नेपाल लाइफ सहित यी कम्पनीको भयो आज सर्वाधिक कारबोर
काठमाडौं । २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिनमा १६ करोड माथिको शेयर...
भारि गिरावट आएको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको चौथो दिन नेप्सेमा उच्च गिरावट आएको छ । पछिल्लो केही दिनयता नेपाली शेयरबजार क्रमशः घट्दो क्रम जारी छ । एमसीसीको बहसका कारण मुलुकमा विभिन्न खालका उतारचढाव आएका कारण पूँजीबजारमा प्रभाव परेको देखिएको छ । अघिल्लो कारोबार...
नेप्से ६३ अंकले घट्दा सबै उपसूचक राताम्मे
काठमाडौं । नेप्से ६३।९८ अंकले घट्दा २५४६।६० को विन्दुमा कायम भएको छ। २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज सबै क्षेत्रको उपसूचक...
पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने काम हुँदैछ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने मुख्य उद्देश्यका साथ अर्थ मन्त्रालयले भईरहेको बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डका प्रमुखहरुसँग पुँजीबजारको वर्तमान...
खेलाडी पुरस्कार कार्यविधि बनाउँदै खेलकुद मन्त्रालय
काठमाडौं संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउने उद्धेश्यले पुरस्कार कार्यविधि बनाउन लागिएको बताउनुभएको छ । मंगलबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) द्धारा आयोजित स्पोर्टस अवार्ड कार्यक्रममा बोल्दै मन्त्री अथकले राष्ट्रिय...
राष्ट्र उत्थान लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञासाको विषय बनेको छ । सो कम्पनीको शेयर प्राप्त गर्ने शेयरधनीहरुमा नेप्सेमा कति रुपैयाँमा कारोबार सुरु होला भन्ने चासोको विषय बनेको छ...
नेष्डो समृद्ध लघुवित्तको प्रिअलटमेन्ट यो साता हुने, अर्को साता आइपीओ बाँडफाँड
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अर्को साता भित्र बाँडफाँट गर्ने जनाएको छ । यो साता प्रिअलटमेन्ट सम्पन्न भएसँगै अर्को साता बाँडफाँट गर्ने तयारी भईरहेको लघुवित्तको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। आवेदन भेरिफिकेशनको...
गुराँस लाइफ इन्स्योरेन्सको विभिन्न पदमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले ब्रान्च म्यानेजर।सब ब्रान्च म्यानेजर केही संख्यामा, जुनियर अफिसर।अफिसर।सिनियर अफिसर, मार्केटिङ पर्सनल, (ट्रेइनि असिस्टेन्ट।जुनियर...
१९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला झन्डै एक लाख
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । केही दिनयता लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा १ हजार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९...
महालक्ष्मी विकास बैंकद्धारा मानव धर्म सेवा समितिलाई १५५ थान कुर्सी हस्तान्तरण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड पुतलीसडक तथा चाबहिल शाखाको आयोजनामा फागुन १६गते गौसालामा रहेको नेपाल मानब धर्म सेवा समितिलाई १५५ वटा कुर्सी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।...
एनसेलले ल्यायो ‘नयाँ अल टाइम डेटा प्याक’, साथै बढ्यो नन्स्टप यूट्युब डेटा प्याकको भोलुम
– ५ जीबी मात्र रु १२५ मा ७ दिनको समयसिमा भएको ५ जीबी अल टाइम डेटा – ४ जीबी अल टाइम डेटा, भाइबर चलाउन ५०० एमबी डेटा र नन्स्टप नन्स्टप यूट्युबको अब मात्र रु १४७ काठमाडौं । एनसेल आजियाटा...
नेपाल लाइफको बेनी उपशाखाद्धारा बीमितलाई साढे पाँच लाख हस्तान्तरण, एक वर्षमा ४२ लाख बढी भुक्तानी
काठमाडौं । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बेनी उपशाखाले शिवरात्रीको दिन बीमा रकम दाबी भुक्तानी गरेको हो । पर्वत जिल्ला जलजला गाउँपालिका–८ लस्तीकी बिमित पुतली दमाईको क्यान्सर रोगका कारण मृत्यु भएपछी निजको हकवाला...
