युनाइटेड मोदी सहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको सोमबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको कारोबार भएको छ । नेप्से ६ दशमलव ६८ अंकले घट्दा कारोबार समेत...
३ करोड बढीको एफपीओ निष्काशन गर्न नयाँ सारथी लघुवित्तले बोर्डसँग माग्यो अनुमति
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)समक्ष अनुमति माग्दै निवेदन दिएको छ । संस्थाले ११६ रुपैयाँ अंकित दरमा ३ करोड ८२ लाख रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९...
इसेवाको चाडपर्व लक्षित अफर, विभिन्न आकर्षक पुरस्कारका साथै बैंकमा निः शुल्क रकम ट्रान्स्फर गर्न सकिने
काठमाडौं । इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्बजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ । यस्तै बम्पर उपहारमा रू सयमा स्कुटर...
माछापुच्छ्रे बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ । बैंकले २१ औं वार्षिकोत्वस विभिन्न कार्यक्रमका साथ मनाएको छ । सोही अवसरमा बैँकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ...
प्रिज्मा एड्भर्टाईजिङले ३० औँ वार्षिकोत्सव मनायो
काठमाडौँ । नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्यको एक प्रिज्मा एड्भर्टाइजिङले ३० औं वार्षिकोत्सव मनाएको छ । सोही वार्षिकोत्सवको अवसरमा एड्भर्टाइजिंगका सिइओ रञ्जीत आचार्यले कम्पनीप्रति सँधै विश्वास गर्ने सरोकारवालाहरु, साझेदारहरु तथा सम्पूर्ण प्रिज्मा परिवारको यस सफलतामा अहम भूमिका रहेको बताएका छन्...
बेलौरी र टिकापुरमा युवासँग महालक्ष्मी लाइफको जनचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले यस आर्थिक वर्ष भित्र २५ वटा भन्दा बढी जिल्लामा युवासँ महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियान संचालन गर्ने लक्ष्य लिएको छ। सोही अभियान अन्तर्गत सुदुरपश्चिमको बेलौरी कंचनपुर र टिकापुर कैलालीमा युवा संग महालक्ष्मी...
सनराइज बैंकद्धारा बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । सनराइज बैंकले वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सहयात्रा जीवनको सुरक्षाको लागि’ भन्ने नारा साथ आफ्नो १४ औं बार्षिक उत्सव असोज १५ गते सम्पन्न गरेको हो । बैंकले नजिकिदैं गएका चाडपर्वमा...
चाडपर्वलाई लक्षित गर्दै प्रभु क्यापिटलले ल्यायो १ रुपैयाँमा डिम्याट खाता खोल्ने सुविधा
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपालीहरुको महान पर्व दशैं, तिहार तथा छठ पर्वको अवसरमा ‘डबल धमाका’ अफर ल्याएको छ । क्यापिटलले असोज १८ गते देखि कार्तिक २५ गते सम्म लागू हुने गरी उक्त योजना संचालमा ल्याएको हो । उक्त...
सन नेपाल लाइफद्धारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता तालिम र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा अभिकर्तालाई उत्प्रेरणा र सम्मान कार्यक्रम...
ग्रामिण विकास लघुवित्तको संचालक समिति गठन
काठमाडौं । ग्रामिण विकास लघुवित्तले संचालक समिति गठन गरेको छ । कम्पनीको सम्पन्न छैठौं साधारण सभाले संचालक समिति गठन गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७६।०७७ को छैठौं वार्षिक साधारण सभा भदौ ५ गते शनिबार संस्थाको प्रधान कार्यालय, बुटवलमा...
चन्द्रनिगाहपुरमा प्रभु लाइफको अभिकर्ता आधारभूत तालिम सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । कम्पनीले रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा उक्त तालिम सम्पन्न गरेको हो । कम्पनीको बरहथवा शाखाको आयोजनामा जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुरमा रहेको होटल ए एन प्लाजामा सम्पन्न भएको...
१०.५२ लाभांश पारित गर्दै रुरु जलविद्युतको दुई आवको सभा सम्पन्न
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले १५ औं र १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको सभा असोज १६ गते शनिबार कम्पनीको रजिष्टार्ड कार्यालय हात्तिसार, काठमाडौंमा सम्पन्न गरेको हो । सभाले संचालक समितिले...
श्री इन्भेष्टमेन्ट फाइनान्सको संचालकमा दिनेश राज जोशी
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संचालक नियुक्ती गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा दिनेश राज जोशीलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको असोज १७ गते बसेको ३०८ औं बैठकबाट संस्थाको संस्थापक शेयरधनी समूहतर्फ...
सोमबार सुन र चाँदी दुवैको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनका चाँदी ब्यवसाय महासंघका अनुसार हिजो छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएकोमा आज...
नेपाल एन्भेष्टमेण्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल एन्भेष्टमेण्ड बैंक लिमिटेडले १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने भएको हो । बैंकको असोज १७ गते बसेको संचालक समितिले बैंठकले हाल कायम चूक्तापुँजीको १६ अर्ब...
आशा लघुवित्तले शेयरधनीलाई २६.३१% लाभांश वितरण गर्ने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको असोज १७ गते बसेको संचालक समितिको ९४ औं...
लुम्बिनी विकास बैंकको ४६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फका ४६ हजार १०९ कित्ता शेयर बिक्री गर्ने लागेकोे हो । संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेकोे शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले उक्त...
२६.३२% लाभांश पारितका लागि साधना लघुवित्तले बोलायो ५ औं साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले ५ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कात्तिक १३ गते होटल गोरखा बिसौनी गोरखा नगरपालिका ६ मा बिहान ११ बजेका लागि बोलाएको हो । कम्पनीको असोज १७ गते बसेको संचालक...
मोलुङ हाईड्रोपावरको १२ औं साधारण सभा कात्तिक १२ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले १२ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कात्तिक १२ गते कम्पनीको रजिष्टार्ड कार्यालय रविभवन काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैंठकले आगामि...
एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौें । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले...




















