महालक्ष्मी विकास बैंकद्धारा विभिन्न पदमा कर्मचारी माग
महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले कर्पोरेट कार्यालयका लागि ५ पटा पदका लागि केही संख्यामा, ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर र अपरेशनका लागि...
नेशनल लाइफको एक दशकको लाभांश इतिहास, ७२ प्रतिशतसम्म प्रतिफल
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ताहरुको रुचाईमा पर्ने गर्दछ । लगानीकर्तालाई उचित प्रतिफल दिनुको साथै कम्पनीको आर्थिक अवस्था पनि बलियो भएको कारण कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइन्छ । साथै नेशनल लाइफले विगतमा राम्रो प्रतिफल दिने गरेका...
पाँचथर पावरको अध्यक्षमा राजेश कुमार श्रेष्ठ मनोनयन
काठमाडौं । पाँचथर पावर कम्पनीका अध्यक्ष उमेश श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले आफ्नो व्यस्तताको कारण देखाई अध्यक्ष तथा संचालक पदबाट दिएको राजिनामा पुष २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । उक्त बैठकले उनको राजिनामा साउन...
ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बुद्धि अकेला चयन
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बुद्धि अकेला नियुक्त भएका छन् । कम्पनीको पुष ६ गते बसेको संचालक समितिको १४८ औं बैठकले ग्लोबल आइएमई लिमिटेडबाट उक्त कम्पनीको संचालकमा प्रतिनिधित्व गर्ने अकेलालाई संचालक समितिको अध्यक्षमा चयन गरेको...
स्मार्टपोस संचालनको लागि नबिल बैंकको दराज र आइमार्कसँग सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्मार्टपोसको संचालनको लागि दराज र आइमार्कसँग सम्झौता गरेको छ । बैंकले स्मार्टपोस मार्फत् डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा दराज तथा आइमार्कसँग त्रिपक्षीय सम्झौता गरेको हो । यस सम्झौतापश्चात अब दराज मार्फत किनमेल गर्ने...
रिलायबल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो । कम्पनीले चिफ बिजनेश अफिसर १ जना, प्रदेश ५,६ र ७ का लागि रिजनल म्यानेजर...
अर्थतन्त्रको यथार्थ ढाकछोपले नवप्रवेशी र साना लगानीकर्ता फस्दैछन्, शोकमा मासुभात खाने प्रवृत्तिले शेयर बजारलाई कता लादैछ ?
समाचार विश्लेषण काठमाडौं । गत साता प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा अर्थविद् दीपेन्द्र बहादुर क्षेत्रीले भने, देश आर्थिक संकटतर्फ जाँदैछ, अवस्था भयावह बन्दैछ, भनेर स्टाट राख्दा शेयर लगानीकर्ताहरुले तथानाम गाली गरेको र बोल्नै नसक्ने अवस्था...
एक्सेल डभेलपमेन्ट बैंकको अवतरिक हकप्रद शेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने समय थप गरेको हो । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म...
गुडविल फाइनान्सको लाभांश पाउन बुकक्लोजको मिति तय
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तय गरेको छ । कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले पुष २९ गते होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौं बिहान ११ः३० बजे बस्ने भनिएको २७...
हिमालयन डिस्टिलरीको शतप्रतिशत लाभांश लिन कहिलेसम्म किन्न पाइन्छ शेयर ?
काठमाडौं । हिमालयन डिस्टीलरी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई शतप्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुष ६ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
कोरोना बीमा बापतको ११ अर्ब ८२ करोड निकासा नहुँदा बीमितले रकम पाएनन्
काठमाडौं । नेपाल सरकारले कोरोना दाबीका लागि दिनुपर्ने ११ अर्ब ८२ करोड अझै पनि निकासा गरेको छैन । बीमितहरु एक वर्षभन्दा लामो समयदेखि कोरोना बीमा बापत पाउनुपर्ने एक लाख रुपैयाँको लागि प्रतिक्षा गरिरहेको भएपनि सरकारले कोरोना बीमा बापतको दावी...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधीहरुले आफ्नो नाममा रहेको शेयरमध्ये आंशिक वा पूरा शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद...
चन्द्रागिरी हिल्सले डाक्यो बाह्रौं साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट...
आरएमडीसी र उन्नती सहकार्य लघुवित्तले डाक्सो साधारण सभा, कसको कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । दुई लघुवित्त वित्तीय संस्था कम्पनीहरुले वार्षिक साधारण सभा आह्वान गरेको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सातौं र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले तेईसौं वार्षिक साधारण सभा आह्वान गरेको हो । आरएमडीसी लघुवित्त कम्पनीको पुष ५ गते...
नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, एनएमबि बैंक र नेपाल एसबिआई बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै यी चार कम्पनीको शेयरमूल्य नेप्सेले समायोजन...
नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजदेखि बिक्रि खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर आज निष्काशन तथा बिक्री खुल्ला भएको छ। बैंकले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । बैकले हाल कायम चुक्तापूँजीको १०० प्रतिशतले हुने १३ करोड १२ लाख ३३ हजार...
एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन दिने आज (पुस ७ गते) अन्तिम दिन रहेको छ ।कम्पनीले असोज २५ गतेदेखी २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयर लिलामी...
जनरल इन्स्योरेन्स कम्पनीका उच्च तहका कर्मचारी हराएको ६ दिनपछि हेटौडामा भेटिए
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका एक जना उच्च अधिकारी (नाम गोप्य राखिएको) कम्पनी र परिवारको सम्पर्कबाट हराएको ६ दिनपछि हिजो हेटौडामा फेला परेका छन् । कम्पनी स्रोतका अनुसार ति उच्च अधिकारी कम्पनी र घर परिवारलाई समेत थाहै नदिई सम्पर्क...
नबिल बैंकद्वारा दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको निम्ती साझेदारी
काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ । आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ । नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी...
बीमा समितिका अध्यक्ष सूर्य सिलवालको कीर्ते कामबारे अख्तियारमा उजुरी
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छ अर्बको व्यवसाय दिने गरी यही मंसिर ९ गते गरिएको निर्णय कीर्ते भएकोले सो कार्यमा संलग्न बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका आधा दर्जन व्यक्तिहरुलाई कारवाहीको माग गर्दै भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था...




















