इरानद्वारा तेल र ग्यास आपूर्तिको समुद्री जलमार्ग बन्द, मूल्य तीव्र बढ्ने जोखिम!

काठमाडौँ। होर्मुज जलडमरू बन्द गरिएको घोषणा गर्दै इरानले सो क्षेत्रबाट तेल पारवहन हुन नदिने चेतावनी दिएको छ। तेलका लागि क्षेत्रीय शक्तिहरू ‘प्यासी’ रहेको आरोप लगाउँदै इरानले आवश्यक परे पाइपलाइन तथा ढुवानी संरचनामाथि प्रहार गर्ने समेत संकेत गरेको हो। इरानले...


सात महिनामा बीमा प्राधिकरणद्वारा ६४ वटा मुद्दा फर्छ्यौट, कस्तो छ समग्र न्यायिक सम्पादन ?

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धि आएका विवादका निवेदन तथा उजुरी फछ्र्यौटलाई निकै प्राथमिकताका साथ अघि बढाएको छ । अध्यक्ष नियुक्तिले समेत न्यायिक कार्य सम्पादन प्रभावित बनेको समयमा पनि प्राधिकरणले मुद्दा फछ्र्यौटलाई प्राथमिकता दिएको...


निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । सुन आज तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ...


प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन १७ गते आइतबार साँभm ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार...


बानेश्वरमा टिपरको ठक्करबाट नायब सुब्बाको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएको छ । इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नायब सुब्बा पदका कर्मचारी हुन् ।...


मध्यपूर्व युद्धले राजधानीमा पेट्रोल हाहाकार: पम्पमा लाइन, निगम भन्छ- ‘इन्धन आपूर्ति नियमित’

काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने आशंकासँगै नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने हल्ला फैलिएको छ । यही हल्लाले राजधानी काठमाडौँसहित विभिन्न स्थानका पेट्रोल पम्पमा अस्वाभाविक भीड देखिएको छ । उपभोक्ताहरू सम्भावित मूल्यवृद्धि...


आज चन्द्रग्रहण लाग्दै, नेपालबाट १ घण्टा देखिने

काठमाडौं । आज फाल्गुन १९ गते मंगलबार (फाल्गुन शुक्ल पूर्णिमा तिथि) ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो ग्रहण नेपालबाट साँझ करीब १ घण्टासम्म देखिनेछ। यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौँबाट साँझ ६ बजेर...


बीमा दाबी भुक्तानी लिन शिखर इन्स्योरेन्सको आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर १६ गतेदेखि फागुन १५ गतेसम्म परेका दाबी निवेदनको भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ। उक्त अवधिमा परेका दाबी निवेदनहरूमध्ये केहीमा दाबी मूल्यांकनका लागि आवश्यक कागजात पेश नभएको तथा बीमित वा...


काठमाडौंमा दुई गाडीमा आगजनी

काठमाडौं । काठमाडौंको महाराजगञ्ज र नैकापमा दुई वटा गाडीमा आगजनी गरिएको अवस्थामा फेला परेको छ। महाराजगञ्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको टोयोटा कार आगजनी गरिएको अवस्थामा फेला परेको हो। घटनास्थलमा मेडिकल व्यवसायी...


प्रतिनिधिसभा निर्वाचनका लागि ४८ घण्टे मौन अवधि लागू

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार हुने निर्वाचनको तयारी अन्तर्गत सोमबार मध्यरातदेखि ४८ घण्टे मौन अवधि लागू भएको छ। निर्वाचन आचारसंहिताअनुसार मतदान शुरु हुनुभन्दा ४८ घण्टाअघि देखी मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म यो अवधि कायम रहन्छ। यस अवधिमा प्रचारप्रसार,...


आज फलफूल र तरकारीको मूल्य कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ३० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ र लोकल बन्दा ४५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ। त्यसैगरी स्थानीय काउली ४० रुपैयाँ,...


सोल्टी होटल, अपी पावर र भगवती हाइड्रोपावरको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा फागुन १७ गते सोल्टी होटल लिमिटेड, अपी पवार कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा सोल्टी होटलको १५ प्रतिशत बोनस शेयर बापत १...


हिमाल वाटर पार्क एण्ड भिलेज होटलले आईपीओ जारी गर्ने

काठमाडौं । हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको प्रस्ताव सहित चैत १२ गते बिहीबार पर्साको वीरगञ्जस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.०६ रुपैयाँ र बिक्रीदर १४६.६६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०३.४५ रुपैयाँ र बिक्रीदर १०३.८८ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३१ रुपैयाँ र बिक्रीदर...


चालु आर्थिक वर्षको विकास बजेट खर्च आठ महिनामा २० प्रतिशतमात्रै, निर्माण क्षेत्रमा मजदुर अभाव प्रमुख चुनौती

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का लागि छुट्याइएको पुँजीगत बजेटमध्ये अझै २० प्रतिशत मात्र खर्च भएको छ। सरकारले जेठ १५ मा विकासका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ छुट्याएको भए पनि महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार फागुन १७...


चुनाव शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन देशबासीलाई प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन देशबासीलाई आह्वान गरेकी छन्। सोमबार देशबासीको नाममा सम्बोधन गर्दै उनले चुनावको अवसरमा होलीको खुसी साट्ने प्रस्ताव राखिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘आउनुहोस्, होलीको खुसी साटौं।...


उम्मेदवारबाट मतदाताले पैसा लिएमा ५० हजार जरिवानादेखि एक वर्षसम्म जेल सजाय हुने

काठमाडौं । निर्वाचन आयोगले मतदातालाई राजनीतिक दलका प्रतिनिधि वा उम्मेदवारबाट उपहार, पुरस्कार, नगद वा जिन्सी सामग्री लिन नपाइने चेतावनी दिएको छ। आयोगका अनुसार मतदानको अधिकार प्रयोग गरेबापत कुनै किसिमको बकस, इनाम वा सार्वजनिक भोजमा सहभागी हुनु पनि कानूनविपरीत हुनेछ।...


मध्यपूर्व द्वन्द्वले नेपालको अर्थतन्त्रमा पराकम्पः महँगी-रोजगारी र रेमिट्यान्समा संकट, यी कारणले आउन सक्छ मन्दी!

काठमाडौँ । मध्यपूर्वमा सुरु भएको भयानक युद्ध विश्व राजनीतिलाई मात्र नभई विश्व अर्थतन्त्रलाई समेत गम्भीर संकटतर्फ धकेलेको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा गरेको शृंखलाबद्ध हवाई आक्रमणपछि क्षेत्रीय तनाव उत्कर्षमा पुगेको छ । आक्रमणमा परी...


प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक विषयवस्तु, विशेषगरी आसन्न निर्वाचनको सन्दर्भलाई केन्द्रमा राखेर राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् । सचिवालयले सम्बोधनको समय भने सार्वजनिक...


ह्वात्तै बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च वृद्धि भएको छ । सुन आज तोलामा पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको...