बैवाहिक उत्सवमा म्युचुअल फण्ड उपहार

काठमाडौं । विवाहमा जिन्सी सामानहरु दिने प्रचलन बढ्दो नै छ । यसै क्रममा जिन्सी सामानहरु दिने प्रचलनलाई छोड्दै त्रिभुवन विश्वविद्यालयका विधार्थीको एक समुहले विवाहमा साथीलाई म्युचुअल फण्ड उपहार दिएका छन्। पोखरामा सम्पन्न एक विवाहा समारोहमा युवाहरुको एक समुहले म्युचुअल...


लक्ष्मी बैंक नयाँ ब्याजदर सार्वजनिक, अधिकतम ११.०५ प्रतिशत ब्याजदर घोषणा

काठमाडौं ।लक्ष्मी बैंक ब्याजदर वृद्धिमा आक्रामक देखिएको छ । बैंकले पनि मुद्दति निक्षेपमा एनआइसी एशिया बैंक नजिकको ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०५ प्रतिशत कायम गरेको छ। ६ महिनादेखि...


साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन

काठमाडौं । साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन रहेको छ ।लघुवित्तले सभा र लाभांश प्रयोजनका लागि बुधवार कात्तिक ३गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले यसवर्ष २६ दशमलव ३१५७...


माछापुच्छ्रे कृति क्यापिटलको संस्थापक शेयर लिलामीमा

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटलले ११ हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ। क्यापिटलले संस्थापक शेयरधनी ओलम्पिया क्यापिटल इन्भेष्टमेण्टको नाममा रहेको ११ हजार ६६९ कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीद गर्न इच्छुक...


एभरेष्ट बैंकले २७ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले आफनो बार्षित्सवको अवसरमा मुख्य शाखा लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका ५० भन्दा बढी कर्मचारी...


एक घण्टामा ६६ अंकले घट्यो नेप्से, लगानीकर्ताहरु निराश

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा विहानैदेखि पहिरो गएको छ । प्रि सेसनमा सामान्य अंकले सुधार देखिएको नेप्से कारोबार सुरु भएदेखि नै लगातार ओरालो लागेको छ । कारोबार सुरु भएको ६५ मिनेटमा समग्र मूल्य परिसूचक ६६ अंकले घटेको छ...


ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा नयाँ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा नयाँ शाखा विस्तार गरेको छ । खुसिबु शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध हुने बैंकले विश्वास लिएको छ । बैंकले मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।


सांग्रिला डेभलपमेन्ट बैंकको कात्तिक १६ गते वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकको १७ औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।बैंकले गत वर्षको मुनाफाबाट १० दशमलव ५२ प्रतिशत लाभांश वितरण...


साल्ट ट्रेडिङको बोनस शेयरमा मूल्य समायोजन

काठमाडौं । साल्ट ट्रेडिङको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजन पश्चात् भाउ नेप्सेले ६ हजार ५ सय ७४ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो...


प्रि –ओपन सेसनमा नेप्से सूचकमा सुधार

काठमाडौं । प्रि –ओपन सेसनमा नेप्से सूचक ० दशमलव १८ अंकले वृद्धि भएको छ । नेप्से सूचक ० दशमलव १८ अंकले वृद्धि हुँदा सूचक २५८८ दशमलव २४ विन्दुमा कायम भएको छ।१३ कम्पनीको ९२४ कित्ता सेयर खरिदबिक्री भएको छ ।...


प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठामाडौं । प्रिमियर इन्स्योरेन्सको संस्थापक समूहको शेयर बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सले ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर आजदेखि लिलामी बढाबढ मार्फत बिक्री खुला गर्न भएको हो । उक्त शेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ...


आरम्भ चौतारी लघुवित्तद्धारा देउराली लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्त वित्तीयलाई प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ ।राष्ट्र बैंकले कात्तिक १ गते दिएको अन्तिम स्वीकृति अनुसार दुवै कम्पनीले आ आफ्नो साधारण सभाबाट पारित गरे बमोजिम आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बीच कायम हुने...


सिटिजन लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश, जीवन बीमा व्यवसायको दीगो बृद्धिमा प्रतिबद्ध

काठमाडौं । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आज पाँचौं वर्षमा प्रबेश गरेको छ । सुरुवाती दुई वर्ष संस्थागत विकासमा संघर्ष गरेको कम्पनीले पछिल्लो दुई वर्ष कोरोना महामारीका बीचमा उत्कृष्ट बीमा व्यवसाय गर्दै अघि...


प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जाँदै, मन्त्रिपरिषदले गर्यो निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कार्तिकको तेस्रो साता बेलायत जाने भएका छन् । सो सम्बन्धमा आज बसेको मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेश उड्न लागेका हुन् । प्रम देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा...


सुनचाँदी व्यवसायी रमेश महर्जनको कोरोनाबाट निधन

काठमाडौं । सुनचाँदी व्यवसायी रमेश महर्जनको कोभिड–१९ संक्रमणबाट आज निधन भएको छ । आरबी डायमन्ड ज्वेलर्सका मालिक तथा रत्न तथा आभूषण महासंघका अध्यक्ष महर्जनको आज विहान ११ बजेको समयमा मेडसिटी अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो । राजनीति...


नबिल बैंकका मनोजकुमार ज्ञवाली महाप्रबन्धकमा बढुवा

नबिल बैंकका मनोजकुमार ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका छन् । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । उनी २०७६ भदौंमा नविल बैंकमा नायब...


फोनपेको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ योजना सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक...


जनचेतना अभियान लिएर कटहरिया पुग्यो महालक्ष्मी लाईफ, स्थानीय युवासँग अन्तरक्रिया सम्पन्न

काठमाडौं । जनचेतनाको अभियानमा जुटेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले रौतहट जिल्लाको कटहरिया नगरपालिकामा पुगेर बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले ‘युवासँग महालक्ष्मी लाइफ’ अभियानलाई आज रौतहटको कटहरियामा पुर्याएको हो । आश्विन ३० गते...


घलेम्दी हाईड्रोपावर सहित यी कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज घलेम्दी हाईड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज एनआईसी एशिया डिभेञ्चरको शेयर २ प्रतिशतले...