मध्यपूर्व संकटले नेपाली आकाश प्रभावित, १४ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने १४ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डामाथि गरेको प्रहारपछि ती क्षेत्रका हवाई मार्ग अनिश्चित...


गुडविल फाइनान्सद्वारा ३१औं वार्षिक साधारण सभा आव्हान

काठमाडौँ । गुडविल फाइनान्स कम्पनी लिमिटेडले ३१औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी चैत १० गते काठमाण्डौको हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुने गरी आव्हान गरेको...


गणपति लघुवित्तले बोलायो साधारण सभा, शेयरधनीहरुको हात भने रित्तो

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौँ वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कास्कीमा रहेको होटल डेब्रेकमा बिहान साढे ११ बजे बस्ने गरी बोलाएको हो । शेयरधनीहरुको हात भने...


मोलुङ हाइड्रोपावरको लक इन अवधि आजदेखि समाप्त हुँदै

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता शेयरको लकइन अवधि आज अर्थात् फागुन १८ गते सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित...


प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु, के के गर्न पाइने छैन ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएसँगै दल तथा उम्मेदवारले कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार, सभा–सम्मेलन वा मत माग्ने गतिविधि गर्न पाउने छैनन् । मौन अवधि...


झापा क्षेत्र नं २ मा स्वागत नेपालको पक्षमा उर्लियो जनलहर, युवादेखि बृद्धासम्मले खुलेर भोट माग्दै

काठमाडौं । आसन्न यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा झापा क्षेत्र नं २ मा स्वागत नेपालको पक्षमा व्यापक जनलहर उर्लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हलो चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेपालको पक्षमा युवादेखि बृद्धबृद्धा तथा महिलाहरुले...


आज पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौं । आज फागुन १८ गते देशका पहाडी जिल्लाहरूमा रंगहरूको पर्व होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाडका रूपमा चिनिने होलीलाई विशेषगरी वसन्त ऋतुको आगमन र असत्यमाथि सत्यम्को विजयको प्रतीकका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार होली पर्वको सन्दर्भ...


मध्यपूर्वमा बिध्वंश, दर्जनौं अमेरिकी सैनिक मारिए, चार वटा पानी जहाज ध्वस्त, कहाँ कति घाइते ?

काठमाडौं । आफ्ना सर्वोच्च नेता आयोतोल्ला खामेनीको हत्यापछि प्रत्याक्रमणमा उत्रिएको इरानले मध्यपूर्वमा बिध्वंस मच्चाएको छ । समुन्द्रमा सामान बोकेका पानी जहाज, दुबईस्थित सबैभन्दा व्यस्त पोर्ट, विमानस्थल, अमेरिकी सैनिक क्याम्पस सर्वत्र भिषण मिसाइल हमला जारी राखेको छ । अमेरिकाले गरेको...


मध्यपूर्वमा एक नेपालीले ज्यान गुमाए, अमेरिकाले मच्चाएको हिंसाले लियो ज्यान

काठमाडौं । अमेरिकाले इरानमाथि गरेको भीषण आक्रमणपछि उत्पन्न युद्धका कारण दुबईमा एक नेपालीले आज ज्यान गुमाएका छन् । गल्फ न्यूजका अनुसार एक नेपाली युवाले दुबईमा आज ज्यान गुमाएका छन् । इरानले दुबईस्थित अमेरिकी एयरबेसमा प्रहार गरेको मिलाईललाई आकाशमा ध्वस्त...


निर्वाचन अवधिमा पनि बैंकिङ सेवा खुला राख्ने राष्ट्र बैंकको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन अवधिमा पनि सेवा प्रदान गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचनलाई मध्यनजर गरी सार्वजनिक बिदाका दिनमा पनि वित्तीय सेवा सञ्चालन गर्न बैंकहरूलाई निर्देशन दिएको हो। सरकारले...


दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ । उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न हिरासतमा राखिएको प्रशासनले जनाएको हो । प्रसाईंलाई आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो...


भिषण युद्धले मध्यपूर्वका २१ लाख नेपाली बन्धक, सबैतिर त्रास र अनिश्चितता

काठमाडौँ । मध्यपूर्व यतिबेला भिषण युद्धको चपेटामा परेको छ । इजरायल र संयुक्त राज्य अमेरिकाले गरेको संयुक्त आक्रमणमा परी आयातोल्ला अली खामेनीको निधन भएको खबर सार्वजनिक भएपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ । त्यसको बदलामा इरानले एकैसाथ आठ...


मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाउँदै सरकार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आचारसंहिता उल्लघङ्न हुन नदिन तथा निष्पक्ष तथा शान्तिपूर्ण वातावरण कायम गर्नका लागि योजनाबद्ध रुपमा निर्वाचनको तयारी भइरहेको मधेस–प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ...


याम्बलिङ्ग हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सले पाए आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । याम्बलिङ्ग हाइड्रोपावर लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएका हुन् । याम्बलिङ्ग हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि...


सेनाले भन्यो ‘शान्तिपूर्ण निर्वाचन गराउन प्रतिवद्ध छौं’

काठमाडौँ । नेपाली सेनाले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ। जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध सबै...


एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध गराएको छ । एकै पटक धेरै व्यक्तिलाई सूचना प्रवाह गर्नुपर्ने अवस्था लक्षित गर्दै कम्पनीले दुई हजारदेखि १० हजारसम्म सन्देश पठाउन...


खाडी मुलुकको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । मध्यपूर्वमा विकसित हुँदै गएको युद्धजन्य अवस्थालाई मध्यनजर गर्दै सरकारले खाडी तथा प्रभावित मुलुकतर्फ जाने नेपाली कामदारका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ। मध्यपूर्व क्षेत्रमा इजरायल, अमेरिका र इरान बीच चर्किएको द्वन्द्वले सुरक्षा जोखिम...


इरानमा रहेका सबै नेपाली सुरक्षित छन्ः परराष्ट्र मन्त्रालय

काठमाडौँ । इरानमा रहेका सम्पूर्ण नेपाली नागरिक सुरक्षित रहेको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ। विभिन्न प्रयोजनका लागि इरानमा बसोबास गरिरहेका १२ जना नेपालीमध्ये दुई जना स्वदेश फर्किसकेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार थप दुई...


मध्यपूर्वमा अन्त्यहिन भयानक युद्ध सुरु, २५ लाख नेपालीको रोजगारी संकटमा

काठमाडौं । मध्यपूर्वमा यतिबेला भयानक युद्ध सुरु भएको छ । इरानको सत्ता परिवर्तन गर्ने भन्दै अमेरिका र इजरायलले सुरु गरेको नयाँ युद्धको गम्भिर र घातक परिणाम सुरु भइसकेको छ । इरानका सर्वोच्च नेता आयोतोल्ला खामेनीलाई इजरायल र अमेरिकाले मिलेर...


आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कति बढ्यो ?

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । बजारमा निरन्तर हरियाली आउँदा लगानीकर्ताको मनोबल वृद्धि भइरहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.२७ अकंले बढेर २६७४.२० बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३...