गुणस्तरीय जीवनका लागि शहरी विकास नीति परिमार्जन आवश्यक छ :मन्त्री झाँक्री
पोखरा ।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुणस्तरीय जीवनका लागि उपयुक्त राष्ट्रिय शहरी विकास नीति आवश्यक रहेको बताएकी छिन् । शहरी नीति परिमार्जन र शहरी विकास ऐन गुणस्तरीय जीवनसँग विषय रहेको भन्दै यसका उपयुक्त नीति आवश्यक रहेको बताएकी हुन् ।...
सिटिजन लाइफ र खल्ती बीच साझेदारी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यहाँहरुको व्यस्तता र सुविधालाई ध्यानमा राखी “डिजिटल सिटिजन” अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको...
सबैंको लघुवित्तद्धारा ब्यवसायिक केरा खेती तालिम सम्पन्न
काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्यवसायिक केरा खेती तालिम सम्पन्न गरेको छ । नवलपरासी जिल्लाको प्रतापपुरमा चैत १ र २ गते उक्त तालिम संचालन गरिएको थियो । ब्यवसायिक केरा खेती तालिममा संस्थाका आफ्ना २७ जना ग्राहक र...
सिटिजन लाइफद्वारा एकै दिन १८०० बिद्यार्थीहरुमाझ बीमा शिक्षा कार्यक्रम संचालन
काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३,४ र ५ मा आज एकै दिन बिभिन्न स्कुल कलेजका करिव १८०० बिद्यार्थिलाई बिद्यार्थि संग बिमाू कार्यक्रम संचालन गरेको छ । आजका विद्यार्थि भोलिका कर्णधार हुन उनिहरुले बिमा बारे ज्ञान हाँसिल गरेमा...
ग्रामीण विकास लघुवित्तद्धारा सिईओ पदका लागि दरखास्त आव्हान, मासिक तलब १ लाख २० हजार रुपैयाँ
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दैै सिईओ पदका लागि दरखास्त आव्हान गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड...
हिमालयन जनरल इन्स्योरेन्सद्धारा चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको फागुन ३० गते सम्पन्न २८औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्न एन अमात्य एण्ड कम्पनीका साझेदार मनिष...
शुक्रबार सुनको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । तिनदिन देखि लगातार घटेको सुनको मूल्य बिहिबार भने ५ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय...
तारागाउँ रिजेन्सी होटल्सको २५ औं साधारण सभा चैत २७ गते, के-के छन् एजेण्डा ?
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा चैत २७ गतेका लागि बोलाएको छ । फागुन २० गते बसेको संचालक समितिको बैंठकले सभा बिहान ११ बजे तारागाउँ रिजेन्सी होटल्स लिमिटेड रजिष्टर्ड कार्यालय बौद्ध काठमाडौं भर्चुअल माध्यमबाट...
प्रभु इन्स्योरेन्सको साधारण सभा चैत ३० गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २ गते बसेको संचालक समितिको बैठकले सभा चैत ३० गते प्रभु इन्स्योरेन्स लिमिटेड, ‘प्रभु कम्प्लेक्स’ तिनकुने, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो...
वोमी लघुवित्तद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न अनुरोध
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्ने शेयरधनीहरुलाई अनुरोध गरको छ । कम्पनीको पुस १६ गते बसेको १० औं साधारण सभाले आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट शेयरधनीको लागि २० प्रतिशत बोनस...
एचाआइडिसिएलद्धारा अवतरित हकप्रदको आवेदन स्थगित, बोर्डले दियो यस्तो निर्देशन
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले संस्थापक समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गरेकोमा संकलित बोलपत्रवालाहरुको गोप्य शिलबन्दी बोलपत्र फिर्ता गरेको छ । कम्पनीले संस्थापक समूहतर्फको अवतरित ३ करोड ३० लाख कित्ता हकप्रद शेयर लिलाम...
बेस्ट फाइनान्सको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज (चैत ४ गते) बस्दैछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको संचालन समितिको प्रतिवेदन र...
जनरल इन्स्योरेन्सका कर्मचारीहरु जागिर छोड्दै, प्रशासन विभागकी प्रमुखद्धारा राजिनामा
काठमाडौं । विगत केही समयदेखि व्यवस्थापन र सञ्चालक समितिले प्रभावकारी काम गर्न नसकेर बिग्रदै गएको जनरल इन्स्योरेन्स कम्पनीका इमान्दार कर्मचारीहरुले जागिर छोड्न थालेका छन् । जनरल इन्स्योरेन्स कम्पनीमा कार्यरत कतिपय कर्मचारीहरुले काम गर्ने वातावरण नभएको गुनासो गरिरहेका छन् ।...
७३% लाभांश पारित गर्न जीवन विकास लघुवित्तको साधारण सभा चैत २५ गते बस्ने, बुकक्लोज कहिले ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत २५ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले सो सभा चैत २५ गते...
आज तराईमा होली मनाइदै, सार्वजनिक विदा
काठमाडौं । हिजो राजधानी काठमाडौं सहितका पहाडी र हिमाली जिल्लाहरुमा होली पर्व मनाइयो । यद्यपि देशमा आज पनि होली पर्व मनाइदैछ । रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ । तराईका जिल्लामा आज रंग अवीर दलेर,...
पर्यटन प्रवद्र्धनका लागि कला, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । फागु पूर्णिमा (होली पर्व)का अवसरमा आज ज्यापु समाज यल ललितपुरले आयोजना गरेको संस्कृतिक कार्यक्रममा मन्त्री...
इक्रा नेपालद्धारा सिनर्जी पावर डेभलपमेन्टलाई रेटिङ प्रदान
काठमाडौं । इक्रा नेपालले सिनर्जी पावर डेभलपमेन्टलाई इक्राएनपी–आईआर बीबीप्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेकोछ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो...
दुई अर्ब नभई विदेशी बैंकले नेपालमा शाखा खोल्न नपाउने, राष्ट्र बैंकद्वारा नयाँ निर्देशिका जारी
काठमाडौं । राष्ट्र बैंकले ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गरेको छ । विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा सञ्चालन गर्न न्यूनतम २ करोड अमेरिकी डलर चुक्ता पुँजी हुनुपर्ने नियममा उल्लेख छ । यस्ता शाखाहरुले नेपालमा निक्षेप...
डिप्रोक्स लघुवित्तको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट नियुक्त
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाले शेयर रजिष्ट्रारका रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्त गरेसँगै अब नबिल इन्भेष्टमेन्टले शेयर कारोबार सम्बन्धी अधिलेख राख्ने, दाखिल खारेज, नामसारी...
एभरेष्ट बैंकद्धारा थिमि र काँडाघारीमा नयाँ शाखा बिस्तार
काठमाडौं । एभरेष्ट बैंकले थप दुई वटा शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले भक्तपुरको थिमि र काठमाडौंको काँडाघारीमा नयाँ शाखाको शुभारम्भ गरेको हो । थिमि शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र...




















