युनियन लाइफ इन्स्योरेन्सद्वारा १० लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । घातक रोगबाट पीडित बनेका सुशिल कुमार यादवलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीका सिईओ मनोज कुमार लाल कर्णले सो रकम बराबरको चेक हिजो हस्तान्तरण गरेका छन् । युनियन लाइफ इन्स्योरेन्स...
साहस उर्जाको आईपिओमा १३ लाख बढिको आवेदन, आईतबारसम्म आवेदन दिन पाइने
काठमाडौं । साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा दुई दिनमा १३ लाखभन्दा बढिले आवेदन दिएका छन् । कूल ७० लाख कित्ता आईपिओ निष्काशन गरेकोमा दुई दिनमा नै माग भन्दा तेब्बरभन्दा बढि आवेदन परेको हो । बिहिवार...
बीमा समितिद्वारा ३६ थरी बीमाका लागि न्यूनतम् दररेट स्वीकृत
काठमाडौं । बीमा समितिले यसअघि दर रेट नतोकेको नन् ट्यारिफ बीमा सेवा सम्बन्धमा न्युनतम दररेट स्वीकृत गरेको छ । बीमा समितिले आज विभिन्न तीन विधाका ३६ थरी बीमा सेवाको दर रेट स्वीकृत गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक...
सर्वोच्चमा विचाराधिन कोरोना बीमा सम्बन्धी मुद्दामाथि अर्थ समितिमा छलफल गर्न दवाव
काठमाडौं । नेपालको संविधानमा व्यवस्था भएको शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सर्वोच्च अदालतमा विचाराधिन विषयमा संसद वा कुनै पनि निकायमा छलफल गर्न पाइने छैन । तर, कोरोना बीमाको बक्यौता नौ अर्ब रुपैयाँ दावी भुक्तानीको सम्बन्धमा प्रतिनिधि सभाको अर्थ समितिमा छलफल...
नबिल ब्यालेन्स फण्ड–३ को इकाई बाँडफाँड
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स फण्ड–३ को इकाई बाँडफाँड भएको छ । उक्त इकाई नबिल इन्भेष्टमेण्टको कार्यालयमा बाँडफाँड गरेको हो । फण्डले भदौ २५ गते देखी २९ गतेसम्म १० करोेड इकाई निष्कासन गरेको थियो ।...
थप १२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनामा पीसीआर परीक्षण गर्दा ९४१ जनामा र ३ हजार ६१४ जनामा एन्टिजेन परीक्षण गर्दा २९८ जनामा...
ज्योति लाइफले दियो बीमितको परिवारलाई ५४ लाख ५८ हजार रुपैयाँ
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । तुलसीपुर शाखामा बीमा गराएकी तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको निधन पश्चात उनको परिवारलाई...
प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभा आजको बैंठकले दुुई विधेयक पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बैंठकमा बोल्दैे विनियोजन विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा उक्त विधेयक बहुमतले पारित भएको हो...
अजोड इन्स्योरेन्सले दियो ५२ जना मार्केटिङ कर्मचारीलाई तालिम
काठमाडौं । अजोड इन्स्योरेन्सले ‘इन हाउस मार्केटिङ’ तालिम सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालय, शाखा कार्यालय तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई दिएको ‘इन आउस मार्केटिङ’ टे«निङ काठमाडौंमा सम्पन्न भएको हो । तालिममा ५२ जना मार्केटिङ कर्मचारीहरुको सहभागिता...
ज्योति लाइफद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमितको परिवारलाई ४ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीको विर्तामोड शाखाले बीमित मिथलेश कुमार दासका बुबा दयानन्द...
मनकामना स्मार्ट लघुवित्तको शेयरमा लगातार सर्किट, आज कसले कमाए गुमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर किनबेच हँुदा साढे ७ अर्ब माथिको कारोबार भइरहेको छ । आज मनकामना स्मार्ट लघुवित्तको सकारात्मक शेयरमा सकारात्मक सर्किट लागेको छ ।...
नेप्सेमा दिनभर उतार चढाव, ६६ अंकले बढेको नेप्से २ अंकले बढेर कारोबार बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज दिनभर उतार चढावका बीचमा कारोबार भयो । शेयर बजारमा उतार चढाव हुनु यसको नियम नै हो । कारोबार सुरु भएको ५ मिनेटै ६६ अंकले बढेको नेप्से त्यसपछि लगातार घट्ने र बढ्ने क्रम जारी...
बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा झिनो अंकको बृद्धि...
निक्षेपको ब्याजदर बढ्दा बीमा कम्पनीहरुलाई राहत, बीमा कम्पनीको आम्दानीमा तत्काल बृद्धि नहुने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले विगत एक वर्षदेखि घटाएको ब्याजदर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा केही बृद्धि गरेपछि बीमा कम्पनीहरुमा भने आम्दानी बृद्धि हुने आशा पलाएको छ । बैंकहरुको ब्याजदर बढेपनि जीवन बीमा कम्पनीहरुको आम्दानीमा तत्काल बृद्धि नहुने...
लस्कर फुड्सले ल्यायो ‘सुपर कम्बो’ अफर
काठमाडौं । लस्कर फुड्सले सुुपर कम्बो अफरसहित खानाहरुमा विशेष छुट दिने भएको छ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्करले विशेष छुटसहितको आकर्षक अफर सार्वजनिक गरेको हो । लस्करले आजदेखि सार्वजनिक गरेको अनलाइन प्रतियोगितामा २ जनालाई फुड कुपन भउचरको ब्यवस्था...
चार कम्पनीको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, चार कम्पनीको स्वीकृत हुने प्रक्रियामा
काठमाडौं । बीमा समितिबाट चार वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको हो । उक्त कम्पनीहरुको आव २०७६।०७७...
एचआइडिसिएलको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरि आजदेखि बिक्रीमा, कसरी दिने आवेदन ?
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक तथा सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा आजदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा माग...
बिहिबार सुन तोलामा ५ सय रुपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ९ सय रुपैयाँले बढेको सुन आज भने ५ सयले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार...
नेप्सेमा रुरु जलविद्युतको १०% बोनशपछिको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा रुरु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुधबार बुकक्लोज गरेसँगै आज नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम १३२७ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणका...
‘एनएमबि सरल बचत फण्ड इ’ को इकाई बाँडफाँड
काठमाडौं । एनएमबि म्युचुुअल फण्ड अन्तर्गत संचालन हुने ‘एनएमबि सरल बचत फण्ड ई’ को इकाई बाडफाट भएकोे छ । फण्डले ४ करोड इकाई भदौ १७ गतेदेखि २१ गतेसम्म निष्कासन गरेको थियो । यस खुलामुखी योजना अन्तर्गत तोेकिएको अवधि भित्र...




















