जीवन विकास लघुवित्त सहित ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच भएको छ । साताको अन्तिम दिन नेप्से १६.३२ अकंले बढ्दा साढे १७ अर्ब माथिको कारोबार भएको छ । आज महालक्ष्मी विकास...
नेप्से १६ अंकले बढ्दा १७ अर्बमाथिको कारोबार, विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण
काठमाडौं । बिहिबार नेप्से परिसूचकमा सुधार देखिएको छ । आज नेप्से परिसूचक १६ दशमलव ३२ अंकले बृद्धि भई ३१७८.९१ विन्दुमा कायम भएको छ । पूँजी बजारमा आज २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच...
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । बिहिबार पूँजी बजारमा २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपर तामाकोशी...
ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र क्लासिक भिल्लाबीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने सम्बन्धी सहकार्यपत्रमा सम्झौता भएको छ। समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रा.लि.का अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका...
ओली सरकारले ल्याएको अध्यादेश बजेट संशोधन गर्ने अर्थमन्त्री शर्माको घोषणा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकार कहीँ कतै संकुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताएका छन् । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा रहेको त्रुटीहरु सरकारले छिट्टै संसदमा पेश गर्ने प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने...
नेप्सेमा बिओकेको १६ लाख कित्ता ऋणपत्र सूचिकृत
काठमाडौं । बिहिबार नेप्सेमा बैंक अफ काठमाण्डूको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘८.५% बिओके डिबेन्चर’ नामक ऋणपत्र सूचिकृत भएको हो । अंकित मूल्य १००० रुपैयाँ भएको १६ लाख कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएसँगै आज नेप्सेमा सूचिकृत भएको...
एलआईसी नेपालद्वारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतकको श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बीच शाखा प्रबन्धक कृष्ण भट्टद्वारा अभिकर्ता र कर्मचारीको उपस्थितिमा मृत्यु दाबीको चेक हस्तान्तरण गरेको हो । कम्पनीले...
कृषि बीमा शुल्क अनुदान कटौति तत्काल फिर्ता गर्न चार किसान संघको माग
काठमाडौं । विभिन्न पार्टी सम्बन्ध चार वटा किसान संघले कृषि बीमा शुल्कमा दिइदै आएको ७५ प्रतिशत अनुदान ५० प्रतिशतमा झार्ने केपी ओली सरकारको निर्णय नयाँ सरकारले फिर्ता लिनुपर्ने माग गर्दै बिज्ञप्ति निकालेका हुन् । ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले...
राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच बैंकिङ्ग तालिम सम्बन्धी सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच बैंकिङ्ग तालिम सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकका सिईओ किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका सिईओ कुमार लम्सालले हस्ताक्षर गरेका छन् । बैंक र इन्ष्टिच्युटबीचसम्झौता भएसँगै गत वर्ष जस्तै...
विद्यतु बिक्री आम्दानी बढ्दा रैराङ हाइड्रोपारको खुद नाफा बढ्यो
काठमाडौं । रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ९० लाख १८ हजार...
एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डको लाभांश सुरक्षित आज गर्ने अन्तिम दिन
काठमाडौं । एनआइबिएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुबै फण्डले साउन २९ गते बुक क्लोज गरेको थियो । जसका कारण लआजसम्म कायम इकाईधनीहरुले नगद लाभांशको हकदार हुन पाउनेछन् । एनआइबिएल...
सूर्या लाइफद्धारा परासी शाखा विस्तार
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले पश्चिम नवलपरासीमा परासी शाखा उद्धघाटन गरेको हो । उक्त शाखाको उद्धघाटन कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले गरेका हुन् । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
ग्लोबल आइएमई र क्लासिक भिल्लाबिच सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र क्यासिक भिल्ला प्रा.लि.बिच सम्झौता भएको छ । ग्राहकहरुलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्न दुई पक्षबी समझदारी भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र प्रा.लि. का तर्फबाट...
ङादी ग्रुप पावरको खुद नाफा ११० प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले खुद नाफामा उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १२ करोड २७ लाख ७१...
महालक्ष्मी लाइफको “महालक्ष्मी बाल बचत बीमा योजना” सार्वजनिक, यस्ता छन् सुविधाहरु
काठमाडौं । प्रत्येक आमा र बावुले आफ्नो बच्चाको उज्वल भविष्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ । यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिजो एक समारोहका विच महालक्ष्मी बाल बचत बीमा योजनाू सार्वजनिक...
सुुनको मूल्य ६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । आज नेपाली बजारमा सुनकोे मूल्य बढेको छ । बुधबार २०० ले घटेको सुनको मूल्य बिहिबार सुनको मूल्य तोलामा ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन ८९ हजार ४ सय रुपैयाँ...
३ अर्ब माथिको चुक्ता पूँजी रहेको गरिमा विकास बैंकको खुद नाफा ४२ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले सबै सूचकमा उल्लेख्य प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ८२ करोड ५२ लाख २८ हजार रुपैयाँ...
प्राइम कमर्सियल बैेंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर लिलामीमा ल्याएको हो । संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले उक्त शेयर बिक्री...
इन्स्योरेन्स एशोसिएशन अफ भैरहवा गठन, अध्यक्ष प्रकाश शर्मासहितका पदाधिकारीले लिए शपथ
बुटवल । भैरहवा क्षेत्रमा रहेका इन्स्योरेन्स कम्पनीका शाखाहरूले आफ्नो हक अधिकार रक्षाका लागि गोलबद्ध भइ इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन गरेका छन् । जीवन बीमा र निर्जिवन दुवै बीमा कम्पनीमा आबद्ध कर्मचारीहरुको साझा संस्थाको रुपमा गठन गरिएको इन्स्योरेन्स एशोसिएशन...
सेञ्चुरी बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
काठमाडौँ । सेञ्चुरी बैंकले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित हुदै आएको नगद लाभांश लिन शेयरधनिलाई अनुरोध गरेको हो । उक्त शेयरधनीले सूचना प्रकाशित भएको मितिले एक महिना भित्र आफ्नो बक्यौता...




















