प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफको एकाउन्न लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एकाउन्न लाख सहयोग गरेको छ । आज अर्थ मन्त्रालयमा कम्पनीका संचालक समिति अध्यक्षसंझना अर्याल , संचालक समिति सदस्यहरू विरेन्द्र जंग पाण्डे , शम्सेर पराजुली र प्रमुख कार्यकारी...


जेनजी आन्दोलनमा थलिएको दि ओरियन्टल इन्स्योरेन्समा रसुवा बाढीको ७४ करोडको बीमा दावी (सच्याइएको)

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्राप्त बीमा दाबी सम्बन्धी तथ्यांक नै गलत भएको बीमापोष्टले रुजु गर्ने क्रममा मिति २०८३ भदौ १८ गते बिहान पत्ता लगाएकोले मुख्य विवरण नै गलत भइसकेपछि सोको विवरणको आधारमा तयार पारिएको समाचार सामग्री असान्दर्भिक रहेको...


मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अकंले बढेर २५२२.६६ बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको ७६ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो । मंगलबार १८१...


६ दिनको गिरावटमा ब्रेकः कारोबार भने खुम्चिदै, यी दुई कारण छ मुख्य त्रास!

काठमाडौं । लगातार ६ दिनसम्म भारी गिरावट व्यहोरेको नेपाली शेयर बजारमा मंगलबार झिनो सुधार देखिए पनि लगानीकर्ताको मनोविज्ञानमा रहेको त्रास भने हट्न सकेको छैन । पछिल्ला केही महिनादेखि सुस्त गतिमा अघि बढिरहेको बजारमा रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको विनाशकारी...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज सुधारको संकेत देखिएको छ । शेयर बजारमा सकारात्मक सुधार आउदा आज शिवम् सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोलु हाईड्रोपावर, आँखु खोला, रिदि पावर, तमोर मिडिल, चिलिमे, सर्वोत्तम पेन्ट्स, रिलायन्स स्पिङ्ग मिल्स, सिद्धार्थ बैंक...


रसुवा भोटेकोशी बाढीको प्रारम्भिक बीमा दाबी विवरण साढे १३ अर्ब, कुन कम्पनीको कति ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुगेको क्षतिबापत विभिन्न बीमा कम्पनीहरूमा प्रारम्भिक रूपमा २५ अर्बभन्दा बढी क्षति भएको रिपोर्ट सार्वजनिक गरिएको भए पनि बीमापोष्टले रुजुको क्रममा संशोधित नयाँ तथ्यांक तयार...


प्रमुख कार्यकारी अधिकृत खोज्दै नेरुडे मिर्मिरे, यस्तो चाहिनेछ योग्यता

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदमा एक जना नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । संस्थाले प्रकाशित गरेको सूचनाअनुसार उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक...


काठमाडौँको मुख्य लाइफलाइन ठप्प, कृष्णभीरको सडक खुल्न अझै १५ दिन लाग्ने

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौँको मुख्य लाइफलाइन मानिने यो राजमार्गको यातायात प्रभावित भएको छ । सडक खुलाउन अझै कम्तीमा १० देखि १५ दिन लाग्ने भएको छ । भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा...


४७ जना अभिकर्ताहरु कारवाहीमा, तीन महिना सजाय

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले ४७ जना परीक्षार्थी बीमा अभिकर्ताहरुलाई कारवाही गरेको छ। बीमा प्राधिकरणबाट सञ्चालित बीमा अभिकर्ताको अनलाइन परीक्षामा देहायका परीक्षार्थीहरुले आइआरएमआईएस प्रणालिमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्ति परीक्षामा सहभागी भई...


अदालतमा मुद्दा विचाराधीन हुँदै वीरगञ्जको टेलिकम भवन भत्काइयो

काठमाडौं । वीरगञ्जस्थित नेपाल टेलिकमको दूरसञ्चार कार्यालयको भवन एकपक्षीय रूपमा भत्काइएको भन्दै नेपाल टेलिकमले गम्भीर आपत्ति जनाएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले भवन भत्काएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको टेलिकमले जनाएको हो । कम्पनीका अनुसार उक्त भवनमा दूरसञ्चार सेवा...


भोटेकोशी बाढीपछि २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना गर्ने, पूर्वाधार मन्त्रालयले बनायो कार्यदल

काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढीबाट भएको क्षतिपछि प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ। मन्त्रालयका अनुसार कार्यदलले आगामी २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी काम गर्नेछ। बाढीबाट...


रसुवाबाट सम्पर्कविहीन भन्सार अधिकृत शर्मा गोरखामा मृत भेटिए

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा भेटिएका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखातर्फ त्रिशूली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार...


घट्दो क्रममा वाणिज्य बैंकको आधार दर, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर निरन्तर घट्दै गएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको तथा आर्थिक गतिविधिमा शिथिलता आउँदा कर्जाको माग न्यून रहेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आधार दरसमेत कम गर्न थालेका हुन् । भदौ महिनामा २०...


निर्जीवन बीमा कम्पनीहरूको लगानी झण्डै ७८ अर्ब, कुन कम्पनीको हिस्सा कति? (तथ्यांकसहित)

काठमाडौं । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म कम्पनीहरूले ७७ अर्ब ९६ करोड ४ लाख रुपैयाँ कुल लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ७९ अर्ब ९३ कराड...


भोटेकोशी बाढीपीडितका लागि जनउत्थान लघुवित्तको ४ लाख सहयोग

काठमाडौँ । हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रु. ४ लाख आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरिएको...


रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ जना बेपत्ता

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५,...


बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग

काठमाडौं । बाढीपीडितका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि कम्पनीले उक्त रकम सहयोग...


चुनौतीबीच मञ्जुश्री फाइनान्सको साख कायमै, खराब कर्जा नियन्त्रणमा

काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको जारीकर्ता साख मूल्याङ्कन पुनः कायम गरिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गरेको ‘केयर एनपी डबल बी प्लस’ जारीकर्ता साख मूल्याङ्कनलाई पुनः कायम गरेको हो। यस श्रेणीमा पर्ने संस्थामा वित्तीय दायित्व समयमै पूरा...


सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १०...


आइसीएफसी फाइनान्सद्वारा नगद लाभांश घोषणा

काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीको भदौ १६ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको ३७२औं बैठकले १०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजी १ अर्ब...