इमर्जिङ पावरको शेयरमा सर्किट, यि कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साताको तेस्रो दिन नेप्से १७.१५ अकंले घटेको छ । हिजो प्राविधिक समस्याका कारण १२ः५३ बजे बन्द भएको शेयर बजार झिनो सुधार देखिएकोमा आज भने घट्न पुगेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ६५ लाख...


१७ अंकले घट्यो शेयरबजार, ३ अर्बमाथिको कारोबार हुँदा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

काठमाडौ । साताको तेस्रो दिन नेप्से परिसूचक १७.१५ अंकले घट्न पुगेको छ । साताको पहिलो दिन नै शतप्रतिशतले बढ्न पुगेको शेयरबजारमा सोमबार ब्रोकर डाटा सेन्टरको समस्याको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । आज नेप्से परिसूचक १७.१५अंक...


३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल एसबिआई बैंकले दियो बोर्डमा आवेदन

काठमाडौं । नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन १६ गते ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । कुल ३० लाख कित्तामा १२...


अजोड इन्स्यारेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवासम्बन्धी सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यी दुई संस्थाहरुबीच भविष्यमा संघका सदस्यहरुलाई सरलिकृत र सहज रुपमा निर्जीबन बीमा सेवा उपलब्ध गराउन सहमति भएको हो ।...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी धर्मराज श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता र ज्योति...


एनएलजी इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बुधबार (चैत २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । बिहिबार र...


गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि (चैत २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएकाले चैत ३ गते सार्वजनिक बिदा...


हिमालयन जनरल इन्स्योरेन्सका तत्कालिन सिईओ बज्राचार्यको बार्षिक तलब कति ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीे २८ औं वार्षिक साधारणसभाले कम्पनीको पूर्व सिईओ प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यलाई वार्षिक तलब भत्ता तथा सेवा सुविधा बापत ५२ लाख ४३ हजार ५५४ रुपैयाँ स्वीकृत...


सिउरी न्यादी पावरको साधारण सभा चैत २१ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडको पाँचौ वार्षिक साधारण सभा चैत २१ गतेका लागि बोलाएको छ । कम्पनीको सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि...


आजदेखि सवारी चालक अनुमतिपत्रका लागि नयाँ आवेदन बन्द

काठमाडौं । आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द भएको छ । हाल बन्द भएपनि अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन...


सरकारले सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिन नागरिक एपमा थप्यो नयाँ अपडेट

काठमाडौं । सरकारले सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपमा नयाँ अपडेट आएको छ ।नयाँ एपमार्फत अब ई–पासपोर्ट प्रयोग गरेर नागरिक एप भेरिफाई गर्न सकिनेछ । नागरिकता नम्बरसँगै अब पासपोर्टबाट पनि भेरिफाई हुने भएपछि सेवाग्राहीले...


माछापुच्छ्रे बैंकको १ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ६४ हजार १३१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी भरत कुमार श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन...


छ्याङ्दी हाइड्रोपावरको अवतरिक हकप्रद लिलाम

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवतरिक हकप्रद लिलाम बढाबढ गरी आजदेखि (चैत १ गते) बिक्री खुल्ला गरेको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरेको ५९ हजार ८२७ कित्ता हकप्रद शेयर आवेदन नपरेकोमा कम्पनीले उक्त...


एशिया ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठक, एन्टि डोपिंग अभियान सार्थक बनाउनेमा नेपालको जोड

काठमाण्डौं । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुती राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्तब्य राखेको थियो । खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया÷ओशिनिया क्षेत्र...


चैत महिनाको पहिलो दिन सुन तोलामा १८ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजावी...


नेको इन्स्यारेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेको इन्स्यारेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो दिन कायम १ हजार २०० रुपैयााका आधारमा नेप्सेले...


नेशनल हाईड्रोपावरको स्थगित साधारण सभा चैत ११ गते हुने

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५औैं वार्षिक साधारण सभा पुनः आव्हान गरेको छ । यस अघि कम्पनीको फागुन ३० गते हुने भनिएको साधारण सभामा शेयरधनीको आवश्यक संख्या नपुगेपछि स्थगित भएको थियो । कम्पनीले एक सूचना प्रकाशित गर्दै स्थगित...


विद्युतीय गाडी बनाउन थापाथली क्याम्पसका विद्यार्थीलाई गोल्छा ग्रुपको आर्थिक सहयोग

काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने,...


कालिका लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २५ हजार ३३० कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी भरत कुमार श्रेष्ठको १ हजार १३० कित्ता, मोति प्रसाद...


मानुषी लघुवित्तको संचालकमा सम्झना पोखरेल नियुक्त

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा सम्झना पोखरेल नियुक्त भएकी छिन् । यसअघि कम्पनीको संचालक पदमा रहेकी प्रमिला आचार्य (रिजाल)ले फागुन १५ गते आफ्नो घरायसी कारण देखाई पदबाट राजिनामा दिएकोमा सो पदमा पोखरेल नियुक्त भएकी हुन् ।...