एक लाख जनालाई खुल्यो म्यादी प्रहरीमा रोजगारीको अवसर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी माग गरेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि १ लाख म्यादी प्रहरी मागेको हो । १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न सक्ने कुनै पाटीको सदस्य नभएको...


प्रभु बैंकको साढे १७ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुल्ला

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको १७ लाख ६२ हजार ९२४ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक...


चैत १९ देखि वोमी र सूर्योदय लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुई लघुवित्त एकआपसमा गाभिएपछि ‘सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु हुने भएको...


लाइफ इन्स्योरेन्स कर्पोरेशनले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले असिस्टेन्ट, सिनियर असिस्टेन्ट र जुनियर अफिसरमा केही संख्यामा कर्मचारी माग गरेको हो ।...


युनाइटेड मोदी हाइड्रोपावरद्धारा दुई नयाँ संचालक चयन

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले दुईजना संचालक निर्विरोध निर्वाचित गरेको छ । कम्पनीको फागुन २६ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई संचालक निर्वाचित गरेको हो । सर्वसाधारण शेयरधनी समूहतर्फबाट काठमाडौं जिल्ला वडा...


राष्ट्रिय बीमा कम्पनीको संचालकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालकमा निर्मल ढकाल नियुक्त भएका छन् । कम्पनीको फागुन ३० गेत बसेको संचालक समितिको बैठकले अर्थमन्त्रालयका उपसचिव ढकाललाई संचालकमा नियुक्त गरेको हो । नेपाल सरकार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाको...


दुई अर्बको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक, कस कसले पाउँछन किन्न ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा पाँच वर्ष समयावधि हुने ‘नागरिक बचतपत्र, २०८३ (क)’ निष्कासन गर्न लागिएको हो । केन्द्रीय बैंकले हिजो सूचना जारी...


एनएलजी इन्स्योरेन्स र गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (चैत २) गते अन्तिम दिन रहेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड चैत ६ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) गर्ने भएसँगै आजसम्म कायम...


लगानी प्रवद्र्धन, आर्थिक सहयोग बढाउन साउदी राजकुमारसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं...


फेसबुकमा होच्याएर स्टाटस लेख्ने धनगढीका नृप बहादुरलाई ६० दिन कैद सजाय

काठमाडौं । अबदेखि फेसबुकका स्टाटस लेख्नेहरु सचेत हुनु पर्ने भएको छ । नेपालमा जातीय रुपमा होच्याएर स्टाटस लेखेको आरोपमा एक सरकारी कर्मचारीलाई ६० दिन कैद २० हजार रुपैयाँ जरिवना तिराउनउ आदेश दिएको छ । उच्च अदालत दिपायल, राजपुरले कैलालीको...


जन्मदिनमा छोराद्वारा आमालाई बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा न पा ( १५ निवासी , छोरा सरोज गुरुङले आफ्नी आमा राम कुमारी गुरुङको जन्मदिनको अबसरमा आई एम ई सरल सावधिक...


शिक्षा मन्त्रीले गरे २४ घण्टा अध्ययन गर्ने लाइब्रेरी भवनको शिलान्यास

काठमाडौैं । सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधारको केन्द्र बनाउन मन्त्रालयमा...


ग्लोबल आइएमई बैंकको एटिएम ३० घण्टा नचल्ने, यस्तो छ कारण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका एसीटी युपीआइ कार्डबाट हुने कारोबार तथा एटिएम एक दिनका लागि नचल्ने भएका छन् । कम्पनीको स्विचिङ सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले चैत २ गते बुधबार बिहान ००ः०५ बजेदेखि चैत ३ गते बिहिबार ६ बजेसम्म...


सरकारले आफन्त बाहेक मृगौला दान गर्न नपाउने कानून संशोधन गर्ने

काठमाडौं। मृगौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ। नेपालको कानूनमा रहेको आफन्तबाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार सहज...


माछापुच्छ्रे बैंकद्धारा सहिद राष्ट्रिय हृदय केन्द्रलाई सिसियु वाड हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वाडको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुटुरोगीको उपचारमा सघाउ पुग्ने उद्देश्यका साथ स्थापना गरेको उक्त २४ सैयाको सिसियु वार्ड अस्पताललाई प्रदान...


लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । कम्पनीको संचालक समितिको बैठकले नेपाली बीमा क्षेत्रमा २१ वर्षभन्दा बढि समय बिताईसकेकी अनुभवी आचार्यलाई कम्पनीको डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आचार्यले लुम्बिनी जनरल...


नेपाल लाइफ अनमोल जीवन बीमा योजना सार्वजनिक, एकपटकको लगानीमा दुईपटकको भुक्तानी सुविधा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ अनमोल जीवन”...


खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याकसँगै स्मार्टफोन जित्ने सकिने

काठमाडौं । खल्ती मार्फत ईएमआई भुक्तानीमा १०० प्रतिशत क्यासब्याक जित्ने सकिने अफर सार्वजनिक गरेको छ । यसका साथै यो अफर अन्तर्गत २ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा स्मार्ट फोन जित्ने मौका पाउनेछन् । चैत १ गतेदेखि चैत ३०...


नेपाल टेलिकम सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । मंगलबार नेप्से १७।१५ अकंले घटेको छ । साताको पहिलो दिन हरियाली छाएको नेप्सेमा हिजो भने प्रावधिक समस्या कारण करिब २ घण्टामा मात्र सुचारु हुदाँ नेप्सेमा झिनो सुधार आएको थियो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको...


४०% लाभांश घोषणा गरेसँगै एनटिसिमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौ । सोमबार टिएमएसमा समस्या आएको कारण १२ बजेर ५३ मिनेटपछि कारोबार हुन सकेन । ब्रोकर डाटा सेन्टरको समस्याका कारण नेप्सेमा सो समयपश्चात कारोबार नहुँदा झिनो अंकले बृद्धि भएर कारोबार बन्द हुन पुगेको थियो । आज नेप्से परिसूचक १७...