सानिमा बैंकद्धारा दिर्घायु बचत खाता अन्तर्गत १० लाख बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकले उक्त योजनाअन्तर्गतको दुर्घटना बीमा दाबी बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मृत्यु भएकाले उनका...
सबैको लघुवित्तको बोनस शेयर डिम्याट खातामा
काठमार्डौँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको छ । कम्पनीको चौथो वार्षिक साधारण सभाबाट पारित भएको १०.५० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता अभौतिक रुपमा कारोबार...
सुनको भाउ ४०० ले बढ्यो, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० ले बढोत्तरी भएको छ । सोमबार १ सयले घटेको सुनको मूल्य मंगलबार ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन ९१ हजार रुपैयाँ र...
समृद्धि फाइनान्स र फेवा बजारबीच कर्जा प्रवाह सम्बन्धि सम्झौता
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र फेवा बजारबीच सम्झौता भएको छ । दुईपक्षबीच ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झाौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र फेवा बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आचार्यले...
ग्लोबल आइएमई लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि अवसर
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै गं्रामिण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नका लागि विभिन्न पदमा कर्मचारी मागेको हो । संस्थाले विभागीय प्रमुख र प्रदेश प्रमुखमा केही...
कोरोनाका कारण सोल्टी होटल साढे १८ करोड बढी खुद नोक्सानीमा, अन्य सूचक समेत ऋणात्मक
काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १८ करोड ६० लाखभन्दा बढी खुद नोक्सानी...
एभरेष्ट बैंकको क्युआर कोडबाट साझाका पेट्रोल पम्पमा भुक्तानी
काठमाडौँ । एभरेष्ट बैंक र साझा सेवा सहकारी संस्थाबीच सम्झौता भएको छ । दुईपक्षबीच क्युआर कोडबाट भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता पश्चात अब एभरेष्ट बैंकको क्यूआर कोडबाट साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोल पम्पमा भुक्तानी...
दुई फण्डको लाभांश घोषणा
काठमाडौं । एनएमबि बैंक लिमिटेड कोष प्रबर्द्धक संचालनमा रहेको एमएमबि हाइब्रिड फण्ड एल १ तथा एमएमबि फिफ्टी नामक योजनाहरुको लाभांश घोषणा गरिएको छ । साउन ३२ गते बसको १०३ औं बठकबाट उक्त फण्डको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट योजनाका...
सिइडिबि हाइड्रोपावरको अनुपालना अधिकृतमा महर्जन नियुक्त
काठमाडौं । सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अधिकृत नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीको अनुपालना अधिकृतमा रोजी महर्जनलाई नियुक्त गरेको जनाएको हो । कम्पनीले महर्जनलाई आजकै मितिबाट लागू हुने गरी नियुक्त गरेको हो ।
न्यादी हाईड्रोपावरको आईपिओ आजदेखि खुल्ला, सबैले भर्न नपाउने, कस–कसले पाउन् भर्न ?
काठमाडौं । साउनको अन्तिम दुई साता आईपिओमय भएर केही मत्थर हुन नपाउँदै आजदेखि पुनः नयाँ आईपिओ खुल्ला भएको छ । न्यादी हाइड्रोपावर लिमिटेडले आज (भदौ १ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ । न्यादी हाईड्रोको...
राष्ट्रिय बीमा कम्पनीको नाफा ह्वात्तै घट्यो, ६३ करोडबाट ३६ करोडमा झर्नुमा यस्तो छ कारण
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको मुनाफा उच्च अंकले गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको लगानी, कर्जा तथा अन्य आयबाट हुने आम्दानीमा भारी गिरावट आएसँगै कम्पनीको मुनाफा प्रभावित भएको हो । साढे पाँच अर्ब रुपैयाँ भन्दा ठूलो कोष...
अफगानिस्तानमा देखियो यस्तो दुर्लभ दृष्यः उडिरहेको जहाजबाट यात्रु झरे, धावनमार्गमा गुडिरहेको जहाजलाई हजारौंले घेरे
काठमाडौं । दक्षिण एसियाली मुलुक अफगानिस्तानको काबुल विमानस्थलमा विश्वमा शायदै देखिने दुर्लभ दृष्य देखिएको छ । जहाँ उडिरहेको जहाजबाट यात्रुहरु चरा झै झरेर मरेका छन् भने धावनमार्गमा गुडिरहेको जहाजलाई हजारौंले डोर्याउदै लगेर जहाजमाथि चढेका छन् । राज्य विहिन, प्रशासन...
वाणिज्य बैंकहरुको खुद नाफा २० प्रतिशतले बढ्यो, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफामा २० दशमलव १७ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा बैंकहरुले ६३ अर्ब ४५ लाख खुद नाफा आर्जन गरेका छन् ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बैंकहरुले ५२ अर्ब ८० करोड...
थप ३४५१ जनामा कोरोना संक्रमण थपिए, ३५ जनाको मृत्यु
काठमाडौँँ आज देशभर ३ हजार ४ सय ५१ जना नयाँ संक्रमति थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज पीसीआर परिक्षण गर्दा २ हजार ५६६ जना र एन्टिजन परिक्षण गर्दा ८८५ जनामा कोरोना संक्रमण पृष्टि भएको हो । त्यस्तै, पछिल्लो...
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारीमा सुरेन्द्रराज रेग्मी नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारीमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।बैंकको शुक्रबार सम्पन्नसञ्चालक समितिको बैठकले रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी करीब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेका छन् ।...
राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क आर्जन बढ्यो, नाफा घट्यो
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा ४ दशमलव ७१ प्रतिशत घटेर ५ करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा...
महालक्ष्मी विकास बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौँ । महालक्ष्मी विकास बैकले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने हितले कान्तिपुर अस्पतालसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावत र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालयन विक्रम मल्ल ठकुरीले हस्ताक्षर गरेका...
जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन २९ प्रतिशतले बढ्यो, नयाँ कम्पनीहरुको व्यवसाय वृद्धिदर उच्च
काठमाडौं । चालु आर्थिक बर्ष २०७७/७८ को पहिलो चौथौ त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन २९ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीकोबीचमा पनि जीवन बीमा कम्पनीहरुले खुद बीमाशुल्क आर्जन वृद्धि गर्न सफल भएको कम्पनीहरुले प्रकाशन गरेको...
मिर्मिरे लघुवित्तको एक महिने व्यवसाय प्रबर्द्धन तथा शाखा व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले शाखा प्रमुखहरुको लागि व्यवसाय प्रबद्र्धन तथा शाखा व्यवस्थापन तालिम साउन ३० गते शनिबार सम्पन्न गरेको हो । बोनिया क्षेत्रीय कार्यालय...
उत्पादन क्षेत्रमा लगानी बढाएर रोजगारी सृजना गर्ने र गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वय गनुुपर्छ :अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताएका छन् । उनले सामाजिक असमानता र असन्तुलनको बारेमा जानकारी भएन भने त्यसलाई हटाउने खालको नीति कार्यक्रम...




















