काठमाडौंको कपनमा भेटियो नक्कली नोट छाप्ने कारखाना, हजुरआमा नोट सप्लाई गर्ने नाती मेशिनबाट छाप्ने

काठमाडौं । राजधानी काठमाडौंको कपनमा नक्कली नोट छाप्ने कारखाना फेला परेको छ । सिन्धुपाल्चोक स्थायी घर भई हाल बौद्ध, तथा कपन क्षेत्रमा बसोबास गर्दै आएका एक समुहले उक्त नक्कली नोटको कारखानाबाट धमाधम नोट छापेर बजारमा पठाउने फेला परेका महानगरीय...


१९ करोड ठगी काण्ड कुमारी बैंकका कामु सिईओ अनुजमणितर्फ सोझियो, जेल जाने निश्चत

कामठाडौं । नक्कली जग्गाधनी पुर्जा राखेर १९ करोड ऋण दिने कुमारी बैंक घोटाला काण्डमा सोही बैंकका कामु सिईओ अनुजमणि तिमिल्सिना निशाना सोझिएको छ । कामु सिईओ आफैले उक्त ऋण स्वीकृृत गरेकोले उनकै सेटिङमा सो काण्ड घटाएको पाइएको छ ।...


मिर्मिरे लघुवितले एफपीओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं । मिर्मिरे लघुवितले एफपीओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लघुवित्तले एफपीओ निष्काशनको अनुमति माग्दै कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हो । लघुवित्तले प्रतिकित्ता १७७ रुपैयाँका दरले ९१ लख २३ हजार ९८४ रुपैयाँ ८०...


आइएमई लाइफ इन्स्योरेन्सको जुम्ला शाखाद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं।  आइएमई लाइफ इन्स्योरेन्स कम्पनि जुम्ला शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । जिल्लाको कनकासुन्दरी गा.पा.वडा न. ३ ओखरपाटा गौरी निवासि स्वर्गीय धौली बुढाले २०७६ सालमा ५ लाख रुपैयाँ बराबरकोृ बीमाङ्कको को बीमा गर्नु भएको थियो । उनको २०७८ भदौ...


सरल र रुकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ : अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानूनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानून सम्बन्धी छलफलमा यस्तो बताएका हुन् ।मन्त्री शर्माले झन्झटिलो कानून र विभिन्न...


ज्योति लाइफको वैदेशिक रोजगार म्यादी जीवन बीमा अब थप प्रविधि मैत्रि

नेपालीहरु व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको लागी जाँदा गरिने म्यादी जीवन बीमा वापतको बीमाशुल्क बुझाउने सुविधा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्ष देखि दिँदै आएको र सो सुविधालाई थप विस्तार गर्दै म्यान पावर मार्फत वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले...


अपर स्याङ्गे हाईड्रोपावरले आइपिओ निष्काशन गर्ने, शेयर प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई निष्काशन गर्न लागेको ८,७०,००० कित्ता शेयरको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ मंसिर १ गते बुधबार सम्पन्न भयो । सम्झौतामा अपर...


थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, २०२ जना निको

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १० हजार १ सय ६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जनामा र १ हजार ८८७ जनामा एन्टिजेन परीक्षण गर्दा ४९...


१८ नेपाली निर्जिवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे नौ अर्ब कूल बीमा शुल्क, शिखर सबैभन्दा अगाडि, कसको कति ? (तथ्याङ्कसहित)

काठमाडौं । नेपालमा कानुन बमोजिम दर्ता भई सञ्चालित निर्जिवन बीमा कम्पनीहरु १८ वटा छन् । सबै कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन गरिसकेका छन् । त्रैमासिक वित्तिय विवरणमा आधारित तथ्याङ्क अनुसार कूल १८ वटा कम्पनीले तीन महिनामा...


भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न, कृषि बीमामा दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानिय कृषकको माग

काठमाडौं । बीमा समितिले भक्तपुर नगरपालिकामा बीमा सम्बन्धी बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको प्रमुख अतिथि भक्तपुर नगरपालिकामा सुनिल प्रजापती थिए । त्यस्तै विशेष अतिथि रजनी जोशको प्रमुख अतिथ्यितामा कार्यक्रम सम्पन्न गरिएको हो । साथै सम्पुर्ण...


युनिलिभर नेपालले घोषणा गरेको साढे ६ सय प्रतिशत लाभांश पारित, आजैबाट खातामा आउँदै

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीले प्रस्ताव गरेको प्रतिशेयर ६५० रुपैयाँ लाभांश कम्पनीको २८ औं वार्षिक साधारण सभाले पारित गरेको हो । कात्तिक ११ गते सम्पन्न कम्पनीको सभाले संचालक समितिले प्रस्ताव गरेको...


७ अर्बको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १६.९५ अकंले बढ्दा ७ अर्ब ३७ लाख माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा...


६ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुदा ७ अर्ब माथिको कारोबार भएको छ । आज पन्चकन्या माई हाइड्रोपावर, उपर तामाकोशी हाईड्रोपावर, मानुषि लघुवित्त, तेह्रथुम पावर, नेपाल बङलादेश...


नेप्से १६ अंकले बढ्दा कारोबार ७ अर्ब नाघ्यो, एनटिसिको सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ । लामो समयपछि नेप्सेमा कारोबार समेत बढ्न पुगेको छ । आज नेप्से परिसूचक १६.९५ अंक अर्थात् ०.६१ प्रतिशतले बढेर २८०१.५२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत...


एनटिसि सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाउँदा...


आरम्भ चौतारी लघुवित्तको कम्पनी सचिवमा शिव प्रसाद ज्ञवाली

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा शिव प्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक ३० गते बसेको संचालक समितिको ११० औं बैठकले संस्थाका नायब कार्यकारी अधिकृत ज्ञवालीलाई मंसिर १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा...


नबिल ब्यालेन्सड् फण्ड–३ को साढे १२ करोड इकाई सूचिकृत

काठमाडौं । नेप्सेमा नबिल ब्यालेन्सड् फण्ड–३ सूचिकृत भएको छ । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको उक्त फण्ड आज नेप्सेमा सूचिकृत भएको हो । प्रतिइकाई १०० रुपैयाँ कायम भएको उक्त फण्डको १२ करोड ५० लाख इकाई...


नेप्सेमा अरुण काबेली पावरको करिब २७ लाख कित्ता बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावरको १७ प्रतिशत बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको उक्त प्रतिशत बराबरको २६ लाख ९५ हजार ६०५ कित्ता बोनस शेयर आज नेप्समो सूचिकृत भएको हो । सूचिकृतपश्चात भोलिदेखि नै...


आरम्भ चौतारी लघुवित्तको संचालक परिवर्तन

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक फेरबदल भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालक परिवर्तन भएको जनाएको हो । कम्पनीको संचालक समितिको कात्तिक ३० गते बसेको ११० औं बैठकले रिक्त रहेको संस्थापक समूहमा बुटवल...


एक लाख राशीको ‘शारदारढुण्डीराज – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा

काठमाडौं । एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा भएको छ । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो । बैंकिङ तथा बीमा विज्ञ एवं महालक्ष्मी...