एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौें । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले...


नेप्सेमा सानिमा माई हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत लाभांश वितरणका लागि असोज १७ गते बुकक्लोज गरेसँगै आज कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम ४४७ रुपैयाँका आधारमा...


नेपाल पुनर्बीमा कम्पनी बिक्री गर्न बीमक संघको प्रस्ताव

काठमाडौं । नेपाल बिमक संघले संस्थागत मर्यादा विपरित नेपाल पुनर्बीमा कम्पनी बिक्री गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । बीमक संघले केही दिन पहिले कोरोना बीमाको दावी भुक्तानी गर्न भन्दै सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्ने...


न्यादी हाईड्रोपावरको आईपिओमो आवेदन दिन भाेलि अन्तिम दिन, ह्वात्तै घट्यो आवेदन दिनेको संख्या

कामठाडौं । न्यादी हाईड्रोपावरले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओमा आवेदन दिने भाेलि अन्तिम दिन हो । कम्पनीले यही असोज १५ गतेदेखि १९ गतेसम्म आवेदन दिन पाउने गरी आईपिओ निष्काशन गरेको...


दशैं-तिहारमा यति एयरलाइन्सको जहाज चढ्नेलाई पुरस्कारै पुरस्कार

काठमाडौं । नेपालीहरुको राष्ट्रि पर्व दशैं तिहारमा यति एयरलाइन्सको जहाजमा यात्रा गर्नेहरुले विशेष उपहारहरु प्राप्त गर्ने भएका छन् । सुरक्षा र सेवाग्राहीको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर वायुसेवा सञ्चालन गर्दै आएको यति एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलक्षित गरी ‘धमाकेदार...


फक्सवागनकाे नयाँ टाइगुन सार्वजनिक, न्यूनतम् मूल्य ५० लाख

काठमाडाैं । पुजा इन्टरनेशनलले जर्मनी अटाे कम्पनी फक्सवागन  एसयुभी टाइगुन नामक नयाँ सवारी साधन सार्वजनिक गरेकाे छ ।  नेपालका लागि जर्मनीका राजदूत डा. थाेमस प्रिन्ज र पुजा इन्टरनेशनलका सिइयाे विवेक बिजुक्छेले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । नेपालका लागि...


ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थालाई अर्थमन्त्री जनार्दन शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । लघुवित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म व्याजदरमा ऋण लगानी गर्दै आएका छन् । आईतवार माइक्रो फाइनान्स एशोशियसन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री...


साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ। आज साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौतापत्रमा साहस उर्जाको तर्फबाट प्रबन्ध संचालक शुसिल थापा...


स्वभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज साँझ ४ बजे बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट ३२.३०...


थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ४०५ जना निको भए

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० जनामा गरिएको पीसीआर परिक्षणमा ५७४ र ३ हजार ८५० जनामा गरिएको एन्टिजेन परीक्षणमा १०५ जना...


वेष्ट फाइनान्सको बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको भदौ ३० गते बसको २४ औं वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो । सभाले आर्थिक वर्ष २०७७।०७८ को लागि वि.आर.एस. न्यौपाने एण्ड कम्पनीलाई मु.अ.क. बाहेक...


साहस उर्जाको आइपीओ पर्‍यो त ? यसरी हेर्नुहोस्

काठमाडौं । साहस उर्जाको आइपीओको नतिजा चार साईटबाट हेर्न मिल्ने भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपिओ बाँडफाँडको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ । साहस उर्जाको आईपिओ रिजल्ट एनआईबिएल एस क्यापिटलको https://result.niblcapital.com/#/ipo-result वेभसाइट सिडिएससीको आईपिओ...


मैलुङ खोला हाइड्रोपावरको शेयरमा सर्किट, आज कसले कमाए, गुमाए ?

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ५५.९३ अकंले घट्दा कारोबार ४ अर्ब ११ करोडमा सिमित भएको हो । साताको पहिलो दिन मैलङु खोला जलविद्युत...


२५७७ मा झर्यो नेप्से, कारोबार ४ अर्बमा सिमित

काठमाडौं । तिव्र उत्तारचढावसहित ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आईतबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन नेप्से ५५ दशमलव ९३ अंकले ओरालो लाग्दा नेप्से परिसुचक २६ सयको विन्दुबाट ओरालो लागेर २५ सय ७७ को विन्दुमा...


आरएसडिसी लघुवितद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ ।कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद...


साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँको कारोबार भएको छ । आईतबार नेप्सेमा ५५ अंकको गिरावट आउँदा ४...


साहस उर्जाको आइपीओ नतिजा ३ बजेपछि सार्वजनिक हुने

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँड आज बिहान ९ बजे सम्पन्न भईसकेको छ। सिडिएस एण्ड किल्यरिङ हाउसमा डाटाको अन्तिम तयारीको काम भईरहेको हुँदा ३ :३० बजे पछि मात्र रिजल्ट चारवटा साईटबाट सर्वसाधारणले हेर्न पाउने...


२० निर्जिवन बीमा कम्पनीमा कृषि बीमा सम्बन्धी अनुगमन

काठमाडौं । बीमा समितिले २० निर्जिवन बीमा कम्पनीहरुमा गरेको कृषि बीमाको स्थलगत अनुगमको कार्यक्रम सम्पन्न गरेको छ। कृषि बीमा क्षेत्रमा निर्देशन विपरित कार्य भएमा कम्पनीहरुलाई कानुन बमोजिम कारवाही गर्ने बीमा समितिले जनाएको छ । बीमा समितिले यस बाहेक निर्जिवन...


२५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो सभा, बुकक्लोज कहिले ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५४ औं साधारण सभा आह्वान गरेको छ । कम्पनीले २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सभा डाकेको हो । कम्पनीको असोज १४ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक १६ गते बिहान ११...


१२.६३% लाभांश पारित गर्दै एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । एक्सेड डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा असोज १६ गते सिद्धार्थ होटल विर्तामोड, झापामा सम्पन्न भएको हो । सभाले १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले गत...