नबिल बैंक सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २१८ कम्पनीको ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९१ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७९ अंकले घट्दा कारोबार...
नेप्से ६९ अंकले घट्दा ट्रेडिङ बाहेक सबै उपसूचक राताम्मे
काठमाडौं । नेप्से ६९ दशमलव ५१ अंकले घटेर २५८७ दशमलव ४५ विन्दुमा कायम भएको छ। आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीमा बीमा गराएका स्व. जलेन्द्र कुमार चौधरीको परिवारलाई ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ । लहान...
एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, अधिकतम ११.१० प्रतिशतसम्म ब्याजदर निधारण
एनआईसी एशिया बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आजदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा ६ दशमलव १० प्रतिशतदेखि ८ दशमलव १० प्रतिशतसम्म व्याज दिनेछ ।...
नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा श्रीधर अधिकारी नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा बैंकका प्रबन्धक श्रीधर अधिकारीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको असोज ३१ गते सम्पन्न संचालक समितिको ४७५ औं बैठकले कम्पनी...
राष्ट्रिय बीमा नीति तर्जुमा गर्न बीमा समितिको माग
काठमाडौं । बीमा समितिका सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको सम्रग विकास एवं विस्तारका लागि राष्ट्रिय बीमा नीति तर्जुमा गर्न अर्थमन्त्रालयसँग आग्रह गरिएको जनाएका छन् । विजया दशमीको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै सूर्य प्रसाद सिलवालले मुलुककको बीमा...
रिलायन्स लाइफको “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना ल्याएको छ । सो बीमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिनेछ । उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । आज नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको हो । स्थानीय बजारमा सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् असोज २५ गतेको तुलनामा ७ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९१ हजार...
रिडी हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौ । रिडी हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश पाउन सेयरधनी बन्ने आज सोमबार कात्तिक १ गते अन्तिम दिन हो ।सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २ गते...
बजारबाट ११ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर अझै बढ्ने त्रास
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल आजदेखि बिक्री गर्न लागिएको हो...
गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गत, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गते बोलाएको छ। सभा न्यू अञ्जुली होटल धनकुटामा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
कात्तिक १५ गतेबाट नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने
काठमाडौं । कात्तिक १५ गतेबाट नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् । । दुवै एक भएपछि अब विन लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय मेलम्ची १३,...
साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। कम्पनीको २५ प्रतिशत लाभांश हात पार्न सेयरधनी बन्ने आज अन्तिम दिन हो आज कार्यालय अवधिसम्ममा उक्त लाभाश सुरक्षित गर्न पाउनेछन् । साधारण सभा प्रयोजनका लागि मंगलबार...
प्रि ओपन सेसनमा यस्तो देखियो नेप्से
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ९३ अंकले घटेको छ ।योसँगै नेप्से सूचक २६५६ दशमलव ०४ विन्दुमा कायम भएको छ । यस समयसम्म कुल १९ कम्पनीको १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।६ कम्पनीको...
गुराँस लाइफ इन्स्योरेन्सको सिईओमा बिपिन कुमार लाल नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बिपिन कुमार लाल नियुक्त भएका छन् ।कम्पनीको असोज ३१ बसेको सम्पन्न बैठकले (सिईओ) मा बिपिन कुमार लाललाई नियुक्त गरेको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले स्वीकृती र...
ग्लोबल आइएमई बैंकको एकैदिन तीन नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन तीन नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ७,...
नेपाल बङ्गलादेश बैंकमा बचत खाता खोलेका दिनेश श्रेष्ठका परिवारले पाए बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल बङ्गलादेश बैकले बचत खाता खोल्ने ग्राहकहरूको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी गरेको छ। बैंकले सवाग्राही स्व. दिनेश श्रेष्ठका बुवा कालिदास श्रेष्ठलाई १ लाख रुपैयाँ बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।...
ब्याजदरबारे भटाभट निर्णय गर्दै बैंकहरु, सानिमा बैंकको घट्दा धेरैको बढ्यो, कुनले कति बढायो, घटायो ?
काठमाडौं । दशैं बिदा लगत्तै बैंक वित्तीय संस्थाहरुले कात्तिक १ गते देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन । दशैं अघि सिर्जना भएको चर्को तरलता अभावको प्रभाव बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बृद्धि गरेका छन् । थुपै...
बैंकर्स संघको बैठक सम्पन्न, सिंगल डिजिटमा ब्याजदर कायम गर्ने भद्र सहमती
काठमाडौं । वाणिज्य बैंकहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्ने सहमति भएको खुलेको छ । वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्सले यस्तो जानकारी दिएका हो । वाणिज्य बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्नुपर्छ भन्ने विषयमा भद्र...
आइसिएफसी फाइनान्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । आइसिएफसी फाइनान्सले आर्थिक बर्ष २०७७÷ ७८ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।फाइनान्सले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको...




















