नयाँ सारथी लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले सहायक श्रेणी अन्तर्गत करार पदका लागि कनिष्ठ सहायक र प्रशिक्षार्थीमा कनिष्ठ सहायक माग गरेको हो । सो...


संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मादीको ओखरबोटेबाट झापाको दमकतर्फ जादैं गरेको बा ४ ख ७३५ नम्बरको...


युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज (फागुन २६ गते) बस्दैछ । सभा कम्पनीको रसिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादी २८ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको...


१६% लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा चैत १८ गते बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा चैत १८ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले सभा चैत १८ होटल पोखरा ग्राण्ड, बिरौटा,...


बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेकोमा आवेदन अवधि थप गरेर फागुन २६ गतेसम्म आवेदन दिन सकिने गराएको थियो । कम्पनीले माघ २७...


चिलिमे जलविद्युत् कम्पनीको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २३ गते सम्पन्न भएको २५औं वार्षिक साधारण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गरी फागनु २३ गतेदेखि शेयरधनीको...


ग्लोबल आइएमई बैंकको कटारी शाखा उद्घाटन

काठमाडौं ।  ग्लोबल आइएमई बैंकको कटारी शाखाको उद्घाटन सम्पन्न भएको छ ।मंगलबार बैंकले अध्यक्ष चन्द्रप्रसाद ढकाल, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ लगयतको उपस्थितीमा शाखाको उद्घाटन गरेको हो । कटारी शाखाले त्यहाँका स्थानीय वासिन्दा, साना किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग...


बीमा सम्बन्धी परामर्श दिन इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना

काठमाडौं । नेपालमा पहिलो पटक बीमा सम्बन्धी आवश्यक सबै परामर्शहरु एकै थलोमा दिने उद्देश्यले इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना गरिएको छ । बीमितहरुलाई बीमा दावी भुक्तानी सम्बन्धी आवश्यक परामर्श दिने, बीमितहरुमा भएका समस्यालाई निराकरण गर्न बीमा कन्सल्टेन्सी नेपालको स्थापना गरिएको...


जन्मदिनको अवसरमा छोरीलाई २० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा बुटवल उप( म न पा ( ४ आदर्शनगर निवासी , निलकन्ठ भुसालले आफ्नी छोरी रक्षा भुसालको जन्मदिनको अबसरमा २० लाखको आई एम...


नेष्डो समृद्ध लघुवित्तको आईपीओको पहिलो कारोबार कतिमा होला ? पहिलो वर्ष नै शतप्रतिशत लाभांश क्षमता

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न गरिसकेको छ। बाँडफाँडसँगै आईपीओ पर्ने लगानीकर्ताले पहिलो दिननै ७ हजार ८ सय २५ रुपैयाँ कमाउने देखिन्छ । कम्पनीको प्रति सेयर नेटवर्थ २६०.८४ रुपैयाँ रहेको छ। गत वर्ष...


नेप्सेमा थपियो २७ लाख २२ हजार ७०६ कित्ता शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरिमा विकास बैंकको शेयर सूचीकृत भएको छ । कम्पनीले साविकको सहारा विकास बैंक लिमिटेडलाई १ः१ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँको दरको २७ लाख २२ हजार ७०६...


नेपाल टेलिकम सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । २२९ सूचीकृत कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर खरिदबिक्रि हुदाँ २ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर कारबोर भएको छ। नेपाल टेलिकमको आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज १० करोडमाथिको कारोबार भएको...


३० अंकले घटेको शेयरबजारमा आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । सोमबार झिनो अंकले बढेर बन्द भएको शेयरबजारमा आज ३० अंकको गिरावट आएको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२...


माउन्टेन इजर्नीसहित आज यी कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । साताको चौथो दिन नेप्सेमा उच्च गिरावट आएको छ । अघिल्लो कारोबार दिन झिनो अंकले बढेर बन्द भएको शेयर बजार आज ३०.२९ अंकले घट्न पुगेको छ । अंग्रेजी वर्ष २०२२ लागेयता नेपाली शेयरबजामा खासै उत्साह देखिएको छैन ।...


नेप्से ओरालो लाग्दा सबै उपसूचक राताम्मे

काठमाडौं । साताको चौथौ दिन शेयर बजार ३० दशमलव २९ अंकले घट्दा २५१४ दशमलव ६५ को विन्दुमा कायम भएको छ। २२९ नेप्सेमा सूचीकृत कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर खरिदबिक्रि हुदाँ २ अर्ब ३५ करोड...


सनराइज बैंकले नारी बचत खाता खोल्दा बीमा सुविधा र प्रसूति खर्च समेत दिने

काठमाडौं । सनराइज बैंकले नारी बचत खाता खोल्नेहरुलाई विशेष सुविध दिने भएको छ ।बैंकले यस्ता खाता खोल्ने नयाँ तथा पुराना ग्राहकलाई प्रसूति हुँदा लाग्ने खर्च वापतको १० हजार रुपैयाँ दिने भएको हो । साथै खातामा घातक रोगमा ५ लाख...


नेष्डो समृद्ध लघुवित्तको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीयले लघुवित्त संस्थाको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापीटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।सो सम्बन्धमा होटेल येलो प्यागोडा, जमल, काठमाण्डौंमा आज आयोजना गरिएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण तर्फको...


३१ करोड ६० लाख कित्ता आइपीओ निष्काशन गर्न एलआईसी इण्डियाले सेवीबाट पायो अनुमति

काठमाडौं । भारतको सेयर बजार नियामक सेबीले लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) को आईपीओलाई निष्कासन अनुमति प्रदान गरेको छ । सेबीको अनुमतिसँगै एलआईसीको आईपीओ यही मार्च महिनाभित्र निष्कासन हुन सक्ने कम्पनीले जनाएको डीआरएचप का अनुसार भारत सरकारले एलआईसीको...


डकुमेन्ट एआई स्टार्टअफ डकसुमोले उठायो ३.५ मिलियन डलर, नेपाल र भारतमा रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने डकसुमो डकुमेन्ट एआइ स्टार्टअपले हालै बीज पूँजीमा ३.५ मिलियन डलर उठाएको छ । यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले...


स्थानीय तहलाई आत्मनिर्भर बनाए मात्रै देश विकास हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले स्थानीय तहलाई आत्मनिर्भर बनाउन सके मुलुकले विकासको फड्को मार्ने बताएका छन् । मंगलबार दिउँसो राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले संघीयतालाई सुधार गरी मुलुकको विकास...