लुम्बिनी विकास बैंकको बोनस शेयर शेयरधनीको हितग्राही खातामा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बोनस शेयर हितग्राही खाता (डिम्याट खाता ) मा जम्मा गरेको छ । बैंकको पुस ९ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा फागुन १...
बसको ठक्करबाट बालाजुमा दुई पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ६ बजे बालाजुको गंगा हल अगाडिको सडकमा एक पुरुष र एक महिलाको बसको ठक्करबाट मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुने पुरुषमा रसुवाका १८...
ग्लोबल आइएमई लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाइ समेत अवसर
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले विभागीय प्रमुखहरु (सूचना प्रविधि, कानुन, योजना), प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, बरिष्ठ सहायक।सहायक।कनिष्ठ...
सुन तोलामा १ हजार रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । सुन तोलामा १ हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...
महिला र मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । दुई लघुवित्त वित्तीय संस्था लिमिटेडले आ–आफ्नो शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । महिला लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइानान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुको डिम्याट खातामा आ–आफ्नो साधारण सभाबाट पारित भएको बोनस शेयर डिम्याट खातामा...
छिमेक लघुवित्तले बिओकेको स्वामित्वमा रहेको शेयर बिक्री गर्ने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फ अर्थात् बीओकेको ६ लाख ६ हजार १४० कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम...
आइएमई जनरल इन्स्योरेन्सको हकप्रद फागुन २२ गतेदेखि निष्काशन हुने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । सो...
एक्सेल डेभलपमेन्ट बैंकको सिइओमा डा.इन्द्रकुमार कट्टेल नियुक्त
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा डा. इन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले किर्तिपुर नगरपालिका वडा नं. २, काठमाडौं निवासी डा. कट्टेललाई बैंकको सिइओ पदमा चैत २९...
एलआईसी इण्डियाले ३१ करोड कित्ता आइपिओ जारी गर्ने, सेबीमा दर्ता भयो निवेदन
काठमाडौं । भारतीय जीवन बीमा निगम अर्थात एलआईसी संसारकै ठूलो जीवन बीमा कम्पनी मध्ये एक हो । कम्पनी सम्पूर्ण स्वामित्वमा रहेको कम्पनी हो । भारतमा मात्रै बीमा क्षेत्रमा एलआईसीको ७५ प्रतिशत हिस्सा छ । धितोपत्र बजारमा आईपीओ ल्याउन सरकारले...
महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी बचत वृद्धि खाता’ सार्वजनिक, ५ लाखको दुर्घटनाबीमा सुविधा
काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ। ५१ रुपैयाँमै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत वृद्धि खाता’ मा दैनिक मौज्दातमा ८ दशमलव ५५ प्रतिशत ब्याज गणना गरी मासिक...
हिमालयन रिइन्स्योरेन्सले अन्तराष्ट्रिय रेटिङ एजेन्सी एएम बेस्टबाट बीबी प्लस रेटिङ
काठमाडौं । हिमालय रिइन्स्योरेन्सले अन्तराष्ट्रिय रेटिङ एजेन्सी एएम बेस्टबाट डबफ बी+ रेटिङ मूल्यांकन पाएको छ । कम्पनीलाई एमबेष्टबाट समग्रमा बि र दीर्घकालिनमा बीबी प्लस रेटिंङ प्रदान गरेको हाे । रेटिङ एजेन्सीले हिमालयन रिको वित्तीय सक्षमतालाई ‘बि’ फेयर र दीर्घकालीन...
बीमा समितिको सञ्चालकमा रितेश कुमार शाक्य नियुक्त
काठमाडौं । बीमा समितिमा अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको रुपमा रितेश कुमार शाक्य नियुक्त भएका छन् । उनलाई अर्थमन्त्रालयले बीमा समितिको सञ्चालक बनाएर पठाएको हो । बीमा समितिमा सञ्चालक बनेका शोभाकान्त पौडेलको सरुवा भएपछि अर्थमन्त्रालयले बीमा समितिको सञ्चालकमा शाक्यलाई...
राष्ट्र उत्थान लघुवित्तको आइपीओ पहिलो दिनमै ७ लाख बढीको आवेदन
काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओ पहिलो दिनमै २८ हजार बढीको आवेदन परेको छ । आज कम्पनीको आइपीऋोमा २८ हजार १९३ जना सर्वसाधारणले आवेदन दिएका छन् । आज साँझ ५ः५६ बजेसम्म कुल ८६ लाख ८६ हजार ४९० कित्ताका लागि...
विदेशी कम्पनीको पक्षमा बीमा समितिको निर्णय, नेपालीले नगद लाभांश नपाउने, विदेशीलाई धमाधम
काठमाडौं । नेपालीको लगानीमा स्थापना भएका बीमा कम्पनीहरुको नगद लाभांश वितरणमा कडाई गरिएको भएपनि विदेशी कम्पनीको शाखा कार्यालयलाई भने बीमा कम्पनीले धमाधम लाभांश लैजान अनुमति दिएको पाइएको छ । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये नेपालमै दर्ता...
धौलागिरी लघुवित्तले आइपीओ निष्काशन गर्ने
काठमाडौं । धौलागिरी लघुवित्तले निष्काशन गर्न लागेको आईपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त भएको छ ।संस्थाले सर्वसाधारणलाई ३ लाख ३१ हजार कित्ता शेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो । सम्झौतामा धौलागिरी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा...
सिभिल बैंक र एप वन सफ्टबीच ओम्नी च्यानच प्लेटफर्म सुचारु गर्ने सम्झौता
काठमाडौं । सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनल बिच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्ने सम्झौता भएको छ । उक्त प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउने समझदारी भएको हो । उक्त सम्झौता...
हिमालयन रि इन्स्योरेन्सको व्यवसायिक यात्रा चुनौतिपूर्ण रहेको एमबेष्टको ठहर (प्रतिवेदनसहित)
काठमाडौं । विश्वकै प्रख्यात रेटिङ एजेन्सी एम बेष्टबाट हिमालयन रि इन्स्योरेन्स कम्पनीले समग्रमा ‘बी’ रेटिङ प्राप्त गरेको छ । एमबेष्टको विश्लेषणमा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई सुरुवाती वर्षमा कडा चुनौतिको सामना गर्नुपर्ने विश्लेषण गरेको छ । एमबेष्टले बीमा समितिको निर्णयको...
इमर्जिङ्ग नेपालकोे आइपिओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । इमर्जिङ्ग नेपालकोे आइपीओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट,...
इमर्जिङ्ग नेपालकोे आईपीओ बाँडफाँड सम्पन्न, ५१ हजारले पाए १० कित्ता, २३ लाख ६४ हजारको हात रित्तो
काठमाडौं । इमर्जिङ्ग नेपालकोे आईपीओ बाँडफाँड सम्पन्न भएको छ । नतिजा भने केही समयपछि सार्वजनिक हुने कम्पनीको कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार...
आज सर्वाधिक गुमाउनेमा हाइड्रोपावर, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?
काठमाडौं । हिजो हरियाली छाएको नेप्सेमा आज फेरी राताम्य भएको छ । नेप्से आज १९.८४ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनेबच भएको छ । नेप्से घट्दा...




















