नेपाल एसबिआई मर्चेण्टको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौं सम्पन्न भएको छ । उक्त सभाले गत आर्थिक वर्षको संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित...


बैंक अफ काठमाण्डू र एभरेष्ट बैंकद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । एभरेष्ट बैंकको पुष १ गते र बीओकेको मंसिर २९ गते सम्पन्न वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८।०७९...


राष्ट्रिय वाणिज्य बैंकको २५७ औं शाखा रावाबेसीमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका १ हरमटामा २५७ औं शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गरेका...


सांग्रिला इनर्जीको साधारण सभा पुस २७ गते, के-के छन् एजेण्डा ?

काठमाडौं । सांग्रिला इनर्जी लिमिटेडको २० औं वार्षिक साधारण सभा पुस २७ गतेका लागि बोलाएको छ । सभा साँझ ४ बजे कम्पनीको मुख्य कार्यालय नक्साल काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिको...


धरापमा देशको अर्थतन्त्र, तनावमा बैंक, शेयर बजारमा लगानीकर्ताको खर्बौ रकम जोखिममा

काठमाडौं । वित्तिय सूचांक र बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले देशको अर्थतन्त्र गम्भिर र चिन्ताजनक अवस्थाको चित्र मात्रै कोरिएको छैन, अत्यन्तै विवेकपूर्ण, सुझबुझपूर्ण र निर्मम बन्न नसकेको अवस्थामा कुनै पनि बेला अप्ठेरो अवस्था आउन सक्ने देखिएको छ । नेपाल...


लाभांश प्रस्ताव पारित सहित बिन्ध्यवासीनि हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं ।  बिन्ध्यवासीनि हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पाँचौँ साधारणसभाले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । कम्पनीले शेयर धनीहरूलाई प्राप्त रकम निर्माण भईरहेको खिम्ती–२ (४८.८) मेगावाटमा (स्वेच्छिक) शेयर लगानी गर्ने अवसर प्रदान...


थप २९० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार आज १२ हजार ४७३ जनामा पीसीआर परीक्षण गर्दा २५२ जनामा र ४ हजार ६१६ जनामा एन्टिजेन परीक्षण गर्दा...


अब अनलाइनबाटै नेपाल बङलादेश बैंकमा मुद्दती खाता खोल्न मिल्ने

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले अनलाइन बाटै मुद्दती खाता खोल्न सक्ने ब्यवस्थाको सुरुवात गरेको छ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको हो । जस अन्तर्गत बैंकका ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स्ड डिपोजिटमा...


सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख रुपैयाँ मृत्यु बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नं.३ निवासी धन बहादुर झाँक्रीको परिवारलाई १० लाख रुपैयाँ विमांक र किरिया खर्च तथा अन्य खर्च वापत १...


नेप्सेमा हरियाली छाउँदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेपाली शेयर बजारमा आज उत्साह थपिएको छ । क्रमशः ओरालो लागेको नेप्से परिसूचक आज ५६ अंकले बढेतापनि कारोबार जम्मा २ अर्बमाथि सीमित हुन पुगेको छ । करिब ३।४ महिनाअघि १५ अर्बमाथिको कारोबार हुने शेयरबजारमा पछिल्लो केही दिनयता...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । सातोको तेस्रो दिन नेप्सेमा सूचिकृत २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार माथिको कारोबार भएको छ । लगातार ओरालो लागेको शेयर बजारमा आज हरियाली छाउँदा...


राष्ट्र बैकको नयाँ निर्देशनसँगै शेयर बजारमा ५६ अंकको सुधार, सबै उपसूचक हरीयाली

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । लगातार ओरालो लागेको नेप्सेमा आज ५६.७३ अंकको बृद्धि भएको छ । नेपालको अर्थव्यवस्था र बैकिङ प्रणालीमा देखिएको तरलता कमीको कारण शेयर बजार क्रमशः ओरालो लागेकोमा आज लगानीकर्ताहरुमा केही...


कांग्रेसको मधेसी कोटामा उम्मेद्वारी दिएका विनोद चौधरी केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । कांग्रेसको मधेसी कोटामा उम्मेद्वारी दिएका विनोद चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उद्योगपती विनोद चौधरीसहित ५ जना नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा निर्वाचित भएका छन् । मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित...


यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । लगातार गिरावट आएको नेप्सेमा आज हरियाली छाउँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँको कारोबार भएको छ । पछिल्लो केही समययता नेप्से परिसूचकमा गिरावट आइरहँदा...


एनआईबीएल एस क्यापिटलको अन्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले अन्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको उक्त क्यापिटलले नेपालगन्जमा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस ३...


एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन दिने भोलि (पुस ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखी २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयर...


समता घरेलु लघुवित्तको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा ?

काठमाडौं । समता घरेलु लघुवित्तको आठौं वार्षिक साधारण सभा भोलि (पुस ७ गते) बस्ने गरी बोलाएको छ । सभा मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाल्चोकमा बिहान ११ः३० बजे हुने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा नेपालकै नं. १ अभियान सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै न.ं १” अभियान सार्वजनिक...


एलआईसी इण्डियाको आईपिओ यो वर्ष नआउने, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । भारतीय सरकारको स्वामित्वमा रहेको भारतीय जीवन बीमा निगम (एलआईसी) को आईपिओ यस वर्ष नआउने निश्चित भएको छ । भारतको मूल्याङ्कनमा ढिलाईको कारण आगामी नयाँ बर्षमा आउने भनिएको आईपीओ नआउने निश्चित देखिएको छ । आर्थिक वर्ष २०२२ को...


नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद भोलिदखि निष्काशन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर भोलि (पुस ७ गते) देखी निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । बैंकले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । बैकले हाल कायम चुक्तापूँजीको १०० प्रतिशतले हुने १३ करोड...