जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा ५२ प्रतिशतले वृद्धि

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । गत वर्ष यसै अवधिमा २ करोड २७ लाख ४६ हजार...


हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजयबहादुर शाह नियुक्त भएका छन् । सुशील बज्राचार्यलाई कम्पनीलेएक कार्यक्रम गरी विदाई गरेसँगै शाहलाई नियुक्त गरेको हो । शाहलाई सीईओ नियुक्त गर्न बीमा समितिले त्रै स्वीकृति प्रदान गरेको छ ।...


इमर्जिङ नेपालको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । इमर्जिङ नेपालको आईपिओमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । सर्वसाधारणहरुले साधारण सेयर खरीदका लागि फागुन १ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । गत बुधबार देखि कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री...


एचआइडीसीएलको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला

काठमाडौं । एचआइडीसीएल को आज आइतबार फागुन १ गतेबाट संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला भएको छ । यसअघि पनि लिलामी गर्दा बिक्री नभएको यस सेयरमा अब सर्वसाधारण व्यक्ति तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन्...


अन्न प्राशनमा १० लाख रुपैयाँका बीमा पोलिसी उपहार

हेटौडा । पछिल्लो समय सामाजिक रीति रिवाजलाई उत्साहमै बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । यसै...


भिषण आगोलागीमा १२ घण्टासम्म जलिरह्यो मनसा थाई फुड्स, अर्बको क्षति, ५१ करोडको बीमा दावी जनरल इन्स्योरेन्समा पर्दै

विराटनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर –१४ दुहागढीमा रहेको मनसा थाईफुड्समा आज विहानदेखि भिषण आगोलागी हुँदा सम्पूर्ण उद्योग जलेर नष्ट भएको छ । आज विहान ४ बजेदेखि सुरु भएको आगोलागी लगातार १२ घण्टासम्म जलिरहँदा १३ वटा दमकल प्रयोग...


नेको इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी १६ प्रतिशतले बृद्धि, दोस्रो त्रैमासमा यस्तो देखियो कम्पनी

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित भएको छ । कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार बीमा व्यवसाय १६.१९ प्रतिशतले विस्तार भएको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क बृद्धि भई बीमा व्यवसाय...


दोस्रो त्रैमासमा सिटिजन लाइफको उल्लेख्य प्रगति, जीवन बीमा कोष दोब्बर, खुद बीमा शुल्क ७६ प्रतिशतले बृद्धि

काठमाडौं । सिटिजन लाइफले चालु आवको दोस्रो त्रैमास अवधीसम्ममा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणमा जीवन बीमा कोष दोब्बर भन्दा ठूलो बनाउन सफल भएको छ भने बीमाको पहुँच विस्तारमा समेत...


एशियन लाइफले खडा गर्यो २९ अर्बको जीवन बीमा कोष, बीमा शुल्क आम्दानी ८%ले बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १८.८८ प्रतिशतले बृद्धि भई २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार १२०...


दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको प्रगति कायमै, खुद बीमा शुल्क र मुनाफा दुवै बृद्धि

काठमाडौं । देशकै सबैभन्दा निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क शुल्क, कूल बीमा शुल्क तथा मुनाफा सहितका सबै सूचांकहरुमा सकारात्मक प्रगति गरेको छ । कम्पनीले प्रकाशित गरेको चालु अवको दोस्रो त्रैमासिक वित्तिय विवरणमा कम्पनीको समग्र सूचांकहरुमा...


दोस्रो त्रैमासमा सन नेपाल लाइफको उत्साहप्रद प्रगति, जीवन बीमा कोषमा तीन अर्बमाथि संचिती, अधिकांश सूचांक सकारात्मक

काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको छ महिनाको वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको सबै सूचांकहरुमा प्रगति देखिएको छ भने तीन अर्बभन्दा ठूलो जीवन बीमा कोष खडा गर्न...


दोस्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सको प्रगति, व्यवसाय फैलदै, मुनाफसहितका सूचांक सकारात्मक

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बीमा व्यवसाय बृद्धि गरेकोछ भने मुनाफा समेत सामान्य बृद्धि भएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीमा...


युनियन लाइफले खडा गर्यो झण्डै १० अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क २४% ले बृद्धि

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले झण्डै १० अर्बको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गर्दै कम्पनीले विशाल जीवन बीमा कोष खडा गर्न सफल भएको देखाएको छ ।...


गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष २३% ले बृद्धि, खर्च घटाउने, आम्दानी बढाउँदै लय पक्रने प्रयास

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये गुराँस लाइफको बीमा व्यवसाय गत वर्षदेखि नै खस्किदै थियो । तर चालु आवको दोस्रो त्रैमासमा कम्पनीले विस्तारै लय समात्ने दिशातर्फ अघि बढेको आज प्रकाशित दोस्रो त्रैमासिक वित्तिय विवरणमा देखिएको छ । कम्पनीले व्यवस्थापन...


बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले ९७ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने

काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले ९७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ। लघुवित्तले १०० अंकित दरका कुल ९७ हजार कित्ता आईपीओ जारी गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ। काठमाण्डौको त्रिपुरेश्वरीस्थित...


ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेका विशेष अवसरमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेका विशेष अवसरमा बैंकका ग्राहकलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ। बैंकका ग्राहकले भ्यालेन्टाइन्स डेका अवसर पारेर आफ्ना फागुन १ तथा २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’...


नेपाल लाइफका अधिकांश सूचांकमा प्रगति, सवा खर्बको जीवन बीमा कोष, अन्य सूचांकमा गर्यो यस्तो प्रगति

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार अधिकांश सूचांकहरुमा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ ।...


एलआईसी नेपाल र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ?

कठमाडौं । एलआईसी नेपाल र नेशनल लाइफ दुई वटा जीवन बीमा कम्पनी नेपाल लाइफ पछिका दुई प्रतिस्पर्धी जीवन बीमा कम्पनीहरु हुन् । एलआईसी नेपाल नेशनल लाइफको तुलनामा निकै ठूलो र फराकिलो बीमा व्यवसाय गर्दै आएको भएपनि पछिल्लो समय नेशनल...


नेपाल लाइफको कोटेश्वर शाखाद्धारा मृतकको परिवारलाई दुई दिनमै बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदावीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । मृतकको परिवारले दाबी गरेको दुई दिनमै कम्पनीको उक्त बीमा दाबी...


२५ करोडमा लघुबीमाको लाइसेन्स डिल हुँदै, अर्थमन्त्रीेको नाममा रकम संकलन

काठमाडौं । बीमा समितिबाट वितरण हुने लाइसेन्सको नाममा ठूलो चलखेल भएपछि अर्थमन्त्रालयले बीमा कम्पनीहरुको नयाँ लाईसेन्सको च्याप्टर क्लोज गरिसकेको छ । तर, नयाँ लघु बीमाको लाईसेन्स लिन भन्दै अर्थमन्त्री जनार्दन शर्मा सहितको नाममा करोडौं रुपैया संकलन भइरहेको छ ।...