अर्थमन्त्रालयद्धारा नियम विपरित राष्ट्रिय बीमा कम्पनीमा पत्राचार, सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न निर्देशन !

काठमाडौं । सर्वसाधारणको समेत लगानी रहेको राष्ट्रिय बीमा कम्पनीमा अर्थमन्त्रालयले अनावश्यक रुपमा हस्तक्षेप गरेको छ । अर्थमन्त्रालयले आज कम्पनीलाई सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न लिखित पत्राचार गरेको स्रोतको दावी छ । कानुनी रुपमा स्वतन्त्र अस्तित्वमा रहेको कम्पनीमाथि अर्थमन्त्रालयले पठाएको...


प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीको खुद बीमाशुल्क...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सोमबार बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी विकास बैंक बोनस शेयर सूचीकृत भएको छ । बैंक अफ काठमाण्डूको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६ दशमलव ४२९० र लुम्बिनी विकास बैंकको...


बतास समूहलाई ठुलो राहत, कोष विरुद्धको मुद्दामा पायो अन्तरिम आदेश

काठमाडौं। पशुपति विकास कोष विरुद्ध बतास समूहले हालेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ। उच्च अदालत पाटनमा आइतबार भएको सुनुवाइ पछि न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले यस्तो फैसला गरेको हो। नेपाल(भारत मैत्री पशुपति धर्मशाला भाडामा लिएको होटेल आनन्द...


पाँच सामुहिक लगानी कोषको मूल्य बढ्दा अन्य सबै कम्पनीका घट्यो, यी हुन आज सर्वाधिक मूल्य बढ्ने पाँच कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी अकंले गिरावट आएको छ । आज नेप्से १०१.२४ अकंले घटेको हो । आज सर्वाधिक कमाउने सूचिमा जम्मा पाँच वटा कम्पनी मात्रै छ । ति पनि सबै सामूहिक लगानी कोष मात्रै । कूल...


आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । साताको पहिलो दिन नेप्से राताम्य भएको छ । आज नेप्से १०१.२४ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य...


नेप्से ओरालो लाग्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी अकंले गिरावट आएको छ । आज नेप्से १०१.२४ अकंले घटेको हो । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९७...


शेयर बजारमा पहिरो जाँदा १०१ अंकले घट्यो नेप्से, सबै सूचांक राताम्मे

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्जमा पहिरो जाँदा समग्र मूल्य सूचांक नेप्से १०१ अंकले घटेको छ । नेप्से उच्च अंकले घटेपनि कारोबार भने उत्साहप्रद नै छ । आज विहान कारोबार सुरु भएदेखि नै लगातार घट्ने क्रममा...


युनाइटेड इन्स्योरेन्स कम्पनीको अधिंकाश सूचकमा देखियो सुधार

काठमाडौं ।  युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा र अन्य सूचांकमा उत्साहजनक सुधार भएको छ। कम्पनीले यस त्रैमाससम्मा ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल...


एनसेलका ग्राहकले नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिनसक्ने

काठमाडौं । एनसेलका ग्राहकले नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिनसक्ने भएका छन् । एनसेल आजियाटाले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट...


एलआइसी नेपालद्धारा ब्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशअन लिमिटेड (एलआइसी) ले ब्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । बीमितहरुको हितलाई ध्यानमा राख्दै कम्पनीबाट जारी भएका र विभिन्न कारणहरुले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका बीमालेखरु पुनर्जागरण गरेमा...


अनलाईनबाट ऋण लिने हो ? यसरी गरौं आवेदन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अब अनलाइनबाटै ऋण आवेदन दिन सकिने र अनलाइनबाटै ऋण लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा नयाँ व्यवस्था ल्याएको हो । नयाँ व्यवस्थासँगै अब अनलाईनबाटै ऋण लिन पाइने भएको छ...


२ घण्टामा करिब १०० अंकले घट्यो शेयर बजार

काठमाडौं । शेयर कारोबार भएको २ घण्टामा नेप्से ९७ दशमलव ३२ अंकले घटेर २७०४ दशमलव २४ को विन्दुमा कायम भएको छ। २२१ कम्पनीको शेयर सूचीकृत हुँदा ६४ लाख १७ हजार ७६३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ३४ करोड...


एनआईबिएल समृद्धि फण्ड १ को स्वामित्वमा रहेको ७२ हजार कित्ता ऋणपत्र बिक्रीमा

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ को स्वामित्वमा रहेका ३ कम्पनीको ७२ हजार ५ सय कित्ता ऋणपत्र बिक्री गर्ने लागेको छ । नेपाल बैंकको १२ हजार ५ सय कित्ता, एनआईसी एशिया बैंकको १० हजार कित्ता र ग्लोबल आइएमई बैंकको...


सुन तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । साताको पहिलो दिन सुन तोलामा १ हजार ५ सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ५ सय...


आइएमई लाइफको फिदिम शाखाद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफको लफिदिम शाखाले मृत्युदाबी रकम भुक्तानी गरेको छ। हिलिहाङ गाउपालिका (४ पाँचथर निवासी स्व। श्री प्रसाद शिगुको धर्मपत्नी भिमकला शिगुलाई २० लाख ५२ हजार रुपैयाँको चेक ताप्लेजुङरफिदिम शाखाका इन्चार्ज ङिमा शेर्पा, शाखा प्रमुख प्रसाद तुम्बापो र...


रसुवागढी हाइड्रोपावर १ करोड २६ लाख नोक्सानीमा, अधिकांश सूचकमा गिरावट

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनी अधिकाश सूचकमा गिरावट देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनी १ करोड २६...


सिटिजन्स बैंकद्धारा पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले आर्थिक वषै २०७२।०७३ को लिन बाँकी नगद लाभांश लिन आग्रह गरेको हो । उक्त नगद लाभांश नलिएका शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र...


जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड आज, २६ लाख बढीको हात खाली

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न भएको छ । कम्पनीको आईपीओको प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न गरिएको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले...


छोरीको अन्न प्राशनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय सामाजिक रीति रिवाजलाई उत्साहमै बनाउन बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । अन्न प्राशन, जन्मदिन, विवाह, वैवाहिक वर्षगाठ, उत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । यसै...