यी चार निर्जीवन बीमा कम्पनीहरुले निर्वाचन बिदामा समेत सेवा उपलब्ध गराउने (सूचनासहित)
काठमाडौं । देश निर्वाचनमा व्यस्त रहेको छ । सरकारले फागुन २० देखि २२ गतेसम्म निर्वाचन प्रयोजनको लागि सार्वजनिक बिदा दिएको छ । देशमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले निर्वाचन बिदामा पनि बीमा सेवा उपलब्ध गराउने भएका छन् । सञ्चालनमा रहेका...
जापानमा नेपालीहरूलाई चेतावनी: राजदूतावासद्वारा शंकास्पद र हुण्डी कारोबारमा संलग्न नहुन निर्देशन
काठमाडौँ । नेपाली राजदूतावास टोकियोले जापानमा रहेका नेपाली नागरिकहरुलाई शंकास्पद र हुण्डी कारोबार नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ। राजदूतावासले २६ नोभेम्बर २०८५ मा सूचना जारी गर्दै विदेशमा अनौपचारिक रुपमा विप्रेषण गर्ने वा संकलित रकम नेपाल पठाउन नसक्ने गतिविधिमा...
यो हप्ता नेप्सेमा २ करोड ३९ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन र होली पर्वका कारण यो हप्ता २ दिन मात्रै खुलेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ५ वटा कम्पनीहरूको बोनस शेयर बापत २ करोड ३९ लाख ८० हजार २३९ कित्ता शेयर सूचीकृत भएको छ। गत...
गृह मन्त्रालयले भन्यो, ‘७७ जिल्लामा निर्वाचन तयारी पूरा, सुरक्षा उच्च सतर्कतामा’
काठमाडौँ । गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बुधबार बिहान मन्त्रालयमा भएको भर्चुअल बैठकमार्फत सबै जिल्लाबाट तयारी र सुरक्षा व्यवस्थाबारे अद्यावधिक जानकारी लिइएको थियो। सचिव...
रोबो फेस्ट ४.० सम्पन्न: नेपाली विद्यार्थीको नवीन सोच र रोबोटिक्स भविष्यको एउटा बलियो झलक
काठमाडौं । नेपाल – नेपालमा रोबोटिक्स, स्वचालन (Automation) र प्रविधिको भविष्यलाई उजागर गर्ने उद्देश्यका साथ आयोजित ‘रोबो फेस्ट ४.०’ भव्यताका साथ सम्पन्न भएको छ। प्रतिभा र युवा जाँगरको असाधारण प्रदर्शनीका रूपमा रहेको यस कार्यक्रमको उद्घाटन डा. कविराज बान्तवा र...
निर्वाचन विदामा पनि बैंकिङ्ग सेवा दिदैं बैंकहरु, राजनीतिक दलको कारोबार सहज बनाइने
काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य तथा विकास बैंकहरुले निर्वाचनको दिन बाहेकको सार्वजनिक बिदामा बैंकिङ्ग सेवा उपलब्ध गराउने भएका छन् । केन्द्रिय बैंकको निर्देशन पश्चात बैंकहरुले आफ्ना आधिकारीक सामाजिक सञ्जालमार्फत देशका विभिन्न स्थानमा रहेका शाखा तथा काउण्टरहरु खुल्ला गरी बैंकिङ्ग...
सुनको मूल्यमा भारी गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन एकैदिन तोलामा ११ हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
लेखापढी व्यवसायीको पेशा खोस्ने निर्णयबाट पछि हट्यो सरकार, घरजग्गा कारोबार लाइसेन्स ब्रोकरबाटै गर्ने ब्यवस्था स्थगित
काठमाडौँ । महानगरपालिका तथा उपमहानगरपालिकाभित्र तीन करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गा किनबेच अब तत्कालका लागि पुरानै प्रक्रियाबाट हुने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले केही दिनअघि लागू गर्न खोजेको नयाँ प्रावधान कार्यान्वयन नगर्न मातहतका मालपोत कार्यालयहरूलाई निर्देशन दिएपछि...
