सूर्या लाइफ इन्स्योरेन्सद्धारा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यको दायरालाई फराकिलो बनाउँदै गएको छ । यसैबीच कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिवरात्रीको अवसरमा भक्तजनहरुलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । कम्पनीले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति...
समाज लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले तीन पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले बरिष्ठ अधिकृत।अधिकृत।कनिष्ठ अधिकृत।व्यवस्थापन प्रशिक्षार्थी, शाखा प्रबन्धक र बरिष्ठ सहायक।सहायक।कनिष्ठ सहायक।प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी...
बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अवधि पुनः थप, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने अवधि पुनः थप गरिएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको बलेफी हाइड्रोपावरको आइपीओमा अब फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री...
सिद्धार्थ बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुष ३० गते सम्पन्न बीसौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस शेयर जम्मा गरिदिन सुरु गरेको हो । कम्पनीले नेप्सेमा...
सिटिजन लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा चैत ११ गते, आइपीओ निष्काशन गर्ने प्रस्ताव
काठमाडौं । सिटिजन लाइफ इन्स्योेनस कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले सभा चैत ११ गते अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्स, ठमेल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय...
नेप्से आज बन्द, शेयर कारोबार नहुने
काठमाडौं । आज शेयरबजार बन्द हुने भएको छ । आज बिहीबार गुरुङ जातिको चाड ग्याल्पो ल्होसारु ल्होसार परेकोले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार आइतबार बिहान ११ बजे...
जब मध्यराति बालुवाटारमा अमेरिकी टेलिफोन बज्यो ………
काठमाडौं । बालुवाटार अर्थात देशको कार्यकारी प्रधानमन्त्रीको निवास हो । देशको कार्यकारीकको निवास हुनुको नाताले मध्येरातिसम्म चहल पहल हुनु स्वाभाविक नै थियो । प्रायः मदिराको भोज हुने बालुवाटारमा हिजो मंगलबार मध्यराति भने बालुवाटारमा फरक दृष्य देखियो । खाना खाईसकेपछि...
मन्त्रिपरिषदद्वारा युरेनियम नियमावली स्वीकृति
काठमाडौं । रुस र युक्रेनका बीचमा युद्ध चर्किरहेको समयमा शेर बहादुर देउवा नेतृत्वको सरकारले रहस्यमय रुपमा युरेनियम उपयोग नियमावली २०७८ स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले युरेनियम निमावली स्वीकृत गरेको हो । सरकारले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध...
सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया, बीमाको दायरा बढाउन ठोस कानूनी व्यवस्थाको आवश्यक
काठमाडौं । बीमा समितिको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानूनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने...
चितवनमा कामना सेवा विकास बैंकको तीन नयाँ शाखा विस्तार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ३ वटा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले चितवनको कालिका नगरपालिका वडा न ४ स्थित पदमपुर, खैरहनी नगरपालिका वडा न ८ स्थित पर्सा बजार र भरतपुर महानगरपालिका वडा न २५ स्थित...
राष्ट्र बैंकले आन्तरिक बिप्रेषणको सिमा घटायो, प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक बिप्रेषणको सिमा घटाएको छ। केन्द्रीय बैंकले आजदेखि लागु हुने गरि उक्त सिमा घटाएको हो । केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका सब एजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा कारोबार गर्दा प्रति...
एमसीसीले माग्यो १० जना कर्मचारी, कति चाहिन्छ योग्यता ?
काठमाडौं । अमेरिकी सहयोग परियोजना च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा संचालन हुने परियोजनाका लागि कर्मचारी माग गरेको छ । अर्थ मन्त्रालयले अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए) ले १० जना कर्मचारी मागेको हो । एमसिएले प्रोजेक्ट म्यानेजरदेखी...
युक्रेन युद्धको कारण देखाई खाद्य तेलको मूल्य बृद्धि गर्नेलाई कारबाही गर्न उपभोक्ता मञ्चको आग्रह
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले खाद्य तेल उद्योगी तथा व्यवसायी माथि आवश्यक कारबाही गर्न माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदलाई एक पत्र जारी गर्दै खाद्य तेलको मूल्य अत्याधिक बढाई आम उपभोक्तालाई महंगीको भार थापरेको भन्दै कारबाही...
दुई इन्स्योरेन्स कम्पनी सहित एक वाणिज्य बैंकको शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा दुई इन्स्योरेन्स कम्पनी सहित १ वाणिज्य बैंकको शेयर सूचीकृत भएको छ। बुधबार सेन्चुरी कमर्शियल बैंकसूर्या लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सेन्चुरी कमर्शियल बैंकको ५१ लख ९४ हजार ७९६.९६ कित्ता,...
धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ बुँदे निर्देशन
काठमाडौं । अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको...
भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले भोलि ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ ‘फागुन...
स्प्राइटको ‘स्प्राइटसँग जित्ने मौका’ क्याम्पेयन सुरु, हरेक घण्टा सामसङ फोन जित्ने अवसर
काठमाडौँ । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘स्प्राइटसँग जित्ने मौका’ क्याम्पेयन सुरु गरेको छ । स्प्राइटले यो गर्मीको लागि सो नामक क्याम्पेनको सुरुवात गरेको हो । कम्पनीका अनुसार यो प्रमोशन स्प्राइटको ‘क्लियर रह’अभियानको हिस्सा हो, जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे...
‘हिमालयन हाइड्रो एक्स्पो २०२२’ चैत १८ गतेदेखी २० गतेसम्म हुने
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज् प्रालिले बिगतका वर्ष झै यो वर्ष समेत संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । दुवै कम्पनीले आज एक प्रेस सम्मेलन गर्दै तेस्रो...
निर्जिवन बीमा कम्पनीहरुको माघ मसान्तसम्ममा २१ अर्ब माथि बीमाशुल्क आर्जन, कुनले कति गरे ? (तथ्याङ्क सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा २१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निरन्तर रुपमा अगाडि रहेको शिखर इन्स्योरेन्स कम्पनीले नै अग्रता कायम गर्न सफल भएको छ। कम्पनीले माघ मसान्तसम्ममा २...
आज ६ कम्पनीका लगानीकर्ताले मात्रै कमाए
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । कारोबारको अघिल्लो दिन अर्थात् सोमबार ४७ अंकले घटेर बन्द भएको शेयरबजार आज ६३ अंकले घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता...




















