूपैयाँ बजारमा पठाउने भएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले साे जानकारी दिएका हुन् । राष्ट्र बैकले आज आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले भने, एक साताभित्रैमा...


सगरमाथा इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारीको आवश्यकता रहेको जनाएको हो । कम्पनीले डेपुटी म्यानेजर।असिस्टेन्ट म्यानेजर(क्लेइम), हेड रिस्क एण्ड कम्प्लियन्स, अफिसर (रिइन्स्योरेन्स), अफिसर।जुनियर अफिसर(एचआर एडमिनिस्टे«ट) र अफिसर।जुनियर...


प्रिमियर इन्स्योरेन्स एनपीआईमा आबद्ध हुने पहिलो निर्जिवन बीमा कम्पनी

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ ।सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी...


अर्थतन्त्रकाे केही वित्तिय सूचांककै आधारमा आत्तिनुपर्ने अवस्था छैनः अध्यक्ष उपाध्याय

काठमाडाैं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले देशकाे अर्थतन्त्रकाे केही वित्तिय सूचांककै आधारमा आत्तिनु पर्ने अवस्था नआएकाे बताएका छन् । नेपाल राष्ट्र बैकले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपाध्ययले अर्थतन्त्रमा आएकाे अप्ठेराे समाधान गर्न नेपाल राष्ट्र बैकले...


नेप्सेद्धारा क्रियटिभ सेक्युरिटिजलाई यस्तो निर्देशन

नेप्सेले ब्रोकर नम्बर ४० अर्थात् क्रियटिभ सेक्युरिटिजलाई निर्देशन दिएको छ ।नेप्सेले क्रियटिभ सेक्युरिटिजको बनेपास्थित शाखा कार्यालयमा गई स्थलगत निरीक्षण गर्दा यस सदस्य दलालको शाखा कार्यालय अत्यन्त चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको हुँदा पूर्वाधार तीस दिनभित्र प्रचलित...


महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो ७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ७ लाख १४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । झापाको हल्दिबारि गाउँपालिका वडा नं.१ गोल्धापका अम्बरजीत ठाकुरको परिवारलाई कम्पनीले उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीका उपक्षेत्रीय प्रबन्धक...


मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुष २८ गते, १४ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ६ गते बसेको संचालक समितिको बैठकले सभा पुष २८ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको...


शेयर बजारमा हरीयाली छाँउदा, म्युचुअल फन्ड र डिभेञ्चरका शेयरधनीले गुमाए

काठमाडौं । यो साता दुई दिन निरन्तर रुपमा बढेको शेयर बजार आज ९२ दशमलव १६ अंकले बढ्दा २५०७ दशमलव ७० को विन्दुमा कायम भएको छ। सूचीकृत २२३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयरखरिद बिक्रि हुँदा...


७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको नेप्से परिसूचक झण्डै सय अंकले बढ्दा साढे ४ अर्ब माथिको कारोबार हुन पुगेको छ । नेप्से ३.८२ प्रतिशतले बढ्दा लगानीकर्ताहरुमा केही उत्साह थपिएको छ । नेप्सेमा सूचिकृत...


शेयर बजारमा सकारात्मक मूल्य वृद्धि, ९२ अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से ९२ दशमलव १६ अंकले बढ्दा २५०७ दहमलव ७० को विन्दुमा कायम भएको छ।सूचीकृत २२३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता शेयरखरिद बिक्रि हुँदा ४ अर्ब ५२ करोड रुपैयाँ शेयर कारोबार भएको छ ।...


लाभांश घोषणा गरेसँगै एचडिएलमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको कारोबार भएको छ । निरन्तर गिरावट आएको शेयरबजारमा आज हरियाली...


बरुण हाइड्रोपावरले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष १ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते कम्पीको रजिष्टार्ड कार्यालय अनामनगर काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय...


महालक्ष्मी विकास बैंकद्धारा विभिन्न पदमा कर्मचारी माग

महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले कर्पोरेट कार्यालयका लागि ५ पटा पदका लागि केही संख्यामा, ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर र अपरेशनका लागि...


नेशनल लाइफको एक दशकको लाभांश इतिहास, ७२ प्रतिशतसम्म प्रतिफल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ताहरुको रुचाईमा पर्ने गर्दछ । लगानीकर्तालाई उचित प्रतिफल दिनुको साथै कम्पनीको आर्थिक अवस्था पनि बलियो भएको कारण कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइन्छ । साथै नेशनल लाइफले विगतमा राम्रो प्रतिफल दिने गरेका...


पाँचथर पावरको अध्यक्षमा राजेश कुमार श्रेष्ठ मनोनयन

काठमाडौं । पाँचथर पावर कम्पनीका अध्यक्ष उमेश श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले आफ्नो व्यस्तताको कारण देखाई अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा पुष २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । उक्त बैठकले उनको राजिनामा साउन...


ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बुद्धि अकेला चयन

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बुद्धि अकेला नियुक्त भएका छन् । कम्पनीको पुष ६ गते बसेको संचालक समितिको १४८ औं बैठकले ग्लोबल आइएमई लिमिटेडबाट उक्त कम्पनीको संचालकमा प्रतिनिधित्व गर्ने अकेलालाई संचालक समितिको अध्यक्षमा चयन गरेको...


स्मार्टपोस संचालनको लागि नबिल बैंकको दराज र आइमार्कसँग सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्मार्टपोसको संचालनको लागि दराज र आइमार्कसँग सम्झौता गरेको छ । बैंकले स्मार्टपोस मार्फत् डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा दराज तथा आइमार्कसँग त्रिपक्षीय सम्झौता गरेको हो । यस सम्झौतापश्चात अब दराज मार्फत किनमेल गर्ने...