भक्तपुरमा कार दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते
काठमाडौँ । भक्तपुरमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी काठमाडौं...
देशभर निर्वाचनमा खटिएका २ लाख कर्मचारीको एकमुष्ठ ९ करोडको बीमा
काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा २ लाख २१ हजार बढी कर्मचारीहरू परिचालित भएका छन् । जसमा २ लाख २१ हजार कर्मचारी खटिएको भएपनि २ लाख १३ हजार कर्मचारीको एकमुस्ट २ लाख १३ हजार कर्मचारीका लागि...
राष्ट्र बैंकको प्रतिवेदनमा अर्थतन्त्रको वर्तमान अवस्था कस्तो देखियो?
काठमाडौं । अर्थतन्त्रको वर्तमान अवस्था दिगो र सबल नभएको नेपाल राष्ट्र बैंकले निष्कर्ष निकालेको छ । वाह्य क्षेत्रको अवस्था दिगो नहुनेको कारण सहित अर्धवार्षिक रूपमा समष्टिगत आर्थिक प्रतिवेदनमा सपष्ट खुलाइएको छ। समष्टिगत आर्थिक प्रतिवेदन अनुसार विप्रेषण आप्रवाहमा आधारित भएकाले...
पर्सा २ का नेकपा उम्मेदवार शंकास्पद वस्तु सहित पक्राउ
काठमाडौं । पर्सा क्षेत्र नम्बर २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज कुमार चौधरीलाई शंकास्पद वस्तु सहित प्रहरीले पक्राउ गरेको छ। बरहनियार चोकमा नियमति सुरक्षा चेकजाँचका क्रममा चौधरी सवार बा १० च १२५० नम्बरको रातो कार रोकेर...
सिरहा ३ का जसपा उम्मेदवार नगद सहित पक्राउ
काठमाडौं । निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) मा झण्डै ५ लाख रुपैयाँ नगद सहित सिरहा क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल–भारत सीमास्थित माडरबाट सिरहको सदरमुकामतर्फ आउँदै गरेको...
दि निलय होटल्सले आईपीओ जारी गर्ने
काठमाडौं । दि निलय होटल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित चैत १३ गते शुक्रबार धादिङको थाक्रे गाउँपालिका–८ स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे पहिलो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, स्वतन्त्र...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूमा नै...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन २० गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीददर १४६.०६ रुपैयाँ र बिक्रीदर १४६.६६ रुपैयाँ तोकिएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०२.४५ रुपैयाँ र बिक्रीदर...
धनुषामा शंकास्पद वस्तु विष्फोट, दुई बालबालिका घाइते
काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा शंकास्पद वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका छन्। मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा पर्ने बडहरी पुलमाथि आज अपराह्न शंकास्पद वस्तु पड्किँदा स्थानीय १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएका हुन्।...
गाडीमा आगजनी गर्ने दुर्गा प्रसाईं समूहका २ कार्यकर्ता प्रहरी नियन्त्रणमा
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरी–६ का ५५ वर्षीय कृष्ण मिजार रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
इरानको राष्ट्रपति कार्यालयमा इजरायलको हवाई आक्रमण
काठमाडौँ । इजरायली सेनाले इरानस्थित राष्ट्रपति कार्यालयमाथि हवाई आक्रमण गरेको दाबी गरेको छ। इजरायल डिफेन्स फोर्सेसले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा राष्ट्रपति कार्यालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदलाई निशाना बनाइएको उल्लेख छ। त्यस्तै, सेनाले एक सैन्य तालिम संस्था र सरकारका...
निर्वाचन बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले बीमा सेवा जारी राख्ने
काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आगामी निर्वाचन बिदा अवधिमा समेत बीमा सेवा उपलब्ध गराउने भएको छ। कम्पनीले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदाका दिन पनि बीमा सेवा सम्बन्धी अत्यावश्यक कार्य संचालन हुने जानकारी दिएको छ। कम्पनीले यस...




















