दुई हाइड्रोपावरको शेयरमा सर्किट, कसको शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार खुलेको केही समयमा नै दुई हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । नेप्सेमा सूचिकृत आज कारोबारमा आएका २१६ कम्पनीमध्ये सामलिङ पावर र न्यादी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । अघिल्लो कारोबार...


गरिमा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि निष्काशन, यसरी दिनुस् आवेदन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज (मंसिर १६) गतेदेखिन ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले ७ वर्षे अवधि रहेको तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।...


१६ प्रतिशत लाभांश पारितका लागि नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा भोलि हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं वार्षिक साधारण सभा भोलि (मंसिर १७ गते) हुने भएको छ । कम्पनीले सभा बिहान १० बजे दरबारमार्ग काठमाडौं स्थित केन्द्रिय कार्यालयमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


नेपाल राष्ट्र बैंकले २५ अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज २५ अर्बको ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने सूचनामार्फत जानकारी दिएको हो । फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिन कहिलेसम्म शेयरधनी बन्नुपर्छ ?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि शेयरधनी दाखिला खारेज बन्द (बुकक्लोज) को मिति तय गरेको छ । बैंकको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा...


सुनको मूल्य स्थिर हुदाँ चाँदी भने १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ४ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ...


बर्दिवास, जनकपुर,लाहान र गाईघाटमा युवासँग महालक्ष्मी लाइफकम कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ  इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा युवासँग – महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।नव छितिज कलेज बर्दिवास मा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते विहान संचालित कार्यक्रममा...


सिभिल बैंकको ऋणपत्र मंसिर २४ गतेदेखि निष्काशन हुने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । सिभिल बैंकको ऋणपत्र मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । बैंकको १० वर्ष अवधि रहेको वार्षिक १०.२५ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्काशन हुने भएको हो । बैकले प्रति डिबेञ्चर १०००...


३० प्रतिशत लाभांश पारित गर्न सर्पोट लघुवित्तको साधारण सभा पुष १० गते, बुकक्लोज कहिले ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर १५ गते बसेको संचालक समितिको बैंठकले सभा पुष १० गते गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले साधारण...


एनसीसी बैंकको ९१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूह तर्फको ९१ हजार ७७६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको ५० हजार कित्ता, नन्दकिशोर श्रेष्ठको...


सबैको लघुवित्तको ३२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर १६ गते ) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर १७ गतेदेखी पुस २ गतेसम्म बुक क्लोज गर्ने भएकाले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त...


गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सद्धारा १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको संचालक समितिको मंसिर १५ गते बसेको २३३ औं बैठकले आव २०७७।०७८ को...


बीमा समितिविरुद्धको आन्दोलनमा चेम्बर अफ कमर्शले नेतृत्व गर्ने, अध्यक्ष सिलवालद्वारा ज्ञापन पत्र बुझ्न आनाकानी

काठमाडौं । बीमा समितिविरुद्ध नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गर्ने आन्दोलनको नेतृत्व नेपाल चेम्बर अफ कमर्शले गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शमा बीमक संघ सदस्य रहेकोले बीमा समितिले गरेको गलत निर्णयको विरुद्धमा हुने आन्दोलनको नेतृत्व गर्न लागेको चेम्बर...


नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १७ हजार ४८६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नोे नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...


नेप्सेमा महिला लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडाँैं । नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साढे ४७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ५३९७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको...


नेपाल राष्ट्र बैंकको नियमनमाथि धज्जी, बैंकभित्रको घोटाला छानविन गर्न अदालत जानुपर्ने बाध्यता

काठमाडौं । नियामक निकायले आफ्नो काम नगरेपछि पीडितहरु अदालतबाट अन्तरिम आदेशमार्फत नियामकीय काम गराई पाउँ भन्दै उजुरी हाल्न गएपछि नेपाल राष्ट्र बैंक निर्वस्त्र हुन पुगेको छ । प्रसँग हो, सेन्चुरी बैंक पुतलीसडकले गरेको एक करोड कीर्ते ऋण प्रवाहको छ...


फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुदै

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा आज हुदैछ । सभा लाम्रपाली व्याङ्केट भाटभटेनी काठमाडौमा आज बिहान ११ बजे हुँदै छ। चुक्तापूँजीको १० प्रतिशतले हुने ८ करोड ७६ लाख ८१ हजार २ सय...


एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा र लाभांश वितरणका लागि बैंकले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र...


नेपालको पुँजिबजार चिन्ताजनक अवस्थातर्फ, धैर्यता गुमाए मार्केट क्र्यासको जोखिम

काठमाडौं । शेयर बजारका माफियाहरुको क्षणिक लाभको लागि नियोजित रुपमा उच्च बिन्दुमा पुर्याएर निकै तल झरेको नेपालको पुँजि बजार निकै चिन्ताजनक अवस्थामा पुगेको पछिल्ला केही दिनको कारोबारहरुले देखाएको छ । लगानीकर्ताहरुले धैर्यता गुमाएको अवस्थामा मार्केट क्र्यासको जोखिम बढ्दो छ...


राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट सहजै ऋण पाउने

काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई बिना धितो कर्जा उपल्बभ गराउने भएको छ। बैंकले संस्थानका कर्मचारीलाई बिना धितो १५ लाखसम्मको कर्जा दिने भएको हो । सम्झौतामा बैंकका तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय...