हिमालय रि इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक, बीमा समितिको निर्णयले आम्दानी र नाफा दुवै बढ्यो

काठमाडौं । निजि क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । वित्तिय विवरणमा कम्पनीको खुद नाफा १२ करोडभन्दा माथि पुगेको देखाइएको छ । अघिल्लो त्रैमासको तुलनामा कम्पनीको मुनाफा १२ करोड...


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ५५ सय रुपैयाँ

काठमाडौं । साताको चौथो दिन सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि...


इसेवाको मनी ट्रान्सफर सेवा प्रयोगबाट देशभरी निःशुल्क रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । इसेवाले वालेटबाट इसेवा मनि ट्रान्सफरको प्रयोग गरी शून्य शुल्कमा देशभरि रेमिट्यान्स पठाउन सकिने सुविधा ल्याएको छ । इसेवाले यो सुविधा मार्च १ बाट सुरु भएर आउँदो मे ३१ सम्म ३ महिनासम्म चालु रहने जनाएको छ । इसेवा...


सनराइज बैंकले ल्यायो महिला दिवसको अवसरमा नारी बचत खातामा यस्ता सुविधाहरु

काठमाडौं । सनराइज बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नारी बचत खाताहरु खोल्नेहरुका लागि विशेष सुविधाहरु प्रदान गर्ने जनाएको छ । बैंकले नारी बचत खाता खोल्ने तथा खाता खोलिसकेका महिला ग्राहकलाई प्रसूति हुँदा १० हजार रुपैयाँ प्रसूति खर्च दिने...


युनिक नेपाल लघुवित्तको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई प्राप्ति गरेपश्चात बनेको कम्पनीको संचालक समितिको बैठकको निर्णयअनुसार शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिट चयन भएको हो । सो...


कामना सेवा विकास बैंकद्धारा महिला दिवसको अवसरमा निःशुल्क सेनेटरी प्याड वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । बैंकले सो अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासी जिल्लाको सुनवल–१ स्थित श्री सुनवल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई...


आजदेखि राष्ट्र बैंकको एक रुपैयाँ सिक्का प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ।बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको विभिन्न विशेषतासहितको १ रुपैयाँ दरको सिक्का आजदेखि चलनचल्तीमा ल्याउने तयारी गरेको हो । कस्तो विशेषता छ...


बीमा क्षेत्रमा महिला सहभागिता बढ्दै, नेतृत्वदायी भूमिकामा महिलाको उपस्थिति बलियो

काठमाडौं । कुनै समय थियो, बीमा क्षेत्रमा महिलाको उपस्थिति निकै न्यून थियो । तर, पछिल्ला दिनहरुमा महिलाहरु दैलाको ठेलाबाट बाहिर निस्कन थालेसँगै बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारीका लागि सजिलो, सहज र पेशागत सुरक्षा...


राइड शेयरिङ एप्स जायर सार्वजनिक, महिलाले महिला राइडर नै पाउने

काठमाडाैं । नेपाली यात्रुहरूलाई लक्षित गरेर जायर नामक नयाँ राइड शेयरिङ एप्स आज सार्वजनिक गरिएकाे छ । शिक्षा मन्त्री देवेन्द्र पाैडेलले ८ मार्च महिला दिवसकाे अवसर पारेर सार्वजनिक गरिएकाे हाे । मन्त्री पाैडेलले विशेष प्राथमिकता दिई जायर राइड शेयरिङ...


१० लाख बीमा सुविधा सहित नेपाल बैंकको समृद्व नारी रिकरिंग निक्षेप खाता योजना संचालनमा

काठमाडौं । महिला वर्गलाई लक्षित गर्दै नेपाल बैंकले समृद्व नारी रिकरिंग निक्षेप खाता योजना संचालनमा ल्याएको छ। बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा इन्स्योरेन्स सुविधासमेतको नयाँ निक्षेप खाता योजना संचालनमा ल्याएको हो । मासिक न्युनतम २५ हजारमा र सोहि गुणांकमा...


सीडीएससीमा आइपीओ नपर्नेहरुको गुनासो बढ्दै, सिस्टम पारदर्शी नै भएको सीईओ आचार्यको दाबी

काठमाडौं । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले पछिल्लो समय कुनै आइपीओ नपरेको भन्दै बारम्बार फोन आउने बताएका छन् । ग्लोबल आइएमई क्यापिटलले आज आयोजना गरेको नेष्डो लघुवित्त वित्तीयको आईपीओ बाँडफाँडमा सीईओ आचार्यले आइपीओ नपरेर ‘धाँधली भयो’ भन्दै...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ नतिजा ३० मिनेटमा सार्वजनिक हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ मंगलबार बाँडफाँड भएको छ । लघुवित्तको नतिजा बाँडफाँड कार्यक्रम पछिको अन्तक्रिया कार्यक्रम भईरहेको हुँदा करिब ३० मिनेटपछि आइपीओ नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्उापिटलले जनाएको छ।...


एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ ईन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी विजय चौधरीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनिले बीमित चौधरीको निवासमा निजको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री...


नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, २५ लाख बढीको हात खाली

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आइपीओ आज दिउँसो सम्पन्न भएको छ । शेयर बाँडफाँडका लागि आइतबार आइपीओको प्रि–अलटमेन्ट गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको थियो ।लघुवित्तले...


एक लाखभन्दा बढी डाउनलोड भएको “फाइनान्सियल नोटिसेस” एप अब फल्टर टेक्नोलोजीमा

काठमाडौं । फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोडको संख्या एक लाख नाघेसँगै एप्सलाई पूर्णरुपमा नयाँ प्रविधि (फल्टर) मा अद्यावधिक गरिएको छ । अद्यावधिकसँगै एप्समा नयाँ फिचरहरु उपलब्ध भएको छ । बैंक तथा वित्तीय संस्थाका सूचना, समाचार सहजै हेर्न सकिने गरी...


एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति...


पोखरा फाइनान्सका दुई संचालकले दिए राजिनामा

काठमाडौ । पोखरा फाइनान्स लिमिटेडका दुई संचालकले राजिनामा दिएका छन् । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रेसम लाल पौडेल र स्वतन्त्र संचालक विष्णुहरि तिमिल्सिनाले पदबाट राजिनामा दिएका हुन् । पौडेल र तिमिल्सिनाले आफ्नो पदबाट दिएको राजिनामा संचालक समितिको फागुन...


नेपाल राष्ट्र बैंकले नयाँ फिचरसहितको १ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने, के–के छन् विशेषता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँको सिक्का प्रचलनमा ल्याउने तयारी गरेको छ । बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको विभिन्न विशेषतासहितको १ रुपैयाँ दरको सिक्का फागुन २५ गतेदेखि चलनचल्तीमा ल्याउने तयारी गरेको हो...


छ्याङ्दी हाइड्रोपावरको अवतरित हकप्रद बोलपत्रद्धारा बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवतरिक हकप्रद शेयर बोलपत्रद्धारा विक्रीमा ल्याएको छ । कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयर केही कित्ता बिक्री नभएकोले सो शेयर शिलबन्दी बोलपत्रद्धारा बिक्री गर्न लागेको हो । कम्पनीले...