किस्ता नतिरेको आरोपमा फरवार्ड लघुवित्तका कर्मचारीद्वारा महिला कुटपिट

काठमाडौं । किस्ता नतिरेको भन्दै सुनसरीको देवागञ्जमा एक वृद्धा महिलामाथी कुटपिट भएको छ । देवागञ्ज गाउँपालिका–६ की फूलकुमारी मेहतालाई किस्ता नतिरेको भन्दै फरवार्ड लघुवित्त वित्तीय संस्थाका दुई कर्मचारीले शनिबार कुटपिट गरेका हुन् । फरवार्ड सामुदायिक लघुवित्तले पनि घटना घटेको...


इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयरधनीले अब शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न...


अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनीको २९ प्रतिशत हकप्रद प्रायोजनको लागि आज अन्तिम दिन रहेको छ । कम्पनीले तोकिएको हकप्रद सुरक्षित गर्न वैशाख २८ गतेसम्मको मिति तोकिएको हो । वैशाख २९ बाट बुक क्लोज गर्ने भएकोले आजसम्म कायम शेयरधनीले हकप्रद...


एभरेष्ट इन्स्योरेन्सको बुक क्लोज भोलि, आजसम्म शेयर किन्नेले लाभांश पाउने

काठमाडौं । एभरेष्ट इन्सुरेन्सको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मिति रहेको छ । कम्पनीले भोलि बुक क्लोजको मिति तोकेकोले आजसम्म शेयर किन्नेहरुले उक्त लाभांश प्राप्त गर्नेछन् । कम्पनीले मिति २०७८ जेठ १० गते बस्ने वार्षिक साधारण सभाबाट...


बीमा समितिद्धारा मुद्धती निक्षेपमा बोलकबोल

काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ । समितिले बैशाख २७ गते एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । इच्छुक वाणिज्य बैंक तथा विकास बैंकले...


चिलिमे हाइड्रोपावरको खुद नाफा २.९२ प्रतिशतले घट्यो

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी (CHCL)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा २ प्रतिशतले नाफा घटेको देखाइएको छ । कम्पनीको आर्थिक वर्षको खर्च बढ्दा नाफा घट्न गएको हो । चालु आर्थिक वर्षको तेस्रो...


महिला सहयात्रा लघुवित्तको मुनाफा ८५५% ले बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । मकवानपुरको चित्लाङ केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको मुनाफा ८५५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा महिला सहयात्रा लघुवित्तको खुद नाफा ८५४.९१% ले बढेर चार करोड ३९ लाख ४५ हजार...


एनआरएन इन्फ्रास्टक्टर डेभलपमेन्ट फण्डको मुनाफा एक करोड ७२ लाख, प्रतिशेयर आम्दानी पौने दुई रुपैयाँ अन्य सूचांक कस्तो ?

काठमाडौं । यसै वर्ष आईपिओ निष्काशन गरेको एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट फण्डको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले एक करोड ७२ लाख १२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कूल...


नेपाल इन्स्योरेन्स कम्पनीको कमब्याक, मुनाफ–बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा प्रगति

काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले विगत केही समयदेखि खस्किएको व्यवसायमा सुधार ल्याएको छ । कम्पनीले चालु आवको नौ महिनाको वित्तीय विवरणमार्फत निर्जिवन बीमा व्यवसायमा कमब्याक भएको संकेत दिएको हो । कम्पनीको मुनााफा २६.८८ प्रतिशतले बृद्धि...


उत्कृष्ट बन्दै रिलायबल नेपाल लाइफ, खुद बीमा शुल्क झण्डै दोब्बर, जीवन बीमा कोषमा दुई अर्ब ३७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विववरणमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट बन्दै गएको देखिएको छ । आज प्रकाशित गरेको विवरण अनुसार कम्पनीको जीवन बीमा व्यवसाय दोब्बर बृद्धि भएको देखिएको छ । समीक्षाा अवधीमा कम्पनीले खुद...


कोरोना महामारी झन् भयावह बन्दै, नेपालमै एकै दिन १३९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको प्रकोप झनै भयाबह बन्दै गइरहेकोछ । सोमबार एकै दिन नेपालमा १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा रहेका अस्पतालमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो । यस...


राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले ऋणपत्र जारी गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको गर्न अनुमति दिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल २५...


नेको इन्स्योरेन्सको कम्पनीको मुनाफा ४५% ले बृद्धि, कूल बीमा शुल्क आम्दानी दुई अर्ब नजिक

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको मुनाफा ४५.५७ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको मुनाफा २४ करोड १० लाखबाट ३५ करोड नौ लाख २२ हजार पुगेको छ । नेको इन्स्योरेन्सको कूल बीमा शुल्क आम्दानी झण्डै...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा समता घरेलु लघुवित्त र रुरु जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो। त्यस्तै राष्ट्रिय बीमा कम्पनीको संस्थापक...


नेप्से २७ अंकले बढ्दा सबै उपसूचकमा छायो हरीयाली

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से आज बजार २७.४१ अंकले बढेको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन निर्जीवन बीमा समूह सर्वाधिक ३४६।०३ अंकले उकालो लागेको छ। जीवन बीमा समूह १३७।८२...


share

नेपाल पुनर्बीमा सहित यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । आज नेपाल स्टक एकस्चेन्ज(नेप्से) मा सूचीकृतमध्ये २१८ कम्पनीका ७५ लाख ७९ हजार ३ कित्ता सेयर ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँमा किनबेच भएका छन्। नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँको सेयर किनबेच...


३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा आज ३ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । प्राइम कमर्शियल बैंक सहित तिन कम्पनीको बोनस शेयर आज सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत हुने कम्पनीहरुमा प्राइमक कमर्शियल बैंक, गणपति लघुवित्त वित्तीय...


बचतकर्ता कर्मचारीहरुलाई राहत, नागरिक लगानी कोषमा अनलाईनबाटै बचत गर्न सकिने

काठमाडौं । बचतकर्ता सरकारी तथा अन्य कर्मचारीहरुलाई नागरिक लगानी कोषले विशेष सुविधा दिन सुरु गरेको छ । सरकारी कर्मचारीको नागरिक लगानी कोषमा जाने रकम अब अनलाईन माध्यमबाट ट्रान्सफर हुने सुविधा औपचारिक रुपमा सुरुवात गरेको छ । डिजिटल माध्यमलाई प्राथमिकता...


राष्ट्रिय बीमा कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं। आज राष्ट्रिय बिमा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सर्किट लागेको छ । कम्पनीको साधारण सेयर र प्रमोटर शेयर आज सकारात्मक सर्किट लागेको हो । बीमा पोष्टले यो समाचार तयार पार्ने समयमा कम्पनीकोे साधारण शेयर मूल्य १...


काठमाडौंमा फेरी १५ दिन लकडाउन थपिने

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौंमा फेरी १५ दिन लकडाउन थपिने भएको छ । वैशाख १६ गतेदेखि गरिएको लकडाउन वैशाख २९ सम्म तोकिएको थियो । लकडाउनको प्रभावले काम गरेको देखिएपछि १५ दिनको लकडाउन थपिन लागिएको...