नेपाल टेलिकमसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजार दोहोरो अंकले घट्न पुगेको छ । यस साताको पहिलो दिन नै आश्चर्यजनक रुपमा शतप्रतिशतले बढेको शेयरबजार आज १९ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ६७ हजार ४३१ कित्ता...
इर्मजिङ पावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन नेप्से ओरालो लागेको छ । हिजो १७ अकंले घटेको नेप्से आज पनि १९.५५ अकंले घटेको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता शेयर किनबेच हुदाँ २...
दोहोरो अंकले घट्यो शेयरबजार, २ अर्बमा कारोबार खुम्चिँदा निर्जीबन बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण
काठमाडौं । साताको चौथो दिन नेप्से दोहोरो अकले घटेको छ । अघिल्लो दिन १५ अंकले घटेको शेयर बजार आज १९.६५ अंकले घट्न पुगेको छ । बुधबार नेप्सेमा १९.६५ अंकको करेक्सन देखिएको हो । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख...
प्रविधिको पहुँच विस्तार र सुनिश्चित अधिकारका लागि समय सापेक्ष कानुन र नियमन आवश्यक
काठमाडौं । हाम्रो दैनिकीलाई सहज बनाउनेदेखि सरकारी र निजी सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोगले व्यापकता पाइरहेको छ । आर्थिक कारोबार, शिक्षा, स्वास्थ्य, सरकारी सेवा सुविधालाई प्रविधिमैत्री र पहुँचयुक्त बनाउन विभिन्न तवरले नेपालमा पनि काम भइरहेको छ । तर डिजिटल...
लोक सेवाले माग्यो तीन सय जना स्टाफ नर्स, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । लोक सेवा आयोग स्टाफ नर्सका लागि विज्ञापन खुलाएको छ । नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूहको स्टाफ नर्स पदमा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो । पाँचौ तहका लागि खुलामा १६५ जना, महिला ४५ जना, आदिवासी। जनजातिमा...
फागुपूर्णिमालाई लक्षित काठमाडौं उपत्यकामा १३ सय जना ट्राफिक परिचालन, यस्तो छ तयारी
काठमाडौं । चैत ३ गते पहाड होलीलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ठूलो संख्यामा ट्राफिक परिचालन हुने भएको छ । काठमाडौं लगायत पहाडी जिल्लामा मनाइने होलीमा नियम उल्लंघनका साथै ट्राफिक दुर्घटनाको जोखिम हुने भएकाले भोलि बिहानै देखि काठमाडौं उपत्यका भित्रका...
संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै आशा लघुवित्त
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालन...
बसाइँसराई शहरीकरणको लागि डरलाग्दो समस्या : मन्त्री झाँक्री
बुटवल । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बढ्दो बसाइँसराई शहरीकरणको डरलाग्दो समस्या भएको बताएकी छन् । उनले गाउँबाट शहरतिर बसोबास बढ्नु शहरीकरणका कारण चुनौती थपिएको बताउँदै यस्तो समस्या नीतिगत रूपमा समाधान गर्न सकिने खालको रहेको बताएकी हुन् । उनले भनिन,...
काठमाडौंको कीर्तिपुरको गाउँब्लकमा लालपूूर्जा वितरण
काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंको किर्तिपुरको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई जग्गा धनी प्रमाण पूूर्जा वितरण गर्नु भएको छ । किर्तिपुर नगरपालिका वडा नंम्बर ५– पागामा गाँउलिकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र...
अन्नपूर्ण केवलकारको सूर्यदर्शन सेवाले सराङकोट पुग्नेको संख्या बढ्न थाल्यो– पौड्याल
काठमाडौं । अन्नपूर्ण केवलकार पोखराले मंगलबारबाट सूर्यदर्शन सेवा संचालनमा ल्याए पछि केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या बढ्न थालेको छ । विगतका दिनहरुमा भन्दा मंगलबार केवलकार चढेर सराङकोट पुग्नेहरुको संख्या करिब पचास प्रतिशतले वृद्दि भएको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी...
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणको गृहकार्य अघि बढ्यो, लेखन समिति गठन
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ। मन्त्रालयल ले सरोकारवालाहसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो।अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणको काम सुरु भएको सन्देश दिन छलफल गरिएको जानकारी दिएको...
एनएमबि लघुवित्तले माग्यो कनिष्ठ सहायकमा कर्मचारी
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी मागेको हो । उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह वा सो सरह परीक्षा उत्तिर्ण गरेका नेपाली...
नेपाल राष्ट्र बैंकद्धारा १४ वटा वाणिज्य बैंकलाई कारवाही, यस्तो छ कारण
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन उल्लघन गरेको भन्दै सुपरीवेक्षण विभागले १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक,...
सिउरी न्यादी पावरको साधारण सभा चैत २१ मा बस्ने, यस्ता छन् एजेण्डा
काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले सभा चैत २१ गते युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो । उक्त...
एनएमबि बैंकको डिम्याट, मेरो शेयर र सिआरएन नम्बर अनलाईनबाटै लिन सकिने
काठमाडौं । एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा धारारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना सार्वजनिक गरेको छ । बैंक नेपाली बैंकिङ जगतमै शुरु देखि अन्त्यसम्मको पूर्ण डिजिटल...
सुन तोलामा १२ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको सुन बुधबार भने १ हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य...
अमेरिकी राष्ट्रपति बाइडेनमाथि नाकाबन्दी लगाउने रसियाको घोषणा
काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडनमाथि नाकाबन्दी लगाउने घोषणा गरेको छ । रुसी विदेशमन्त्रालयले अमेरिकामाथि नाकान्दी लगाउने जानकारी दिएको हो । रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरुले रुसमाथि प्रतिबन्ध लगाएपछि रुसले पनि सोही विरुद्धमा अमेरिकामाथि नाकाबन्दी...
सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ७ हजार ७९ दशमलव २८ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४३ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो...
नेपाल पुनर्बीमा कम्पनीमा करारमा रोजगारीको अवसर
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले करार नियुक्तिमा कर्मचारी माग गरेको छ । कम्पनीले स्वदेशी पुनर्बीमा विज्ञ १ जना र स्वदेशी पुनर्बीमा दाबी विज्ञका लागि १ जना कर्मचारी मागेको हो । उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण...
बैंक अफ काठमाण्डूले हेरफेर नेपालको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम गर्ने
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले हेरफेर नेपालसँग सम्झौता गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामिण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्नका लागि हेरफेर नेपालसँग समझदारी गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप...




















