लक्ष्मी बैंकको ‘ओरेन्ज सेभिङ प्लस’ खातामा ४.५% ब्याजदरको साथै बिमा सुविधा
काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘ओरेन्ज सेभिङ प्लस’ बाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ‘ओरेन्ज सेभिङ प्लस’ खाता भएका ग्राहकले रु. १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र...
खाने तेलको मुल्य १० देखी १५ रुपियाँले बढ्यो
काठमाडौँ । बजारमा खाने तेलको मूल्य पुन उकालो लागेको छ । खाने तेलको मूल्य ब्रान्ड अनुसार १० देखी १५ रुपैयाँले बढेको हो । गत माघकोमध्यतिर प्रतिलिटर २० रुपियाँ सम्मले घटेको तेलको भाउ यतिबेला १० देखी १५ रुपियाँले मूल्य वृद्धी...
जनरल इन्स्योरेन्स कम्पनीमा बेथितीको चाङ्, तीन करोड दावी भुक्तानीको जिम्मेवार को ?
काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका विवादित सञ्चालक दिपेन्द्र अग्रवाललाई गत शुक्रबार निलम्वन गरेको छ । निलम्वित सञ्चालक अग्रवालले सर्वसाधारणको करोडौं रुपैयाँ तलमाथि गरेको विषयमाथि नियामक निकाय बीमा समितिले गरेको कारवाहीलाई राजनीतिक रंग दिने प्रयत्न गर्दैछन् । बीमा...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बृद्धि भएको हो । आज पेट्रोलको मूल्य प्रतिलिटिर रु १२१, डिजेल र मट्टितेलको मूल्य...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ४० लाख लाभांश वितरण गर्ने
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट ११ करोड ४० लाख ८० हजार रुपैयाँ मुनाफा वितरण गर्ने भएको छ । कम्पनीको गत बिहिवार बसेको सञ्चालक समितिले बैठकले आर्थिक वर्ष २०७६।०७७ को वित्तीय विवरण पारित गर्दै...
बीमा समितिद्वारा जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवाल निलम्वित
काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकलाई आज निलम्वन गरेको छ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई आजैका मितिबाट लागू हुने गरी सञ्चालकबाट निलम्वन गरेको हो । बीमा समितिले जारी गरेको लगानी निर्देशिका...
नयाँ वर्ष लागेसँगै सुनचाँदीको भाउ बढोत्तरी
काठमाडौं । दिनहुँ घटबढ भइरहने सुनको मूल्य नयाँ वर्ष लागेसँगै लगातार रुपमा मूल्य उकालो लागेको छ । नयाँ वर्षको सुरुवातसँगै सुनचाँदीको मूल्य क्रमश बृद्धि हुन थालेको हो । वैशाख ३ गते शुक्रबार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ ।...
३७ हजार ९१६ जनाले पाए रुरु जलविद्युत परियोजनाको आईपिओ, साढे १५ लाखको हात खाली
काठमाडौं । रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिएको आईपिओ बाँडफाँड गोलाप्रथाको सहयोग लिइएको सो कम्पनीले जनाएको छ । आज वितरण गरिएको आईपिओ शेयर आवेदन दिएका कूल...
रु रु हाइड्रोपावरको आइपीओ बाँडफाँड आज, कसरी हेर्ने नतिजा ?
काठमाडौं । रु रु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज ८ः ३० बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा बिहान ८:३० बजे आइपीओ बाँडफाँड हुने भएको छ । कम्पनीको शेयरमा कुल २ अर्ब ३३ करोड...
सिइडिबी हाइड्रोपावर कम्पनीलाई २५ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत उत्पादन गर्ने कम्पनी सिइडिबी हाइड्रोपावर कम्पनीलाई २५ लाख कित्ता भन्दा बढि आईपिओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आजै अनुमति दिएको सो कम्पनीले जनाएको छ । बोर्डका अनुसार सिईडिबी हाईड्रोपावर कम्पनीलाई कूल...