एशियन लाइफ इन्स्योरेन्स र कृषि विकास बैंकको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा
काठमाडौं । कृषि विकास बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश शेयरधनीको सम्बन्धित खातामा जम्मा भएको छ । कृषि विकास बैंकल बोनस शेयर शेयरधनीको हितग्राही खातामा र एशियन लाइफले नगद लाभांश शेयरधनीको हितग्राही खातामा सम्बन्धित बैंक खातामा जम्मा...
रसिया-युक्रेन युद्धमा जे देखियोः रसियाको आक्रमण र युक्रेनको प्रतिरक्षा (भिडियो सामग्री)
काठमाडौं । रसिया युक्रेनबीच भिषण युद्ध जारी छ । अझ भनौं युक्रेनमाथि रसियाले गरेको आक्रमणमा उत्कर्षतर्फ अघि बढिरहेको छ । राजधानी किभ कब्जा गर्ने अन्तिम तयारीमा रसिया पुगेको छ । रसियाले भिषण आक्रमण जारी राख्दा युक्रेनले पनि भयानक प्रतिरक्षा...
पशुपतिमा दर्शनार्थीको भार थेग्न नसक्दा पुलको पर्खाल भत्कियो, दुईजना घाईते
काठमाडौं । शिवरात्रीका दर्शनार्थीहरु खचाखच भरिँदा पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमाथिको पुलको पर्खाल भत्किएको छ। दक्षिणतर्फको पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएको छ। पर्खाल भत्किएर बागमतीमा खसेका दुई जनामध्ये एकजनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज अस्पताल, सिनामंगल पठाइएको प्रहरीले...
भारतले बढायो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि बढ्ने
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाउन सक्ने सम्भावना देखिएको छ । निगमले इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र नेपालमा स्वतः मुल्य बढ्न सक्ने जनाएको हो । भारतमा प्राप्त नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर...
चार बीमा कम्पनी सहित यी कम्पनीहरुको साधारणसभा हुँदै, कुनले कति लाभांश दिँदैछन् ?
काठमाडौं । विभिन्न ११ वटा कम्पनीहरुको वार्षिक साधारण सभा हुदै छ । जसमध्ये चार बीमा कम्पनी सहित विभिन्न कम्पनीले साधारणसभा बोलाएको छ। कोरोना संक्रमणको सावधानी अपनाउदै अधिंकाश कम्पनीहरु भ्युचुखल माध्यमबाट सभा गर्ने भएको छ । जसमा २ वटा जीवन...
सन नेपाल लाइफको पोखरीया शाखाद्वारा खेलाडीहरुको प्रोत्साहनको लागि सहयोग
काठमाडौं । समता समाज निचुटा पर्साद्वारा आयोजित मिति फागुण १५ गते देखि शुरु भएको दोस्रो पटेर्वा सुगौली गोल्ड कप मा सन नेपाल लाइफको बिरगंज शाखा अन्तर गत को उप शाखा कार्यालय पोखरीया द्वारा सहयोग गरिएको छ। सो गोल्डकपमा प्रत्येक...
बागमती प्रदेशमा जनसङख्या भन्दा बढी बीमा पोलिसी जारी, कम्पनीहरुको तथ्याङ्कमाथि प्रश्न
काठमाडौं । केन्द्रिय तथ्याङ्क विभागका अनुसार हाल बाग्मती प्रदेशको जनसङख्या ५५ लाख मात्र रहेको छ । तर बीमा कम्पनीहरुको तथ्याङ्क अनुसार बाग्मती प्रदेशमा जनसङख्या भन्दा बढी बीमा पोलिसी जारी गरेको तथ्याङ्कले देखाएको छ। बीमा समितिले कम्पनीहरुबाट प्राप्त जनङख्याको आधारमा...
एमसीसी पास गरेपछि नेपाल कम्युनिष्ट पार्टीसँग चीन स्तब्ध, देउवा सरकारमाथि चर्को दवाव
काठमाडौं । आफ्नो छिमेकी मुलुक अमेरिकी एजेन्ट बन्ने गरी नेपालले एमसीसी नामक परियोजना लागू गरेपछि चीन स्तब्ध बन्न पुगेको छ । एमसीसी परियोजना पास गर्ने कार्यमा यहाँका कम्युनिष्ट पार्टीहरुकै संलग्नता रहेपछि चीन स्तब्ध बन्न पुगेको हो । एमसीसी पास...




















