गुँरास लघुवित्त सहित आज यी कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन नेप्से फेरी ओरालो लागेको छ । हिजो ५३ अकंले बढेको नेप्से आज भने १९.८४ अकंले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर किनेबच हुदाँ ३...
हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चौथौ दिन बुधबार नेपाली शेयर बजार १९ अंकले घट्न पुगेको छ । अघिल्लो दिन ५३ अंकले बढेको शेयर बजार आज सोही अंकले घटेर राताम्य भएको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२...
नेप्से १९ अंकले घट्दा ३ अर्बमा खुम्चियो कारोबार, २ उपसूचकमा छायो हरियाली
काठमाडौं । साताको चौथौ दिन बुधबार नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन ५३ अंकले बढेको शेयर बजार आज १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा पुगेको छ । यस साताको पहिलो दिन नै झण्डै सय अंकले घटेको शेयर बजार त्यसपछि...
एमसीसीे विरोधी प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा
काठमाडौं । एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ ।एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् । प्रहरीले प्रदर्शनकारीको आक्रोश नरेकिएको कारण अश्रुग्यास, पानीको फोहोरा...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८५ लाख बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्ट्याण्डड चार्टर्ड बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १० प्रतिशतका दरले ८५ लाख ७२ हजार २३० कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो सूचीकृतपश्चात् लगानीकर्ताले भोलिदेखि नै...
जुम्लामा स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, ५५ हजार बढीले गराए बीमा
काठमाडौं । जुम्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रति त्यहाँका स्थानीयवासीहरुको आकर्षण बढ्दै गएको छ। सरकारको ल्याएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३ सय ५२ नागरिकले बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक कमल रावतले बीमा पोष्टलाई बताएका छन् ।...
एनएमबि बैंक र रेमिट हाइड्रोबीच जलविद्युत आयोजनामा लगानी गर्ने समझदारी
काठमाडौं । एनएमबि बैंक र रेमिट हाइड्रोबीच जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी भएको छ । ७७.५ मेगावाट क्षमताको ताप्लेजुङ्गमा अवस्थित घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने पत्रमा हस्ताक्षर गरेको हो । रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : छनोट भए चार हजार १५७ विद्यालय
काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो...
एमसीसी सम्बन्धि विधेयक टेबल नगर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले आज विवादास्पद एमसीसी सम्बन्धि विधेयक टेबल नगर्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रम शेर बहादुर देउवा र प्रचण्डबीच केही बेरअघि सम्पन्न छलफलमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । प्रधानमन्त्रीको जोडबलमा जबरजस्ती एमसीसी पेश गरे सरकार...
ग्लोबल आइएमई बैंकले पनि अबदेखि सिआस्वा शुल्क लिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले पनि अबदेखि सिआस्वा शुल्क लिने भएको छ । यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत १५ रूपैयाँ लिने भएको हो । बैंकले फागून ४ गतेदेखि लागू हुने गरी...
शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग शिष्टाचार भेटवार्ता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो । भेटवार्तामा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार,...
सुन तोलामा १ हजार ६ सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारि गिरावट आएको छ । मंगलबार तोलामा १ हजार २ सय रुपैयाँमा वृद्धि भएको सुन बुधबार भने तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज...
जाल्पा सामुदायिक लघुवित्तको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) प्राप्त गर्ने शेयरधनीहरुमा यतिबेला ओपनिङ रेञ्ज कति पाउला अर्थात् पहिलो कारोबार कतिमा होल्ला भन्ने कौतुहलता भइरहेको छ । कम्पनीले माघ २१ गतेदेखि माघ २५ गतेसम्म निष्काशन गरेको आइपीओ बाँडफाँड...
अर्थमन्त्री शर्माद्धारा एमसीसी कुनै हालतमा टेबुल नगर्ने, सरकार छोड्ने तयारीमा माओवादी
काठमाडौं । प्रधानमन्त्री शेयर बहादुर देउवाले दलिय सहमति भंग गर्दै एमसीसी संसदमा टेबुल गर्ने तयारी गरेपछि गठबन्धन धरापमा परेको छ । आज विहान बसेको माओवादी संसदीय दलको बैठकले एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरेसँगै गठबन्धन संकटमा परेको...
एनआइसी एशिया लघुवित्तको अर्धवार्षिक समिक्षा बैठक र व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक समिक्षा बैठक र व्यवस्थापन विकास तालिम सम्पन्न गरेको छ । संस्थाको उक्त तालिम होटल ल्याडर्माक, सौराहा, चितवनमा सम्पन्न भएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण...
एभरेष्ट बैंकको साढे ८ लाख कित्ता ऋणपत्र बाँडफाँड
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले माघ ३ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको ऋणपत्र रितपूर्वक परेका आवेदनहरुको संकलन गरी ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र मंगलवार (फागुन ३ गते) बाँडफाँड गरेको हो ।...
साना किसान विकास लघुवित्तद्धारा करारमा कर्मचारी माग, पदावधिसम्म २१ लाखसम्मको बीमा सेवा
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । संस्थाले नविकरणीय उर्जा विज्ञमा १ जना, परियोजना संयोजनमा १ जना र फिल्ड प्रशिक्षकमा १ जना...
कुमारी र लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसको कति ?
काठमाडौं । दुई बैंकले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लुम्बिनी विकास बैंक र कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । लुम्बिनी विकास बैंकका संस्थापक शेयरधनी चिनपाल रौनियारले आफ्नो नाममा रहेको ३० हजार कित्ता संस्थापक...
नेष्डो समृद्व लघुवित्तको आइपिओ फागुन ११ गते निष्काशन हुने
काठमाडौ । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७...




















