पिपुल्स हाइड्रोपावरले ९६ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपीओ निष्काश गर्ने भएको हो । कम्पनीको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।...
मेट लाइफ २१ औं वर्षमा, स्थापनाको २० वर्ष पुगेको अवसरमा भव्य कार्यक्रम
काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेट लाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ । २१ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमसहित बार्षिकोत्सव मनाउन लागेको हो । २०५८ साल...
नेपालमा भित्रियो कोरोनाको ओमिक्रोन भेरियन्ट, दुई जनामा संक्रमण पुष्टि
काठमाडौं । विश्वभर फैलिदै गरेको कोरोना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमित २ जना फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका...
कुमारी बैंकद्धारा फोनलोन इएमआई सेवा सुरु
काठमाडौं । कुमारी बैंकले नेपाल मै पहिलो पटक फोनलोन कर्जामा थप सुविधा प्रदान गर्न इएमआई भुक्तानी सेवा सुरु गरेको छ । बैंकले एफवान सफ्ट प्राइभेट लिमिटेडको सहकार्यमा फोनलोन इएमआई सुविधाको शुभारम्भ गरेको हो । बैंकमा तलब खाता भएका ग्राहकहरुले...
प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (मंसिर २१ गते) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजननको लागि मंसिर २२ गते बुक क्लोज गर्न भएकाले मंसिर २१ गतेसम्म कायश शेयरधनीहरुले...
प्राइम लाइफको नयाँ संचालकहरु निर्वाचित
काठमाडौं । प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट र सर्वसाधराण शेयरधनीको तर्फबाट गरी कुल ७ जना संचालक नियुक्त भएका हुन् । संस्थापक...
पुँजि बजार क्र्यास हुने दिशातर्फ अघि बढ्दै, लगानीकर्ताहरुले धैर्यता गुमाए अकल्पनिय दुर्घटनामा पर्ने खतरा
काठमाडौं । सुन्दा अप्रिय लाग्न पनि सक्छ, जु कुरा नहोस् भनेर लगानीकर्ता, नियामक निकाय र सरकारका अन्य एजेन्सीहरु संवेदनशील बन्दै आइरहेका थिए, अन्ततः त्यही दिशामा नेपालको शेयर बजार अघि बढेको छ । लगानीकर्ताहरुले तत्काल संयमता नअपनाए नेपालको शेयर बजार...
४५ मिनेटमा ५६ अंकले घट्यो नेप्से, पूँजीबजार चिन्ताजनक अवस्थातर्फ
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार खुलेको ४५ मिनेटमा नै नेप्से ५६ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बजार खुलेको केही समयमा नै नेप्से २.२३ प्रतिशतले घटेर २४५७.८३ विन्दुमा झरेको छ । साथै यस समाचार तयार...
कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३१ हजार ७२९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी रुपेश थापाको ४ हजार ८३५ कित्ता र श्रीराम पाण्डेको २६...
सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ७ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी...
एचआइडिसिएलको दशौं साधारण सभा पुष २२ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभपलमेन्ट कम्पनी लिमिटेडले साधारण सभा तथा बुकक्लोको मिति तय गरेको छ । कम्पनीको मंसिर २० गते बसेको संचालक समितिको बैठकले १० औं सभा पुष २२ गते बिहिबार कम्पनीको कार्यालय हात्तीसार, काठमाडौंमा अभौतिक रुपमा बिहान...
नेरुडे लघुवित्तको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन दिने आज (मंसिर २० गते) अन्तिम दिन रहेको छ । लघुवित्तले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ...
कुमारी बैंकको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी भीम कृष्ण उदासले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीका लागि आवेदन दिए...
आँखुखोला जलविद्युत कम्पनीका संचालक बस्नेतले दिइन् राजिनामा
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीका संचालक रजनी बस्नेत केसीले राजिनामा दिएकी छिन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सर्वसाधारण समुहको प्रतिनिधित्व गर्ने दुई जना संचालक मध्ये केसीले राजिनामा दिएकी जनाएको हो । उनले आफ्नो कार्यव्यवस्थताको कारण देखाई उक्त पदबाट राजिनामा...
महुली लघुवित्तको २६ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेको छ । कम्पनीको संचालक समितिले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले कुल चुक्तापूँजी २२ करोड ३९ लाख ४४ हजार...
जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई...
गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने अवधि लम्बियो, कहिलेसम्म दिन पाईन्छ ?
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन...
बीमा समिति सञ्चालक समितिमा अध्यक्ष सिलवालद्धारा ‘कू’, प्रस्तावमै नभएको एजेण्डा माईन्यूटमा थपेर सञ्चालकलाई जबरजस्ती हस्ताक्षर
काठमाडौं । व्यक्तिगत स्वार्थ, प्रभाव र पक्षधरताले मानिसलाई कुन हदसम्म पुर्याउँछ भन्ने कुरा हेर्दा बीमा समितिको सञ्चालक समितिको बैठक र सो को माईन्यूटलाई हेरे पुग्छ । सार्वजनिक निकायमा बैठक बस्ने र माइन्यूट गर्ने निश्चित विधि हुन्छ । तर, यही...
ज्योति विकास बैंकको प्रिपेड भिषा कार्ड सार्वजनिक, डलर लोड निःशुल्क, विदेशी अनलाईन शपिङ तुरुन्तै गर्न सकिने
काठमाडौं । नेपालीहरु अनलाईन सपिङतर्फ निकै आकर्षित भएको पाइन्छ । मध्यम बर्गीय नेपालीहरु विदेशी अनलाईन शपिङ सेन्टरबाट समेत सामान किन्न चाहन्छन् । विदेशी अनलाईन शपिङ सोचेजस्तो सजिलो पनि छैन । डलर खाता खोल्नुपर्ने, डलरमा भुक्तानी गर्नुपर्ने निकै झन्झटपूर्ण अवस्था...
नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरणका लागि मंसिर २१ गते कम्पनीले बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने...




















