मध्यपूर्वमा चर्किँदो द्वन्द्वबीच अमेरिकाद्वारा खाडी मुलुकका दूतावास बन्द

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी क्षेत्रमा बढ्दो सुरक्षा तनावका बीच विभिन्न देशस्थित आफ्ना दूतावास तथा कूटनीतिक मिसनहरूको सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न निर्देशन समेत...


फेब्रुअरीमै १ लाख ५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२६ को फेब्रुअरी महिनामा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उत्साहजनक सुधार देखिएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको तथ्याङ्क उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार उक्त महिनामा १ लाख ५ हजार ४ सय ४१ जना पर्यटक...


मध्यपूर्वमा रहेका नेपालीको विवरण संकलन गर्न वेबसाइट सञ्चालन

काठमाडौं । मध्यपूर्वमा रहेका खाडी देशमा युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीको अवस्थाबारे सूचना संकलन गर्न परराष्ट्र मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले मंगलबारदेखि यो वेबसाइट सञ्चालनमा ल्याएको हो । यही वेबसाइटमार्फत आएका सूचनाको आधारमा...


सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका मतदान अधिकृतको निधन

काठमाडौँ ।  सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका एक कर्मचारीको अकस्मात् निधन भएको छ। सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा खटिएका मतदान अधिकृतको मंगलबार दिउँसो ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२...


ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ। करिब साढे ३ बजेदेखि सो थकालीमा आगलागी भएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी र दमकलको टोली खटाइएको जनाइएको छ । आगो नियन्त्रणका लागि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।...


मध्यपूर्वको द्वन्द्वले अर्थतन्त्रलाई नयाँ झट्का, ४१% रेमिट्यान्स जोखिमः राष्ट्र बैंकका कार्यकारी निर्देशक खरेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने...


मतदाता परिचयपत्र नभएका नागरिकहरुले यसरी गर्न सक्नेछन् मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदानकेन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही २१ फागुनमा हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्र...


इन्धन अभावको हल्ला निराधार, व्यवसायी घिमिरे भन्छन्- ‘तत्काल संकट आउने देखिँदैन’

काठमाडौं । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व: नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो...


हिमालयन लघुवित्त र घोराही सिमेन्टको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं। नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । हिमालयन लघुवित्तको ६.६५ प्रतिशत बोनसको कुल २ लाख १२...


२५४ कम्पनीको शेयर मूल्य बढ्यो, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । प्रतिनिधि सभाको निर्वाचनअघिको अन्तिम कारोबारको दिन बजारमा रौनक देखिएको हो । बजार बढ्दा लगानीकर्ता समेत हौसिएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.५२ अकंले बढेर २७१२.४९ बिन्दुमा कायम भएको छ ।...


चुनावबिदा अघि कुन कम्पनीको शेयर किन्न झुम्मिए लगानीकर्ता ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार अर्थात चुनाव अघिको अन्तिम कारोबारको दिन नेप्सेमा हरीयाली छाएर बन्द भएको छ । आज आँखु खोलाको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ३४ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिदि...


चुनावअघिको अन्तिम कारोबारको दिन बजारमा रौनकः अधिकांशको शेयर मूल्यमा उछाल, कस्तो होला नयाँ यात्रा ?

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनअघिको अन्तिम कारोबारको दिन शेयर बजारमा उच्च सुधार देखिएको छ । पछिल्लो केही दिनयता बजार निरन्तर हरियाली यात्रामा अघि बढेको हो । राजनीतिक स्थिरता र नीति स्पष्टताले लगानीकर्तामा आत्मविश्वास बढाएको र बजारलाई सकारात्मक दिशामा अघि...


२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक

काठमाडौं । सरकारले विक्रम संवत् २०८३ सालका लागि सार्वजनिक बिदा र कार्यालय समय निर्धारण गरेको छ। मन्त्रिपरिषद्को फागुन १३ गतेको बैठकले यस सम्बन्धमा निर्णय गरेको थियो। निर्णयअनुसार, विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका लागि...


रास्वपा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज

काठमाडौँ । धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्ष उम्मेदवार किशोरी शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। उनलाई बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप लागेकाले उम्मेदवारी खारेज गरिएको हो। कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार...


जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

काठमाडौँ ।  जानकी फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश कुमार शर्मालाई पुनः नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले फागुन २९ गतेदेखि लागु हुने गरी शर्मा चार वर्षका लागि दोस्रो कार्यकालका लागि सीईओमा...


एनआईएमबि क्यापिटलको लापरबाहीः एसआईपी योजनामा लगानीकर्ताको करोडौं रकम बन्धक, नियामक बेखबर

काठमाडौँ । एनआईएमबि एस क्यापिटलले सञ्चालन गर्दै आएको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) योजनामा सहभागी लगानीकर्ताको रकम लामो समयदेखि ‘पेन्डिङ युनिट’का नाममा अड्किएको पाइएको छ । खुलामुखी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन गरिएको योजनामा मासिक रूपमा रकम जम्मा गर्दै आएका सयौँ...


स्रोत नखुलेको रकम सहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको ४ लाख ६२ हजार ५०० रुपैयाँ सहित मोरङको जहदा गाउँपालिका–२ बस्ने २४ वर्षीय विशाल टुडुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँचै गरेको प्र.१–०२–००२ च ६६१० नम्बरको पिकअप...


इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन

काठमाडौं । इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। अघिल्लो संस्करणको सफलतापछि कम्पनीले यसपटक अभियानलाई अझ परिष्कृत र प्रभावकारी बनाउँदै आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई सम्मान तथा पहिचान गर्ने उद्देश्यले क्याम्पेन अघि बढाएको जनाएको छ।...


बजारबाट १ खर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट मंगलबार एक खर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले ३५ दिनका लागि आजै दिउँसो ३ बजे...


नेको इन्स्योरेन्सका बीमितले एक वर्षसम्म धाउँदा पनि पाएनन् न्याय, दाबी लम्ब्याउन सर्भेयरलाई सिईओको धम्की

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले एक वर्ष अघि भएको क्षतिको बीमा दाबी अझै भुक्तानी गर्न आनाकानी गरेपछि बीमित हैरान बनेका छन् । एक वर्षसम्म बीमा कम्पनी धाउँदा पनि बीमितले न्याय पाउन नसकेका हुन् । नेको इन्स्योरेन्सका एक सर्भेयरले...