सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमकमा एकैदिन दुई नयाँ शाखा विस्तार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले झापाको दमकमा एकैदिन दुई नयाँ शाखा विस्तार गरेको छ। नगरपालिका वडा नं. ६ र दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १०, नारायणपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोवार शुरु...


मंसिर ३ गते हस्तकला व्यापार मेला सुरु हुँदै

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको छ । मेला मंसिर ३ गते देखि ५ गतेसम्म्म काठमाडौको वौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेलामाको तयारी पूरा भएको...


समाजवादको आधार तयार पार्ने काममा साथ दिन पत्रकारहरुलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधिन अर्थतन्त्रको निर्माणमा सरकार लागिपरेको भन्दै यसमा साथ दिन पत्रकारहरुलाई आग्रह गरेका छन् । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै...


नयाँ बीमा कम्पनी आउन सक्छ, प्रतिस्पर्धा गर्न तयार हुनुस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा क्षेत्रमा नयाँ कम्पनीहरु आउन सक्ने भएकोले प्रतिस्पर्धा गर्न तयार रहन भनेका छन् । राष्ट्रिय बीमा संस्थानको ललितपुरको लगनखेल शाखाको आज उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष सिलवालले भने, ‘मार्केटमा हामी...


भूमि सम्बन्धी समस्या समाधानको काम तोकिएकै समयमा सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उदेश्य अनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौंमा आज भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुती...


संस्थापक र आयोजना प्रभावित क्षेत्रका शेयरधनीलाई शेयर अभौतिकरण गराउन साहज उर्जाको आग्रह

काठमाडौं । साहज उर्जा कम्पनी लिमिटेडले संस्थापक तथा तथा आयोजना प्रभावित स्थानिय बासिन्दाका शेयरधनीहरुलाई शेयर अभौतिकरण गराउन आग्रह गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको शेयर अभौतिकरण गर्न आग्रह गरेको हो । नेप्से र...


युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउने हितमा नबिल बैंकको त्रिपक्षीय सम्झौता

काठमाडौं । तिला गाउँपालिका जुम्ला, राष्ट्रिय युवा परिषद् र नबिल बैंकबीच त्रिपक्षीत सम्झौता भएको छ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउने हितले त्रिपक्षीय समझदारी भएको हो । उक्त सम्झौतापत्रमा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुगांना,...


सुपर मादी हाईड्रोपावरको आइपीओ निष्काशन गर्ने शेयर प्रत्याभूति नियुक्त

काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई ३१,५०,००० कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता कार्तिक २८ गते आईतबार सम्पन्न भएको छ।...


थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि, २७० जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार ५५४ जनामा पीसीआर परीक्षण गर्दा ३६७ जनामा र ४ हजार ४४८ जनामा एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना...


लगनखेलको कर्मचारी संचय कोष भवनमा राष्ट्रिय बीमा संस्थान नयाँ शाखा विस्तार, उत्कृष्ट अभिकर्तालाई सम्मान

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ललितपुरको लगनखेलमा कर्मचारी संचय कोष भवनमा नयाँ शाखा विस्तार गरेको छ । ललितपुरको लगानखेलस्थित कर्मचारी संचय कोषभवनमा आफ्ना शाखा कार्यालयको औपचारिक रुपमा शुभारम्भ गरेको हो । समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख...


आशा लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । आशा लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर र उक्त शेयरको कर प्रयोजनको लागि १ दशमलव ३१५७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई...


४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनीहरु

काठमाडौं । साताको दोस्रो दिन आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से २६.४४ अकंले बढ्दा ४ अर्ब ७३ लाख माथिको कारोबार भएको छ । आज सर्वाधिक...


४ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक क–कसले कमाए ?

काठमाडौं । साताको दोस्रो दिन आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुदा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज बोटलर्स नेपाल, मानुषि लघुवित्त, तेह्रथुम पावर र मैलुङ खोला...


नेप्से २६ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार, सबै उपसूचकमा नै छायो हरियाली

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३...


बैंकमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँको कारोबार भएको छ । आज पूँजीबजारमा हरियाली छाउँदा कारोबार ४...


१०% लाभांश पारितका लागि आरबिबि मर्चेण्टको साधारण सभा भोलि

काठमाडौं । आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण भोलि (कात्तिक ३० गते) हुने भएको छ । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिहदरबार प्लाजा काठमाडौमा दिउँसो ३ बजे बस्ने भएको हो । उक्त सभाले गत आर्थिक बर्षको मुनाफाबाट...


जनरल इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन घट्यो, मुनाफा बढ्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन घटेको पनि खुद मुनाफामा भने सुधार आएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड...


नेप्सेमा एनएलजी इन्स्योरेन्सको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशतले हुन आउने १० लाख ९६ हजार ३७५ दशमलव ५० कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । सूचिकृतपश्चात लगानीकर्ताले...


रैराङ हाइड्रोपावरको खुद नाफा २८% घट्यो, इपिएस कति ?

काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा २७.७३ प्रतिशतले घट्न पुगेको छ । गत वर्ष ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले...


आशा लघुवित्तको नयाँ संचालक समिति गठन, अध्यक्षमा निर्गुण प्रसाद भट्टचन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक समिति गठन गरेको छ । कम्पनीको सम्पन्न पाँचौ वार्षिक साधारण सभाले संचालक समिति चयन गरेको हो । कम्पनीको कात्तिक २७ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेन्ट, ककनी, नुवाकोटमा सम्पन्न...