नेपाल पुनर्बीमाद्धारा दुई संचालक प्रतिनिधित्वको निर्वाचनको तालिका सार्वजनिक

९ पुष २०७८, शुक्रबार १४:१०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले संचालक निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । कम्पनीले पुस २२ गतेका दिन सम्पन्न हुन गइरहेको वार्षिक साधारण सभा मार्फत नेपाल सरकार बाहेकका संस्थापक लगानी कर्ताबाट संचालक प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

बिहिबार हुन लागेको सभा प्रायोजनाको लागि प्रोक्सी फाराम कम्पनीको वेवसाईटमा डाउनलेड गरि भर्न सकिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*