ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकको आज भदौ १७ गते बुधबार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म बसेको सञ्चालक समितिको ४७३औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।...


उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि महाप्रबन्धक माग गरेको छ। मन्त्रालयद्वारा महाप्रबन्धक नियुक्तिका लागि गठित सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो। समितिले खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने गरी उद्योग,...


भारतले पठायो पाँचौं सहायता, उद्धार टोली र उपकरण सहित नेपाल आउँदै

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउन भारतले पाँचौं पटक सहयोग पठाएको छ। भारतीय विदेशमन्त्री डा. एक जयशंकले आज बिहान पाँचौं पटक सहयोग समाग्री सहित भारतीय विमान नेपालतर्फ पठाइएको जानकारी दिएका...


आज देशका धेरै पहाडी क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । आज देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा...


कृष्णभीरमा तत्काल अस्थायी संरचना बनाइने, वैकल्पिक सडकको पनि अध्ययन हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीर पहिरोका कारण प्रभावित सडक सञ्चालनलाई सहज बनाउन सरकारले तत्काल अस्थायी संरचना निर्माण गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले कृष्णभीरको सडक सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका लागि विभिन्न निर्णय गरेको...


सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । आज भदौ १७ गते बिहान ६ बजे सुनकोशी नदीको खुर्कोट, सिन्धुली, बुढीगण्डकी नदीको आरुघाट, गोरखा र महाकाली नदीको डडेल्धुराको परिगाउँस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान...


सन नेपाल लाइफद्वारा बाढीपीडितका लागि ६० लाख रुपैयाँ सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले भाद्र १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने...


भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार १२७ नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ५ बजेसम्म १ हजार १२७ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १५५ जना, धादिङमा ५९ जना, चितवनमा ३४८ जना, गोरखामा ६६...


सानिमा क्यापिटलले १० प्रतिशत नगद लाभांश बाँड्ने, असोज ८ गते साधारणसभा

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले करसहित २ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरणका लागि साधारणसभामा प्रस्ताव लैजाने भएको हो। कम्पनीको एघारौं वार्षिक...


प्रभु इन्स्योरेन्सको ८.७० प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा

काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा ८.७० प्रतिशत बोनस शेयर जम्मा गरेको छ। कम्पनीको ३०औँ वार्षिक साधारणसभाबाट पारित बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भइसकेपछि शेयरधनीको खातामा पठाइएको हो। कम्पनीका...


इरानमा अमेरिकाको भीषण हवाई आक्रमण; चार घण्टा लगातार हमलाको अविस्मरणीय पाठ सिकाउने खामेनीको चेतावनी

तेहरान/वासिङ्टन, २ सेप्टेम्बर गए राति अमेरिकाले इरानमाथि भिषण सैन्य हमला गरेको छ । लगातार चार घण्टा सम्म चलेको आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । भीषण सैन्य हमला लगत्तै इरानले पनि खाडी मुलुकमा रहेको अमेरिकी सैनिक अखडाहरुलाई निशाना बनाएर...


बाढी प्रभावित क्षेत्रमा दाबीको भुक्तानी सहज गर्न बीमा कम्पनीका सिईओलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिनुभएको छ। भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाको सन्दर्भमा सोमबार बीमा...


एभरेष्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई साढे दुई करोड हस्तान्तरण, कर्मचारी दिए ६० लाख

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यही भदौं १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले दुई करोड ५१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा....


बाढीको कहरमा सरकारी बजेट दुरुपयोग, हेटौडा लेडी जेसिज भव्य कार्यक्रम गर्दै

काठमाडौं । देश यतिबेला हिमपहिरोबाट उत्पन्न बाढीको कहरमा छ । हजारौं बेपत्ता छन्, आज साँझसम्मको तथ्याङ्क अनुसार ९८३ जनाको शव भेटिएको छ । तर, हेटौडामा केही महिलाहरु भने हेटौडा लेडी जेसिसको नाममा सरकारी रकम खर्च गरेर भव्य कार्यक्रम गर्दैछन्...


बाढी प्रभावितको राहतका लागि बुटवल पावरद्वारा ५१ लाख बढी सहयोग हस्तान्तरण

काठमाडौँ। बुटवल पावर कम्पनी लिमिटेड र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बीपीसी कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा...


एनएमबि बैंकले भोटेकोशी बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि एनएमबि बैंक लिमिटेडले ३ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्षले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी...


२५ अर्ब ८७ करोडको बीमा दाबीमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा मात्रै साढे २० अर्बको दाबी

काठमाडौं । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न बीमा कम्पनीमा परेको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ। जसमध्ये सबैभन्दा धेरै ठूलो दाबी इन्जिनियरिङ तथा ठेकेदार...


बाढीको कहरले सडक पूर्वाधार तहसनहस: क्षति ३० अर्ब, पुनर्निर्माणलाई ५० अर्ब लाग्ने

काठमाडौं । भदौ १० गतेदेखि रसुवामा आएको बाढीले सडक तथा पुलको पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार विपत्तिबाट देशभर सडक र पुलमा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको प्रारम्भिक आकलन गरिएको...


बीमा कसुर मुद्दामा प्रविना दाहाललाई १० लाख र सुभाष सुनुवारलाई १२ लाख धरौटी

काठमाडौं । बीमा ऐन, २०७९ अन्तर्गत दायर भएको कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले दुई प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश उदयराजप्रसाद गजुरेलको इजलासले प्रविना दाहाललाई १० लाख रुपैयाँ र सुभाषकुमार सुनुवारलाई १२ लाख...


बाढीबाट करिब ७ हजार घर बगे, १२ अर्ब रुपैयाँ बराबरको क्षतिः सडक विभाग

काठमाडौँ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट करिब ७ हजार घर बगेका छन् । सडक विभागले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै घर बगेर मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको हो ।...