दिनहुँ बढ्दै कोरोना संक्रमणदर, आज मात्रै ३५५३ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो केहीदिनयता नेपालमा कोरोना भाइरसको संक्रमणदर क्रमिक रुपमा बढिरहेको छ । बुधबारको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा त्यसलगत्तैको पछिल्लो २४ घण्टामा ३५५३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढेपनि विप्रेषण आप्रवाह घट्यो
काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६ दशमलव ८ प्रतिशतले कमी आई रु.३८८ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई...
पाँच महिनामा कुल वस्तु निर्यात १०५ र आयात ५९ प्रतिशतले बढ्यो
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भई रु.१०२ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ...
शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब घाटामा, पुँजीगत ट्रान्सफर २ प्रतिशतले घट्यो
काठमाडौं । शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा चालु खाता रु.३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा...
उन्नति सहकार्य लघुवित्तको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित
काठमाडौं । उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा पुस २८ गते होटल मौर्या सिद्धार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस...
कूल बीमा अभिकर्ता संख्या ७ लाख ६८ हजार, बाग्मती प्रदेशमा सबैभन्दा धरै
काठमाडौं । जीवन बीमा क्षेत्रमा मानिसहरुको आकर्षण बढ्दै गइरहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुको मेरुदण्ड मानिएको बीमा अभिकर्ताको कुल संख्या साढे सात लाख पुगेको छ ।१९ वटा जीवन बीमा कम्पनीमध्ये आफूले कम्पनी रोजेर काम गर्न उनीहरुले बीमा समितिबाट...
नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । हिजो ३० अकंले गिरावट आएको नेप्सेमा आज भने ५४.१२ अकंले वृद्धि भएको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४...
मध्यभोटेकोशीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी
काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । हिजो ३० अकंले गिरावट आएको नेप्सेमा आज भने ५४.१२ अकंले वृद्धि भएको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४...
नेप्से ५४ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार हुँदा, बीमा उपसूचकमा सर्वाधिक बृद्धि
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । केहीदिनयता नेप्सेमा घटबढको उतारचढाव देखिएको छ । अघिल्लो दिन बुधबार ३० अंकको गिरावट आएको नेप्समा आज पुनः ५४ अंकले बृद्धि भई सुधार देखिएको छ । नेप्से परिसूचक १.९३...
अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः सुधार देखिएको छ । अघिल्लो दिन ३० अंकको गिरावट आएको शेयरबजार आज फेरि ५४.१२ अंकले उकालो लागेको छ । केही दिनयता शेयरबजारमा घटबढ भइरहको देखिएको छ । आज नेप्सेमा सूचीकृत २२४...
जीवन बीमा कम्पनीहरुको प्रदेशस्तरमा कार्यालय र कर्मचारीहरु कति छन् ?
काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुको कार्यालय सङख्या दई हजार दुई सय २९ वटा पुगेको छ । बीमा समितिको मंसिर मसान्तसम्मा जीवन बीमा कम्पनीहरुको प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ३१८,...
मेगा बैंकद्धारा भक्तपुरमा सिसिटिभी जडान गर्न सहयोग
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी...
राष्ट्र बैंकद्धारा २० वर्षसम्म दावी नपरेका निक्षेप बैंकिङ्ग विकास कोषमा जम्मा गर्न बैंकहरुलाई निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई २० वर्षसम्म दावी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज बैंकहरुलाई दाबी नपरेको रकम...
सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुपरभाइजर।जुनियर अफिसरमा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंको लागि एकजना सुपरभाइरज माग गरेको हो । सो पदका लागि...
कृषि विकास बैंकको साधारण सभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित
काठमाडौं । कृषि विकास बैंक लिमिटेडवले १५ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको सभा कम्पनीको केन्द्रिय कार्यालय तालिम प्रतिष्ठान बोर्ड भक्तपुरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत...
शतप्रतिशत लाभांश पारित गर्दै हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको २१ वार्षिक साधारण सभा शतप्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताप पारित...
नेपाल हाइड्रो डेभलोपरद्धारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले चालु आवको लेखापरीक्षण सम्बन्धि सम्पूर्ण कार्य गर्नको...
उन्नती सहकार्य लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको सम्पन्न सातौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले लेखापरीक्षकमा दिपक अधिकारी एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, सिद्धार्थनगर नगरपालिका...
एलआइसी नेपालको बाल समृद्दि नामक बीमा योजनाको शुभारम्भ
काठमाडौं । एलआइसी नेपालको पुतलीसडक स्थित मूख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नायव प्रमुख कार्यकारी अधिकृत टी। बर्णवाल , सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले आफ्ना कर्मचारीहरूसँगै संयुक्त रुपमा बाल समृद्दि नामक बीमा योजनाको शुभारम्भ गरेका छन्...
ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान
काठमाडौं । ज्योति विकास बैंकले जाजरकोटलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशका विभिन्न ४ अस्पताललाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ...




















