एनआइसी एशिया लघुवित्तले शेयरधनीहरुलाई नगद लाभांश दिने
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ुना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५.४१% नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको असोज १८ गते बसेको संचालक समितिको १३० औं...
गोर्खाज फाइनान्सको संचालक नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक समिति चयन गरेको जनाएको हो । कम्पनीको असोज १८ गते सोमबार सम्पन्न २६ औं वार्षिक साधारण सभामा संस्थापक समूह तर्फ ३ जना र सर्वसाधारण...
मेरो माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको असोज १८ गते बसकेको संचालक समितिको ११७ औं बैठकले आर्थिक...
सात अर्ब ठगीको आरोपमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई सिआईबीद्वारा पक्राउ, यस्तो छ अभियोग
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले सिभिल बैंकका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङलाई पक्राउ गरेको छ । सिभिल सहकारी सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका समेत अध्यक्ष रहेका तामाङसहितका एक दर्जन व्यक्तिहरुलाई हिजो काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ...
न्यादी हाईड्रोपावरको आईपिओमा आज अपरान्ह ५ बजेसम्म मात्रै आवेदन दिन पाइने
कामठाडौं । न्यादी हाईड्रोपावरले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओमा आवेदन दिने समय आज अपरान्ह ३ः०० बजेसम्म बैंकमार्फत र मेरो शेयरमार्पmत अपरान्ह ५ः००० बजेसम्म आवेदन दिन पाइनेछ । न्यादी हाईड्रोपावर कम्पनीले...
विश्वभर फेसबुक, इन्स्टाग्र्राम र ह्वाट्सएप छ घण्टा बन्द, नेपालमा खुल्यो अन्यत्र सुचारु हुँदै
काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । नेपाली समय अनुसार सोमबार रातिदेखि बन्द भएको फेसबुक, इन्टाग्राम र ह्वाट्स एप छ घण्टापछि खुलेको छ । नेपाल समय अनुसार हिजो राति १० बजेदेखि विश्वभर नै...
फेसबुक, इन्टाग्राम ह्वाट्स एपको सर्भर डाउन, विश्वभरका झण्डै तीन अर्ब मानिस प्रभावित
काठमाडौं । विश्वकै नम्वर एक सामाजिक सञ्जाल फेसबुकको सर्भर डाउन भएको छ । फेसबुकसँगै इन्टाग्राम र ह्वाट्स एपको समेत सर्भर डाउन भएपछि विश्वभरका दुई अर्ब ८५ मानिसहरुको सञ्चार सम्पर्क विच्छेद हुन पुगेको छ । नेपालमा समेत फेसबुक नखुलेको प्रयोगकर्ताले...
मेगा बैंकका ग्राहकले ल्याटिन एबिएस सर्भिस सेन्टरमा आकर्षक छुट पाउने
काठमाडौं । मेगा बैंकका ग्राहक ल्याटिन एबिएस सर्भिस सेन्टरमा आर्कषक छुट पाउने भएका छन् । ल्याटिन एबिएस सर्भिस सेन्टरमा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट सहितको सेवा पाउने भएका हुन । कम्पनीले मेगा बैंकका खातावाला तथा कर्मचारीहरुका लागि मोटरसाइकल तथा...
नेपाल बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको साधारणसभा सम्पन्न भएको छ। उक्त सभाले प्रस्तावित १९ प्रतिशत नगद लाभांश पारित भएको छ । आज बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । योसँगै...
नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेशिभ फाइनान्सका ग्राहकलाई बिशेष छुट
काठमाडौं । नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेशिभ फाइनान्सका ग्राहकहरुले स्वास्थ्य उपचारमा बिशेष छुट पाउने भएका छन् । नारायणी सेन्ट्रल हस्पिटलमा प्रोग्रेशिभ फाइनान्सबीच आज ग्राहकहरुले स्वास्थ्य उपचारमा बिशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा फाइनान्सका सिमारा शाखाका...
थप १०३० जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मूत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ५ हजार ८९३ जनामा पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ जनामा एन्टिजेन परीक्षण गर्दा २१८...
नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच पेन्सन योजना सम्बन्धी सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच पेन्सन योजना सम्बन्धी सम्झौता भएको छ । वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागि भइ बचत जम्मा गराउने सम्बन्धी दुईपक्षबीच सम्झौता भएको हो । उक्त समझदारी पत्रमा कोषका कार्यकारी...
वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब माथि, कर्जा लगानीको अवस्था कस्तो छ ?
काठमाडौं । काठमाडौं । पछिल्लो एक सातमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा आक्रमक देखिएको छ। नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक पछिल्लो एक साता को तथ्याङ्कमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालनमा आक्रमक देखिएको हो । यो अवधिमा...
दमकका रोहित दाहालले जन्मदिनमा पाए बीमा पोलिसी उपहार
काठमाडौं । जन्मदिनको अवसरमा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ ।यसैक्रममा दमक – ०९, झापा निवासी इन्दिरा दाहालले आफ्नो श्रीमान रोहित कुमार दाहालको जन्मदिनको अवसरमा २० लाख...
सिटिजन्स बैंकका ग्राहकलाई लुजा मेकअप स्टुडियोमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रा.लि.बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई स्टुडियोका विभिन्न सेवाहरुमा विशेष छुट दिन दुईपक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापश्चात बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डबाहक ग्राहक...
निफ्रा र प्राधिकरणबीच आर्थिक क्षेत्रको विकासका लागि सहकार्य सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले प्राधिकरणसँग आर्थिक क्षेत्रको विकास तथा कार्यान्वयनमा सहयोग सम्बन्धी सम्झौता गरेको छ। उक्त समझदारी पत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र प्राधिकरणका कार्यकारी निर्र्देशक बलराम रिज्यालले हस्ताक्षर गरेका हुुन । बिशेष आर्थिक...
डिजिटल माध्यमबाट एमएमबि बैंकको खाता खोल्न सकिने
काठमाडौं । एनएमबि बैंक लिमिटेडको खाता खोल्ने प्रक्रिया पूर्ण रुपमा डिजिटल भएको छ । बैंकले ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिजिटल माध्यमबाट नै पूर्ण रुपमा खाता खोल्न मिल्ने सुविधा ल्याएको हो । बैंकले एक भिडियो कलमा आधारित ५...
भदौ महिनामा बीमा कम्पनीको व्यवसाय ५९ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)
काठमाडौं । भदौ महिनामा सम्रग बीमा क्षेत्रको व्यवसायमा गिरावट आएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै उत्साह थपिएको बीमाको व्यवसायमा भदौ मसान्तसम्ममा ५९ दशमलव २४ अंकले घटेको बीमा समितिले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ। गत आर्थिक बर्षको अन्त्यसँगै बीमा व्यवसायमा...
४ कम्पनीको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हँुदा साढे ३ अर्ब माथिको कारोबार भएको छ । आज आशा लघुवित्त, मैलुङ खोला जलविद्युत, सर्पाट माईक्रोफाइनान्स र मिथिला लघुवित्तको शेयरमा सकारात्मक सर्किट...
नेप्सेमा दैनिक कारोबार खुम्चिँदै, ६ अंकको गिरावट आउँदा ३ अर्बमा मात्र कारोबार सिमित
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक शुन्य दशमलव २६ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर...



