राष्ट्रिय बीमा कम्पनीको सञ्चालक बने उपसचिव उपाध्याय
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा नयाँ सञ्चालक थपिएका छन् । अधिकांश शेयर हिस्सा नेपाल सरकारको रहेको सो कम्पनीमा गत चैत्र २४ गते अर्थमन्त्रालले सह–सचिव प्रेम उपाध्यायलाई सञ्चालकमा नियुक्त गर्ने निर्णयसहितको पत्र पठाएपछि कम्पनीले नयाँ सञ्चालकको रुपमा शपथ ग्रहण गराई...
बोनस शेयरपछि आइएमई जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइएमई जनरल इन्स्योरेन्सको बोनश शेयर वितरणपछि कायम हुने शेयरको मूल्य समायोजन गरेको छ । आगामी साधारणसभाबाट सात प्रतिशत बोनश शेयर वितरण गर्न लागेको कम्पनीले पछिल्लो कारोबार दिनका लागि तोकिएको बुक क्लोज मितिपछि शेयरको मूल्य...
नयाँ कार्यालयको खोजीमा पुनर्बीमा कम्पनी, त्रिपुरेश्वर–थापाथली–बानेश्वरमा सर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी हाल रहेको स्थानबाट सर्ने भएको छ । थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्कबाट नयाँ स्थानमा सर्न कम्पनीले घर बहालमा लिन सूचना जारी गरेको छ । आज प्रकाशित सूचना अनुसार अधिकतम आठ हजार स्क्वाएर फिट क्षेत्रफल भएको...
नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाएर बिदा भयो २०७७ साल
काठमाडौं । नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाउँदै २०७७ साल हामीबाट विदा भएको छ । २०७७ साल बैशाख ७ गतेबाट सुरु गरिएको कोरोना बीमा नेपाली बीमा क्षेत्रको लागि गलत र ऐतिहासिक भूल थियो भन्ने कुरा सावित भइसकेको छ ।...
बीमा समितिले कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच निबन्ध प्रतियोगिता गर्ने
काठमाडौं । बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले आगामी जेठ १ गते बीमा सम्बन्धी निबन्ध प्रतियोगिता हुने भएको छ । बीमा समितिले कक्षा ८ देखि १० सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुका बीचमा प्रतिस्पर्धा गराएर निबन्ध प्रतियोगिता गर्न लागेको हो । बीमा...
लोकप्रिय हुँदै शिखर इन्स्योरेन्सको अटो प्लस बीमा पोलिसी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नेपाली बीमा क्षेत्रमा पहिलो पटक शुभारम्भ गरेको सवारी साधनको अतिरिक्त बीमा सुविधा भएको बीमा पोलिसी निकै लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको छ । ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात...
नेप्सेमा ऐतिहासिक रेकर्ड, मूल्यपरिसूचक २७१४ पुग्यो, कारोबार सात अर्ब माथि
काठमाडौं । साताको दोस्रो दिन शेयर मूल्यमा उच्च अंकले बृद्धि हुँदा नेप्सेमा ऐतिहासिक रेकर्ड कायम हुन पुगेको छ । मंगलबार शेयर मूल्य २३ अंकले बढ्दा शेयर मूल्य परिसूचक नेप्से २७१४.७९ को नयाँ रेडर्क राख्न सफल भएको छ । मंगलबार...
नेप्से हालसम्मकै उच्च २६९१ बिन्दुमा, ज्योति लाइफ, महिला लघुवित्तसहितका पाँच कम्पनीको मूल्यमा सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज शेयर मूल्य हालसम्मकै उच्च बिन्दु कायम भएको छ । नेप्सेमा सोमबार शेयरको मूल्य बृद्धि हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । तीन दिन बजार बन्द भएपछि खुलेको शेयर कारोबारमा नेप्से परिसूचक...
बीमा संस्थान कर्मचारी संघमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको कर्मचारी संघमा रविन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बीमा संस्थानको आठौं केन्द्रीय अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।...
जनरल इन्स्योरेन्स कम्पनीको बुक क्लोज बैशाख १० मा, बैशाख २६ गते साधारणसभा हुने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा आगामी २०७८ साल बैशाख २६ गते हुने भएको छ । कम्पनीको यही चैत्र २४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र समय तोकेर सभा आह्वान गरेको हो । कम्पनीले...



















