प्रभु बैंकको संस्थापक शेयरको आजदेखि लिलामीमा
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरको आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।बैंकको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न योग्य विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी...
बागमति प्रदेश अर्थमन्त्रीको उपस्थितिमा सम्बर्धन बचत तथा ऋण सहकारीको प्रथम बार्षिक समारोह सम्पन्न
काठमाडौं । बागमति प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काको प्रमुख आतिथ्यमा सम्बर्धन बचत तथा ऋण सहकारी प्रथम बार्षिक समारोह सम्पन्न भएको छ । सो सहकारी संस्थाले नजिकिदै गएको दशै, दिपावली र छठ पर्वको अवसरमा मध्यबानेश्वरस्थित मोजो होटेलमा...
सम्पन्न क्यापिटलको साधारणसभा सम्पन्न, लाभाशं प्रस्ताव पारित र हकप्रद पनि जारी गर्ने
काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । सभाले २६।३१ प्रतिशत लाभाशं बाड्ने भएको छ। कम्पनीको असोज १५ गते बसेको पहिलो साधारणसभाले सेयरधनीलाई २६।३१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई २५ प्रतिशत...
सीवाईसी नेपाल लघुवित्तले आइपीओ निष्काशनको लागि बोर्डमा दियो आवेदन
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नेधितोपत्र बोर्डमा आवेदन दिएको छ ।कम्पनीले करिब चार करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । साधारण शेयर निष्काशन गर्नको लागि कम्पनीले अनुमति माग गर्दै असोज ११ गते धितोपत्र...
नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण
काठमाडौ । नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको...
साहस उर्जाको आईपीओ भोलि बाँडफाँड हुने, यस्तो छ तयारी
काठमाडौं । साहस उर्जाको आईपीओे प्रि–अलटमेन्ट हिजो सम्पन्न भएको छ। कम्पनीको प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आगामी आइतबार एनआईबिएल एस क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिने भएको छ ।प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहान ९...
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५/७६ को लाभाश बीमा समितिबाट स्वीकृति भएको हो । आर्थिक वर्ष २०७५/७६ सम्मको संचित नाफाबाछ कम्पनीले हाल कायम चुक्ता पूँजीको...
बीमा समितिको अव्यवहारिक नीतिको सिकार बन्दै निर्जिवन बीमा व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनाको तुलनामा भदौं महिनामा निर्जिवन बीमा व्यवसाय पनि घटेको छ । बीमापोष्टलाई प्राप्त मासिक बीमा शुल्क आम्दानी सम्बन्धी तथ्याङ्कमा भदौं महिनामा निर्जिवन बीमा व्यवसाय १५.५४ प्रतिशतले गिरावट आएको छ । प्राप्त तथ्याङ्क अनुसार...
चार वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनको कति?
काठमाडौं । हाल संचालनमा रहेका २७ ओटा वाणिज्य बैंकमध्ये चार बैंकले शेयरधनीका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । यी चार वाणिज्य बैंकले गत आर्थिक बर्ष २०७७र७८ को मुनाफाबाट यस वर्षका लागि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका...
घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आज, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आज (असोज १६ गते) हुँदैछ ।लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ ।सभाले घोडीघोडाको १००...
सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतक लक्ष्मी डगौराको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले बेलौरी नगरपालिका कंचनपुरका मृतक लक्ष्मी डगौराको छोरालाई बीमाङ वापतको रकम र बोनश गरी दाबी वापतको ३...
जोन डीयरद्धारा ५० एचपी एमएफडब्लुडिको ट्रयाक्टर नेपालमा सार्वजनिक, पहिलो ट्याक्टर किन्ने काका सम्मानित
काठमाडौं । अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लिले ५० एचपी फोर हवील ड्राइभ नया ट्रयाक्टर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले एक समारोहको बीच जोन डीयरको दश हजार औं नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको...
राष्ट्र बैंकको आरटिजिएस प्रणाली आज पनि संचालनमा
काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटिजिएस प्रणली आज पनिसुचारु हुने भएको छ ।बैंकले भोलि शनिबार विकास ऋणपत्र २०८६ को ब्याज भुक्तानी प्रयोजनको लागि आरटिजिएस प्रणली बिहान १० बजेदेखि १२ बजेसम्म खुला रहने सूचना मार्फत जानकारी गराएको छ।
बीमा समितिले जारी गरेको नन् ट्यारिफ बीमाको न्यूनतम दररेटको इप्पानद्धारा विरोध
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बीमा समितिले केहि समयअघि जारी गरेको ‘नन् ट्यारिफ बीमाको न्यूनतम दर रेट’ को बिषयमा आपत्ति जनाएको छ ।इप्पानले आफूहरुलाई थाहा नै नदिई गुपचुपले गरिएको भन्दै इप्पानले आपत्ति जनाएको हो ।जलविद्युतमा १०औं...
क्यूआर भुक्तानीमा क्रान्ति नै ल्याएको फोनपे तेस्रो वर्षमा, ५ लाख बढि मर्चेन्ट, दैनिक ३० करोड बढिको कारोबार
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका...
एनआईसी एशिया बैंकले भाइबर स्टिकर सार्वजनिक, यस्ता छन सुविधा
काठमाडौं । एनआईसी एशिया बैंकले भाइबरर कम्युनिटीमार्फत भाइबर स्टिकर सार्वजनिक गरेको छ । भाइबर कम्युनिटीमार्फत ग्राहकहरु माझ उपस्थिति जनाउने हितले उक्त स्सिकर सार्वजनिक गरेको हो । हालसम्म ४६ हजार बढी सदस्य जोडेको भाइबर कम्युनिटीमार्फत ग्राहकहरुको उपस्थितिलाई अभिप्रायले बैंकले एनआईसी...
कामना सेवा विकास बैंकले सुरु गर्यो दृष्टि जगेर्ना अभियान
काठमाडौं । कामना सेवा विकास बैंकले दृष्टि जगेर्ना अभियान सुरु गरेको छ । बैंकले बैंकिङ क्षेत्रमा नै पहिलो पटक दृष्टि जगेर्ना गर्न देशभरी चष्मा राखेर दृष्टि अभियान सुरु गरेको हो ।आज विश्व स्वास्थ्य संघले आखालाई माया गरौ भन्ने नारा...
थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मुत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ११३ जनामा पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण...
राष्ट्र बैंकको आरटिजिएस प्रणाली शनिबार पनि सुचारु
काठमाडौं । नेपाल राष्ट्र बंैंकले भोलि शनिबार (भोलि) पनि आरटिजिएस प्रणली सुचारु हुने भएको छ ।बैंकले भोलि शनिबार विकास ऋणपत्र २०८६ को ब्याज भुक्तानी प्रयोजनको लागि आरटिजिएस प्रणली बिहान १० बजेदेखि १२ बजेसम्म खुला रहने सूचना मार्फत जानकारी गराएको...
न्यादी हाईड्रोपावरको आइपीआमा पहिलो दिनमै ३ लाख ९० हजारको आवेदन
काठमाडौं । न्यादी हाईड्रोपावरको आईपीओ निष्काशन भएको पहिलो दिनमै ३ लाख ९० हजार ३ सय ७५ जनाको आवेदन परेको छ ।कम्पनीको आइपीओमा ५० लाख ७१ हजार ६ सय ४० कित्ताको आइपीओमा ५० करोड ७१ लाख रुपैयाँ बराबरको आइपीओमा आवेदन...




















